15Aug/20

समीक्षा : ‘आलु मूला’ कविताको समय–सान्दर्भिकता / ठाकुर शर्मा भण्डारी

बमबहादुर जिताली नेपाली साहित्यको क्षेत्रमा चर्चा पाएका व्यक्तित्व हुन् । उनले कविता क्षेत्रमा विशेष गरेर कलम चलाएका छन् । २०१० सालमा जिता लमजुङमा जन्मिएकाहुनाले उनले जन्मभूमिप्रतिको ममताले जिताको नामआफ्नो नामको पछाडि जोडेरRead More…

27Mar/20

समीक्षा : ‘मेरो कथा नलेखिदिनू’मा डुबुल्की मार्दा / अरुणबहादुर खत्री ‘नदी’

नारी साहित्यकार इन्दिरा प्रसाईको ‘मेरो कथा नलेखिदिनू’ नामक कथा सङ्ग्रह २०७४ सालमा प्रकाशित भएको हो । यस कृतिभित्र कथाकार इन्दिराद्वारा लेखिएका प्रेमदूत, नौ नम्बरकी, बिहे अघिको रात, श्री लगायत विभिन्न शीर्षकका सातवटाRead More…

21Feb/20

समीक्षा : आञ्चलिकताभित्र भेटिएको विविधता / शारदा पराजुली

झन्डै झन्डै एक दर्जनजति कथाको सङ्गालोभित्र आपूmलाई छरिसकेका राममणि पोखरेलको ‘छेदीलाल’ कथासङ्ग्रह (२०७४) हात प¥यो । कथासङ्ग्रहको शीर्षक हेर्दै लाग्यो यसका विषयवस्तु, परिवेश र पात्रहरू तराई भेगका हुन् । नभन्दै कथासङ्ग्रहका सम्पूर्णRead More…

25Aug/19

समीक्षा : अनावरणको आवरण / अरूणबहादुर खत्री “नदी”

कथाकार शुषमा मानन्धरको अनावरण नामक कथा सङ्ग्रह २०७४ माघमा प्रकाशित भएको छ । यस कथासङ्ग्रहभित्र उनीद्वारा लेखिएका बाँध, अनावरण, एउटा अर्को कथा, मोहभङ्ग, स्मृतिका लहर लगायत विभिन्न शीर्षकका २४ वटा कथाहरू राखिएकाRead More…

25Aug/19

समीक्षा : नारी सम्मानको प्रतीक ‘उनी उर्मिला’ महाकाव्य / गङ्गा कर्माचार्य पौडेल

परिचय— बाजुराम पौडेल नेपाली भाषा साहित्यको गद्य, पद्य दुवै विधामा रचना गर्न सक्ने बहु प्रतिभाशाली स्रष्टा हुनुहुन्छ । उहाँले २०३३ सालमा पहिलो किरण पत्रिकामा आँसुको जीवन शीर्षकको कविता  छपाएर  आफ्नो  सिर्जना सार्वजनिकरणRead More…

14Apr/19

समीक्षा : ‘ग्रीनबिचको साँझ’ ः एक रमाइलो परिवेश / अरुण नदी खत्री

नियात्रा सूचनामूलक हुनुपर्छ । ज्ञानबद्र्धक हुुनुपर्छ । यात्राका चित्रण जस्ताको तस्तै हुनुपर्छ । पाठकलाई सम्मोहित बनाउने हुनुपर्छ । ग्रीनबिचको साँझमा आफूले घुमेका विभिन्न स्थानहरूको माहोल र तिनीहरूसँग वर्तमान हाम्रो आफ्नै नेपाली परिवेशकोRead More…

28Feb/19

समीक्षा : माथापच्ची पढ्दा / तिलकप्रसाद लुइटेल

  कौशिला रिसाल र म २०७५ को जेठ महिना २३ गते शब्दार्थ प्रकाशनमा पुगेका थियौँ । कौशिलाजीले आफ्नो कृति विनय सरलाई हस्तान्तरण गर्नुभयो । दुई जना लेखक, स्रष्टाका बीच कुराकानी भए ।Read More…

08Nov/18

समीक्षा : ‘ऋतु फेरिँदै जान्छ’ समाजको द्वन्द्वात्मक कथा–व्यथा / अन्जना पौडेल अनुश्रुति

कथाकार इन्द्रकुमार श्रेष्ठ सरितको ‘ऋतु फेरिँदै जान्छ’ कथासङ्ग्रह भित्रका जतिजति कथाहरू पढ्दै, पाना पल्टाउँदै गएँ, उतिउति मन भारी भएर आयो । एकमनले भन्यो, “म एक सामान्य पाठक मात्र भएर यी कथाहरू पढ्छुRead More…

18Oct/18

समीक्षा : ‘ड्राइभर दिदी’ को यात्रा सरितसँगै विकेश कविन

नेपाली साहित्यको क्षेत्रमा लामो समयदेखि साधनारत कवि, उपन्यासकार एवम् कथाकार हुन् – इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ । उनका दसवटा जति कृतिहरू प्रकाशित भइसकेका छन् । कविता विधाबाट नेपाली साहित्यको क्षेत्रमा डेब्यु गरेका उनीRead More…

18Oct/18

समीक्षा : कथाकार रीता ताम्राकारको कथा सङ्ग्रह ‘दृश्य परिदृश्य’ तिर विचरण गर्दा / बलराम पौडेल

प्रस्तुत लेख चर्तित कथाकार रीता ताम्राकारको दोस्रो कथा सङ्ग्रह ‘दृश्य परिदृश्य’ को भाव सारमा आधारित छ । यस लेखमा उहाँको कथा सङ्ग्रह ‘दृश्य परिदृश्य’ कथाभावलाई अति सङ्क्षेपमा बताउने प्रयास गरिएको छ ।Read More…