21Feb/20

समीक्षा : आञ्चलिकताभित्र भेटिएको विविधता / शारदा पराजुली

झन्डै झन्डै एक दर्जनजति कथाको सङ्गालोभित्र आपूmलाई छरिसकेका राममणि पोखरेलको ‘छेदीलाल’ कथासङ्ग्रह (२०७४) हात प¥यो । कथासङ्ग्रहको शीर्षक हेर्दै लाग्यो यसका विषयवस्तु, परिवेश र पात्रहरू तराई भेगका हुन् । नभन्दै कथासङ्ग्रहका सम्पूर्णRead More…

21Feb/20

बालकथा : अनि मलाई किन जन्माएको त ? / वेदमणि घिमिरे

“मम्मी हाम्रो घरमा किन पानी चुहिएको ?” नौ वर्षकी उजेली घरभित्र बस्दा पनि निथ्रुक्क भिजेपछि जाडोले थरथर काम्दै आमासँग टाँसिएर बोलिरहेकी थिई । मम्मीले यथार्थता देखाउँदै भनिन् “यसको छाना छैन नि त,Read More…

21Feb/20

कथा : वेदनाको फूल / गोपाल अश्क

‘म उसको साथी हुँ, त्यसैले थाहा छ कि उसको बानी बेहोरा कस्तो छ । ऊ मलाई आफ्नो छाया सरह मान्ने गर्छ । म पनि उसलाई आफ्नो छाया नै ठान्दछु । म उसकोRead More…

21Feb/20

व्यङ्ग्य : ओरालो झनै सजिलो / भारद्वाज मिश्र

विकासेन्द्रलाई हिजोआज निद्रा लाग्न छाडेको छ । निद्रा बोलाउन उसलाई अब कम्तीमा दुई पेग सिङ्लमाल्ट स्मोकको खाँचो पर्न लागेको छ । त्यो आवश्यकता अब खुकुरी रम या वल्र्ड दरवार आदिले मात्रै हैनRead More…

21Feb/20

लघुकथा : मानिसको स्वभाव / भगतदास श्रेष्ठ

सधैँ झैँ अरूभन्दा धेरै नजिक हुँदै आएका घनिष्ठ मित्र आज पनि मकहाँ आइपुगे । पहिलेपहिले झैँ देश, विदेश एवं ब्र्रह्माण्डकै अनेकन मार्मिक र साधारण कुरामा मतैक्यता पनि भयो । तातोचिसो पानीका साथैRead More…

21Feb/20

कथा : नखिचिएको भिडियो / रीता ताम्राकार

भर्खरभर्खरै नयाँ डेरा सरेकी म । घरधनी नभएको घर, निक्कै स्वतन्त्र महसुस गर्न पाएकी छु । अगाडि बरन्डा, पछाडि बरन्डामाथि छत, तल बारी मन लाग्दा चहार्न पाएकी छु, नत्र त जहिले घरधनीकोRead More…

21Feb/20

लघुकथा : दर / मीरा काफ्ले पोखरेल

आज त दर खाने दिन भन्दै केटाकेटी हल्ला गर्दै थिए । भाँडाकुटी खेल्दा पनि विभिन्न परिकार बनाएर खेल्दै छन् । आपसी कुराकानी नि गर्दै छन्, “ओइ, आज दर खाने दिन तिमेरकहाँ केRead More…

21Feb/20

लोककथा : धनको करामत / शान्तिनारायण श्रेष्ठ

ठूलाघरे साहुको ढिकी कुटिरहेकी मङ्गली घर्तिनीले साहुनीसँग भनी— “साहुनीबज्यै, मेरो छोरा धने तन्नेरी भइसक्यो । अब त विवाह गरिदिनुपर्छ कि ?” चामल निफनी रहेकी साहुनीले भनिन्– “हुन्छ नि त साहुबाजेलाई भनी केटीRead More…

21Feb/20

लघुकथा : के दोष? / काजीरोशन

विवाह कार्यमा कतै जाँदा बाहिरबाट आएका पाहुनाहरूलाई वस्ने व्यवस्था गर्नुपर्ने आवश्यकताझैँ भइसक्यो । जन्त आएर आफन्तको घरमा आश्रय लिनु अप्ठेरै कुरा हो । सुजीनलाई पनि निम्तो आयो आफ्नै सालीको छोराको विवाहमा सामेलRead More…

21Feb/20

समालोचना : काव्य प्रयोगमा घटराज भट्टराई / युवराज मैनाली

तेस्रो आयामेली आन्दोलनपछि नेपाली कविताले पनि अन्यतम प्रतिभाहरूलाई उकेरा दिँदै आएको छ । विशेषतः बेछान्दीयताका नौला प्रयोगले काव्यजगत्लाई नै नौलो अनुभूति प्रदान गर्नु र पाश्चातीय शैलीलाई ओगट्नुमा यसको बढी सफलता रहन्छ तथापिRead More…