27Mar/20

नियात्रा : लुत्रुक्क परेर नेपाल फिर्ता / लव गाउँले

म फेरि सिड्नी टावरबाट बङ्लङ्गै ढलेँ । टावरको तीन सय पाँच मिटर उच्चाइमाथि रिभोल्भिङ रेस्टुराँ थियो । केही खाएर ढल्न पाएको भए अलि राहत हुन्थ्यो । असएडले स्टाइपेन बन्द गर्दिहाल्यो । अनिRead More…

25Aug/19

यात्रा संस्मरण : स्रष्टा पदयात्रामा / नेपाली साहित्यकार शीतल गिरी

मेरो साथमा रहेको मोबाइलको घन्टी बजेको रहेछ; गरमागरम साहित्यिक चर्चा भइरहेको हुँदा घन्टी बजेको थाहा नै पाइनँ । केही बेरपछि बागबजारको रत्नपुस्तक छिर्ने गल्लीमा रहेको खाजा पसलमा जय छाङ्छा आइपुग्छन् । अबRead More…

14Jul/19

नियात्रा : हरिद्वारदेखि बनारससम्म / रञ्जु खनाल  

हरेक मानिसको आ–आफ्नै इच्छा चाहनाहरू हुने गर्दछन् । राम्रो लगाउने, मीठो खाने, गाडी चढ्ने महलमा बस्ने, घुम्ने मनोरञ्जन गर्ने, तीर्थ गर्न जाने आदि आदि । त्यस्तै मेरो पनि तीर्थाटन गर्न जाने ठूलोRead More…

14Apr/19

नियात्रा : मोदीसँगै हरिद्धार/महानन्द ढकाल

यात्रा हो हत्पत् र लत्पत् भैहाल्छ । मिलाउँदा मिलाउँदै नमिलेका र सम्झँदा सम्झँदै बिर्सिएका कैयौँ कुराहरू यात्रासँगसँगै समावेस हुने गर्छन् । दुई महिना अगाडिको योजना थियो भारत भ्रमणको । विद्यालयका धेरै शिक्षकहरूRead More…

17Jan/19

नियात्रा : सलाम इलाम ! डा. भीम खतिवडा / मेलोमेसो

हामी शब्दयात्रामा छौँ । कवितामा बिम्बजस्तै चिटिक्क पारेर कपाल बाटेका गण्डकीपुत्र, कलामाली बाला, व्यङ्ग्यकल्प टङ्क विकल्प, हास्यचूडा लक्ष्मी चुडाल तथा साहित्यकार निराकारसहितको अविस्मारक पर्यटन हो यो । अग्रणी स्रष्टा भवानी क्षेत्रीको नेतृत्वमा Read More…

08Nov/18

यात्रा : मेरो खप्तड यात्रा / मधुसूदन पाण्डेय

लेक लाग्ने विकट क्षेत्रको प्रथम पदयात्रा, त्यो पनि ६४ वसन्त पार गरेपछि । यात्राको योजना एक वर्ष अगावै बने पनि २०७५–१–२६ गते मात्रै त्यसले पूर्णता पाउँदा अत्यन्तै हर्षित भएको थिएँ । हाम्रोRead More…

18Sep/18
कुमार.

नियात्रा : गोसाइँकुण्ड र जीवन / जीवन जीवन्त

सम्पूर्ण आशा र भरोसाको अन्तिम केन्द्रविन्दु सायद ईश्वर नै रहेछन् । जिन्दगीका सम्पूर्ण बाटाहरू बन्द भइसकेपछि एक मात्र खुल्ला हुँदो रहेछ, त्यो हो ईश्वर प्राप्तिको अनि केही अंश छिपेको हुँदो रहेछ सायदRead More…

15May/18

नियात्रा : रहस्यमय छाङ्छाङ्दी / गङ्गा कर्माचार्य पौडेल

यसपालि दसैँ तिहारको बीचमा साथीहरू मिलेर भ्याली बाहिर कतै घुम्न जाने सल्लाह भयो । हामी विनोद सर, मनोज सर, उषा मिस, रमा मिस र म पहिला एउटै शिक्षण संस्थामा काम गथ्र्यौं ।Read More…

04Dec/17

नियात्रा : वृन्दावनको यात्रा : बाँदरको जात्रा /गणेश घिमिरे ‘मार्मिक’

०२ फागुन २०७१ (१४ फरवरी २०१५) । तीर्थ हिँड्ने भनेर दिउँसो घरमा डम्बर काका, काकी, भाइहरू दिनेश तथा सुशील अनि भतिजा भतिजीहरू अस्मीत, अर्पण, आकृति, स्मृति, छिमेकी बहिनी कल्पना र ज्वाइँ डिल्लीRead More…

20Oct/17

नियात्रा : बेलायतमा भानुभक्तलाई सम्झँदा / विजय सापकोटा

उत्पात छ गर्मी । खलखली पसिना बगेर लगाएको लुगा जिउमै चिपिक्क टाँसिएको छ । हातमा च्यापेको पानीको बोतल समेत यति तातेको छ कि तिर्खालागे पनि मुखैमा नलैजाऊँ जस्तो । बेलायतमा यस्तो गर्मीRead More…