13Jun/20

समीक्षा : पूmलजस्तै कविताको कथा / दिव्य गिरी

ललितपुर जिल्लाको प्राकृतिक एवम् रमणीयस्थल गोदावरीमा बि.सं. २०२६ सालमा माता सरलादेवी र पिता पं. जगन्नाथको कान्छा छोराको रूपमा जन्मनुभएको ऋषभदेव घिमिरे सामाजिक, साहित्यिक तथा सांस्कृतिक गतिविधिमा समर्पित हुँदै २०४२ सालदेखि विभिन्न साहित्यिकRead More…

13Jun/20

समालोचना : ‘दाइबुचु’ भित्र भेटिएको जापान / भारती गौतम

“विश्व एउटा पुस्तक हो अनि त्यसको विचरण नगर्नेहरूले त्यो पुस्तकको पहिलो पृष्ठ मात्र पढेको हुन्छ ।” –सेन्ट अगस्टिन विश्व पुस्तकको प्रस्तावनामा नै कोही कोही अड्किए पनि धेरैजसोले कमसेकम केही पाना छिचोलेकै हुन्छRead More…

13Jun/20

कथा : अन्तिम रात / रञ्जना पराजुली लम्साल

भालेको डाँकमा उठ्ने मञ्जरीलाई घडीको आलार्म कहिले चाहिँदैन थियो । छिमेकीको भाले चार बजे बास्दा मञ्जरी उठिहाल्थिन् । टोल चकमन्न र अँध्यारो हुन्थ्यो । तर मञ्जरीको घर उज्यालिन्थ्यो । मीनप्रसाद, मञ्जरी रRead More…

13Jun/20

कथा : अब यो गाउँ फर्कन्छ के ? / टङ्कबहादुर आलेमगर

उदार मनको व्यक्तिद्वारा अनुदान भूमिमा गाउँले श्रमदान बाट ठडिएको स्कुल । एकमुठो बाता, एकघना बाँस हाम्रा गाउँका प्रत्येक घरबाट योगदान भएको थियो । उप्रान्त म जस्तै थुप्रैले यही स्कुलबाट यात्रा गर्नु छRead More…

13Jun/20

कथा : दिशा–निर्देश / दुर्गा वनवासी

“छोरा, भोलि एकपल्ट हस्पिटल जानुपर्छ । विदेशमा पढेर आएका डाक्टर छन् रे, असाध्यै जान्ने र अनुभवी । उनलाई एकचोटि भेट्नुपर्छ, मैले आज नाम लेखाएर आएकी छु । भोलि बिहानै जानुपर्छ ।” स्नेहालुRead More…

13Jun/20

कथा : धनको उन्माद / इन्दिरा दीक्षित

“सन्चै हुनुहुन्छ दिज्यू ?” आज फेरि ऊ मेरो सन्चो बिसन्चो सोध्दै थियो । आक्कलझुक्कल आउने उसको फोन आठदस दिन जति अगाडि एउटा वैवाहिक कार्यक्रममा भेट भएदेखि एकदिन दुई दिन बिराएर आउन थालेकोRead More…

13Jun/20

कथा : एक थुँगो फूल / होमशङ्कर बास्तोला

आँगनमा एकोहोरो शङ्ख बजिरहेको थियो । मान्छेहरू चिच्याएर रोइरहेका थिए । आमाले आफ्नो कपाल झाँक्रो फिजाएर छाती पिट्दै रोएको आजैझैँ लाग्छ । “बाबा ! हजुरले छाडेर जानु भो । कस्तो अकालमा योRead More…

13Jun/20

बालकथा : नङ्ग्रीको मामाघर / रञ्जुश्री पराजुली

नङ्ग्रीलाई आफ्नो मामाघरको सम्झना आइरहन्छ । ऊ सानी हुँदा उनीहरू पनि मामाघर नजिकैको एउटा ठूलो रूखको हाँगोमा लाटो कोसेरो बस्ती भएको ठाउँमा बस्दथे । उनीहरूको गुँडघर रूखको टुप्पोमा थियो । त्यहाँ अरूRead More…

13Jun/20

लघुकथा : टोकन / डा. विदुर चालिसे

“यो त क्या मुलुकी खाना ?” “हो ! हाम्रो रगत चुक्ता गर्ने ठाउँ !” लाइन बसिरहेका दुई बबुरा जनहरू वार्ता गरिरहेका थिए । उनीहरूलाई रगत बापतको शुल्क तिर्न खास कठिन थिएन ।Read More…

13Jun/20

लघुकथा : दोष / नवराज रिजाल

गाडीभित्रै चिनारी नवीकरण भयो । छोरो विदेश पठाउने धुनमा रहेछन् । घण्टा भरको सहयात्रापछि बाटो फेरियो । उनी काठमाडौँ जाने बस चढे तर म छोरोको विज्ञान पढने रहर कसरी पूरा गर्ने भन्नेमाRead More…