03Jul/20

कथा : शून्यता लक्ष्मण / वियोगी

“गाम त खत्तमै पा¥यो ! के–के ग¥यो के–के ? रगतमा फागू खेल्दै छ मुर्दारहरू !” चौतारामा एक्लै झोक्राइरहेका जम्दार बिर्खसिंह गुरुङको बोली मेरो कानमा बिझ्यो । टक्क रोकिएँ । र, उनीतिर खुट्टाRead More…

03Jul/20

कथा : पुनरागमन / तारानाथ पराजुली

आमाले जे सोच्नुहुन्छ त्यो मलाई थाहा हुन्छ । सायद हामी दुईका दिमागबीचमा एउटा तार जोडिएको होला । कुन्नि कहिलेदेखि हो याद छैन, मैले आमाले अनेक कुराहरू सम्झेको, नदेखीकन भए पनि मलाई धेरैRead More…

03Jul/20

कथा : एक्लोपन / माधव विडारी

  बाथरुमबाट निस्केर चिया बनाउँदै थिए, अचानक मोबाइलको रिङटोन बज्यो । चार दिनपछि मेरो मोबाइलमा घन्टी बज्यो । चार दिन अगाडि फुपूको नाति आउँदा घर बिर्सेर, लोकेसन सोध्न फोन गरेथ्यो । छोरालेRead More…

03Jul/20

कथा : सपनाको समाधि / सरोज कटुवाल

असङ्ख्य सपनाहरू हृदयकै कन्तुरमा थुनेर एउटा व्यग्र भोकसहित राजधानी छिरेको दुई महिना चल्दै थियो । यसर्थ राजधानीसँग सामान्य चिनाजानी हुँदै थियो । हरेक बिहान ५ बजे उठेर भाषाको कक्षामा जाने र फर्कनेRead More…

03Jul/20

कथा : जात्रा कसको / देवकी केसी

सहर यतिबेला गाईजात्रा पर्वले तातेको देखिन्थ्यो । सहरका चोक, गल्ली बजार जताततै गाईका मुकुण्डाहरूको प्रशस्त बिक्री भइरहेको थियो । सहरका छाडा गाईहरू भने आफ्नै अनुहारको मखुन्डोहरू किनबेच गर्ने मान्छेहको भीड देखेर झनैRead More…

03Jul/20

कथा : धरौटीमा नागरिकता / समिना खनाल ‘पृथा’

चुच्चो नाक, टोपीले व्यस्तताको परिचय दिएको थियो, बीचमा फाटेको टाल्न नभ्याएको, वातावरण उसैको सापेक्ष थियो । टम्म बादल लागेर पानी झर्ला झैँ तर झर्न नभ्याएको आकाश चुहिन ठिक्क थियो । ऊ जिल्लाRead More…

03Jul/20

कथा : उपहार / महेशकुमार वाग्ले

विद्यालय  प्राङ्गणमा  लामबद्ध विद्यार्थीहरूले सरस्वती वन्दनापछि राष्ट्रिय गान गाउँदै थिए । एक्कासि चौकिदारले विद्यालयको ठूलो फलामे ढोका खोलिदिए । मन्त्री शिक्षाधर शाक्यको आगमन भएको रहेछ । विद्यालय  समय  सुरु  हुनासाथ प्राङ्गणमा   एक्कासि  Read More…

03Jul/20

लघुकथा : अन्तिम निर्णय / मन्दिरा मधुश्री

बल्लतल्ल पैसाको बन्दोबस्त गरेर स्वास्नीले बेलुकीलाई सामान किनी । भोलिको लागि कसरी जोहो गर्ने होला पैसा सोच्दै आइपुगी घरमा । ऊ नभएको बेला लोग्ने आइसकेको थियो । “यति बेला कुनचैँ नाठोसँग लहस्सिएरRead More…

03Jul/20

कथा : अमूर्तताको अस्तित्व / महेन्द्र चालिसे

भीड देखेर यहाँ मान्छे हुन्छ भनेर आशावादी भएकी ऊ थाहा पाउँछे । यहाँ मान्छे छैन, यहाँ त भीड मात्र छ । भीडमा कसैलाई “तपाईं मान्छे हो ?” भनेर सोध्ने तुक पनि तRead More…

13Jun/20

कथा : अन्तिम रात / रञ्जना पराजुली लम्साल

भालेको डाँकमा उठ्ने मञ्जरीलाई घडीको आलार्म कहिले चाहिँदैन थियो । छिमेकीको भाले चार बजे बास्दा मञ्जरी उठिहाल्थिन् । टोल चकमन्न र अँध्यारो हुन्थ्यो । तर मञ्जरीको घर उज्यालिन्थ्यो । मीनप्रसाद, मञ्जरी रRead More…