27Mar/20

कथा : धुवाँको फोका / कणाद महर्षि

म मान्छे ! मलाई मान्छेको गन्ध मन पर्छ मान्छे बलेको पनि मन पर्छ, चितामा । हुन पनि हो, मान्छे जल्दाको गन्ध बेग्लै हुन्छ, त्यो गन्धको तुलना, मेरो सोचाइमा अरू कुनै पनि जीवकोRead More…

27Mar/20

लघुकथा : विश्वासको विम्ब/सुशीला प्रधानाङ्ग

हरिशरणको घर नेताहरूलाई लुकेर बस्न ठिक्क थियो । दुईचार दिन बिराएर कोही न कोही नेताहरू उसको घरमा बस्न जाने गर्थे । उसले पनि आफ्नो घरमा आए जति नेताहरूलाई आदरपूर्वक पालेर राख्ने गर्थेRead More…

27Mar/20

सम्पादकीय : तारेभिर महोत्सव र कवि सम्मेलन / बाजुराम पौडेल

देश विकासका विविध प्रवाहमा भाषा साहित्य र कलाको महŒवपूर्ण भूमिका रहन्छ भन्ने सर्वसाधारण समेतमा जानकारी भइसकेको एउटा प्रमाणका रूपमा तारेभिर महोत्सवले आयोजना गरेको कविसम्मेलन रहन आएको छ । गत वर्ष पनि यसैगरीRead More…

27Mar/20

लोककथा : अ.प्र.शि.ख. / शान्तिनारायण श्रेष्ठ

  परापूर्व कालमा विशेष गरी गाउँ ठाउँमा हालको जस्तो जहीँतहीँ सरकारी तथा गैह्र सरकारी विद्यालयहरू उपलब्ध थिएनन् । सामान्य कर्मकाण्डबाहेक अन्य धार्मिक अनुष्ठान कार्य वा उच्च शिक्षा आर्जन गर्नका लागि बनारस जानुपर्दथ्योRead More…

27Mar/20

कथा : वीर्यदान / दिलीप शाह

‘डा…….र्लिङ……..।’ गाडीबाट ओर्लिनेबित्तिकै पति लामो लेघ्रो तान्दै सास फुस्किने गरी चिच्यायो र बतासिएर कोठाभित्र छि¥यो । ग्वाम्लाङ्ग अँगालोमा बे¥यो र मनकामनाका सुन्तलाको केस्रा चुसेसरि उनका ओठ चुस्न थाल्यो । पत्नीले सोध्ने तRead More…

27Mar/20

बालकथा : मान्छेभन्दा चलाख / वेदमणि घिमिरे

सविनाले आज अचम्भ देखी । उसको साथी एक काली बिराली थिई । ऊ दिनमा, बिहान र रातमा सुत्दा पनि उही बिरालीको साथमा सुत्ने गर्दथी । तर आज उसलाई सुत्न मन लागेन किनभनेRead More…

27Mar/20

कथा : सूर्यदेवीको किस्मत / गोपालप्रसाद बराल

  सूर्यदेवी गाउँकी सम्पन्न परिवारकी छोरी हुन् । उनको गोरो अनुहार कालो लामो कपाल पातलो मिलेको शरीर, ठिक्क उचाइको कारण सुन्दर देखिन्छ उनको व्यक्तित्व । बैँसमा उनलाई देखेर नकल्पिने मान्छे कमै भेटिन्थेRead More…

27Mar/20

लघुकथा : नारी र नारी / विजय चालिसे

“हेर्नोस्, हाम्रो नारी स्वतन्त्रताका बाधक भनेकै पुरुषहरू हुन् । हामीले पन्छाउनुपर्ने पहिलो बाधा पुरुष मानसिकता हो । त्यसैले स्वतन्त्रता पाउन हामीले पुरुषसँग सङ्घर्ष गर्नैपर्छ, बुझ्नुभो !” कार्यक्रम आयोजक मध्येकी ती वक्ता जोस्ँिसदैRead More…

27Mar/20

नियात्रा : लुत्रुक्क परेर नेपाल फिर्ता / लव गाउँले

म फेरि सिड्नी टावरबाट बङ्लङ्गै ढलेँ । टावरको तीन सय पाँच मिटर उच्चाइमाथि रिभोल्भिङ रेस्टुराँ थियो । केही खाएर ढल्न पाएको भए अलि राहत हुन्थ्यो । असएडले स्टाइपेन बन्द गर्दिहाल्यो । अनिRead More…

27Mar/20

सुरभि समाचार : सुरभिको १२ औँ स्थापना दिवस

माघ १८ गते शनिबार, काठमाडौँ ÷ सुरभि साहित्य प्रतिष्ठानको १२ औँ स्थापना दिवस तथा ११३ औँ आख्यान वाचन कार्यक्रम र वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका संरक्षक तथा वरिष्ठRead More…