15Aug/20

लघुकथा ; बाध्यता / अरुणबहादुर खत्री ‘नदी’

ब्राह्मण परिवारमा जन्मेकी देवकीले तल्लो जातकालाई आफ्नो घरमा पस्न दिदैनथी । उनीहरूले पकाएको खाना पनि खादैनथी । धाराबाट पानी पनि आफैंले बोकेर ल्याउथी । कतै बसमा चढेर टाढाको यात्रा गर्दा पनि आफ्नैRead More…

15Aug/20

लघुकथा : अन्तिम भाषा / डा. विदुर चालिसे

“नारायन ! नारायन !! बा !, ओम नमो शिवाय भन्नुस् बा ! ओम नमो शिवाय !” उपल्लो घाटमा कुरिरहेको घाटे वैद्यले उमानाथलाई भने । उमानाथको श्वास अझै गएको थिएन । जीवनको अन्तिमRead More…

03Jul/20

लघुकथा : मन्त्रीज्यूको कुकुर / समीर पाख्रिन

न्यानो सोफामा बसेर समय काट्ने, सधैँ भोजनमा हाड–मासु खाने, चिल्लो बाथ टबमा महँगो शैम्पुले नुहाउने टाइगर आज विरामी छ । उसले बिहानदेखि केही खाएको छैन । न त मन्त्रीज्यूसित बिहान मर्निङ वाक्माRead More…

03Jul/20

लघुकथा : बनावटी र यथास्थिति / केशवप्रसाद रेग्मी

आँखाकी पुतलीजस्तै छोरी प्रिया र मुटुकै टुक्राजस्तो छोरा सागरलाई हात हल्लाउँदै बिदाइ गरे बाबुआमाले । काठमाडौँमा छोरीको जागिर र उनैको भरमा फक्रिरहेको कोपिला सागर गरिब परिवारकै भए पनि जेनतेन मेहनत गरेर विद्यालयRead More…

13Jun/20

लघुकथा : दोष / नवराज रिजाल

गाडीभित्रै चिनारी नवीकरण भयो । छोरो विदेश पठाउने धुनमा रहेछन् । घण्टा भरको सहयात्रापछि बाटो फेरियो । उनी काठमाडौँ जाने बस चढे तर म छोरोको विज्ञान पढने रहर कसरी पूरा गर्ने भन्नेमाRead More…

27Mar/20

लघुकथा : विश्वासको विम्ब/सुशीला प्रधानाङ्ग

हरिशरणको घर नेताहरूलाई लुकेर बस्न ठिक्क थियो । दुईचार दिन बिराएर कोही न कोही नेताहरू उसको घरमा बस्न जाने गर्थे । उसले पनि आफ्नो घरमा आए जति नेताहरूलाई आदरपूर्वक पालेर राख्ने गर्थेRead More…

27Mar/20

लघुकथा : भक्षक / सुरेश काफ्ले ‘विदारक’

“बलात्कारपछि बालिकाको हत्या ।” पत्रिकाको समाचार बन्यो । दिनानुदिन बलात्कारको घटना घटिरहेको थियो । तर बालबलात्कारका घटना बढी नै सुनिन थालेको थियो । “दुई पुरुषद्वारा छ वर्षे बालिकाको बलात्कार ।” निर्दयी रRead More…

21Feb/20

लघुकथा : मानिसको स्वभाव / भगतदास श्रेष्ठ

सधैँ झैँ अरूभन्दा धेरै नजिक हुँदै आएका घनिष्ठ मित्र आज पनि मकहाँ आइपुगे । पहिलेपहिले झैँ देश, विदेश एवं ब्र्रह्माण्डकै अनेकन मार्मिक र साधारण कुरामा मतैक्यता पनि भयो । तातोचिसो पानीका साथैRead More…

21Feb/20

लघुकथा : दर / मीरा काफ्ले पोखरेल

आज त दर खाने दिन भन्दै केटाकेटी हल्ला गर्दै थिए । भाँडाकुटी खेल्दा पनि विभिन्न परिकार बनाएर खेल्दै छन् । आपसी कुराकानी नि गर्दै छन्, “ओइ, आज दर खाने दिन तिमेरकहाँ केRead More…

21Feb/20

लघुकथा : के दोष? / काजीरोशन

विवाह कार्यमा कतै जाँदा बाहिरबाट आएका पाहुनाहरूलाई वस्ने व्यवस्था गर्नुपर्ने आवश्यकताझैँ भइसक्यो । जन्त आएर आफन्तको घरमा आश्रय लिनु अप्ठेरै कुरा हो । सुजीनलाई पनि निम्तो आयो आफ्नै सालीको छोराको विवाहमा सामेलRead More…