15Aug/20

समालोचना : पूर्वीय कोणबाट ‘घुर’ उपन्यासको सामाजिक विमर्श / नन्दलाल आचार्य

लेखसार नेपाली समाजमा पहिलो मधेस आन्दोलनले कसैले नसोचेको प्रभाव पा¥यो । अन्तरिम संविधान २०६३ लाई तुरुन्तै संशोधन गर्न बाध्यबनायो । राज्यका हरेक तह र तप्कामा समावेशिताको नियमानुसार सबै वर्ग र समुदायलाई समावेशRead More…

15Aug/20

समीक्षा : ‘आलु मूला’ कविताको समय–सान्दर्भिकता / ठाकुर शर्मा भण्डारी

बमबहादुर जिताली नेपाली साहित्यको क्षेत्रमा चर्चा पाएका व्यक्तित्व हुन् । उनले कविता क्षेत्रमा विशेष गरेर कलम चलाएका छन् । २०१० सालमा जिता लमजुङमा जन्मिएकाहुनाले उनले जन्मभूमिप्रतिको ममताले जिताको नामआफ्नो नामको पछाडि जोडेरRead More…

15Aug/20

कथा : अविकल्प / चन्द्रावती अर्याल

ऊ हातभरि माछाको सिल बोकेर म भएतिर आइरहेको थियो । उसले मलाई हे¥यो र नबोलेरै घरभित्र भान्छा कोठामा सरासर गयो । मैले पनि नयाँ अनुहारलाई राम्ररी ख्याल गरिनँ । फेरि जुरुक्क उठेँRead More…

15Aug/20

कथा : आफ्नो मान्छे / राजेश विद्रोही

‘नाना गो, हमहुँ भोज खाइल जेबै । हमर साथी सकुनके ओकर बाबा बोइकके लगेलै । हमरो जल्दी लचल्नँ ।’ आफ्नो साथी सुकुनलाई उसका बाबाले बोकेर भोज खान लगेको देखेर एक बालकले रुँदैRead More…

15Aug/20

कथा : दोस्रो अन्त्य–निर्णय नगरेको एउटा उजुरी / हरिप्रसाद अधिकारी

‘मझुवाबासी’ भेटन आउनेहरूको सूचीमध्ये सबैभन्दा माथि स्टिच गरिएको कागजको सानो टुक्रो थियो त्यो । यसबाट अनुमान लगाउन सकिन्थ्यो भेट्न आउने समूह हुनुपर्छ व्यक्ति होइन । मझुवा–राजमार्गबाट केही किलोमिटर दक्षिण झरेपछि पूर्व लाग्नुपर्छRead More…

15Aug/20

लघुकथा ; बाध्यता / अरुणबहादुर खत्री ‘नदी’

ब्राह्मण परिवारमा जन्मेकी देवकीले तल्लो जातकालाई आफ्नो घरमा पस्न दिदैनथी । उनीहरूले पकाएको खाना पनि खादैनथी । धाराबाट पानी पनि आफैंले बोकेर ल्याउथी । कतै बसमा चढेर टाढाको यात्रा गर्दा पनि आफ्नैRead More…

15Aug/20

कथा : लालचको बिउ / रञ्जुश्री पराजुली

कोठाको वातावरण स्तब्ध थियो । त्यहाँ सबै आ–आफ्ना सञ्चारका बट्टा हातमा लिएर ध्यान मग्न थिए । एउट कौचमा बाबा टेबिलको ल्यापटपमा औँला चलाउन व्यस्त थिए । अर्कोपट्टि आमा त्यस्तैमा मग्न थिइन् ।Read More…

15Aug/20

लघुकथा : अन्तिम भाषा / डा. विदुर चालिसे

“नारायन ! नारायन !! बा !, ओम नमो शिवाय भन्नुस् बा ! ओम नमो शिवाय !” उपल्लो घाटमा कुरिरहेको घाटे वैद्यले उमानाथलाई भने । उमानाथको श्वास अझै गएको थिएन । जीवनको अन्तिमRead More…

15Aug/20

कथा : आफ्नै रगत इन्द्रकुमार श्रेष्ठ / सरित्

लाठे छोरोले डाँको छाडेर रोएको मैले सहनै सकिन । छाती नै चिरिएको पीडाबोध भयो मलाई । बालकलाई जसरी उसलाई मैले अँगालो हालें । तन्नेरी छोरोकी दुलही अर्कोतिर फर्केर रोइरहेकी थिई । रुवाईकोRead More…

15Aug/20

कथा : अलबिदा ढेना दाइ, अलबिदा ! / यादवप्रकाश लामिछाने

हामी पथरीबाट एक वर्षमै झ¥यौँ मैनावारी । धनकुटाबाट पथरी झरेपछि दिगो बसाइ हुन्छ भन्ने ठानेको त्यो पूरा भएन । पथरीको पुरानो बस्ती हत्केलाजस्तो थियो । फराकिलो ठाउँको खोजीमा लागियो दक्षिणतिर । राजमार्गसँगRead More…