19Sep/19

लघुकथा : पछुताउ / कुमार नेपाल

भक्तपुरको एक गाउँमा एक जना धनी किसान थियो । उसको एउटी अत्यन्त राम्री र सुशील श्रीमती थिई । ऊ आफ्नी श्रीमतीलाई अत्यन्त माया गर्दथ्यो । एक दिन उसको श्रीमतीको हृदय गति बन्दRead More…

19Sep/19

व्यङ्ग्य : स्यालवाद – जिन्दावाद / नारायण निरौला

स्याल वास्तवमा एउटा जङ्गली जनावर हो । स्यालका अनेक कथाहरू छन् । ती कथाहरूमा स्याललाई जङ्गलको मन्त्री वा धूर्तको रूपमा परिभाषित गरिएको छ । स्याल पद धूर्त हो वा मन्त्री अथवा दुवैRead More…

19Sep/19

व्यङ्ग्य : नाक / रमेश भट्टराई “पुजारी “

वैज्ञानिकहरू अत्तालिएका छन । पृथ्वी माथिको ओजोन तह ठाउँ ठाउँमा फाटिरहेको छ । जस्का कारण सूर्यको खतर्नाक परावैजनी किरण पृथ्वीमा सिधै आएर विभिन्न विध्वंस मच्चाइरहेको छ । त्यसैले पृथ्वीमा असमान तापक्रम बढेकोRead More…

19Sep/19

व्यङ्ग्य : भाषाचिन्ता / परशुराम पराशर

यो नेपाली भाषामा चासो तँलाई मात्र किन लागेको भनेर तपाईं शिवरात्रिको भोगीले र होलीमा भाङ्घोट्टा खाएको जोगीले जस्तो नटुङ्गिने हाँसो हाँस्नुहोला तर मलाई भने हाँसोमा कुनै वास्ता छैन । काग कराउँदै गर्छRead More…

19Sep/19

व्यङ्ग्य : छानबिन आयोग / गायत्री लम्साल

बच्चाको पेट दुख्यो छानबिन आयोग, सडकमा गाडी नाच्यो छानबिन आयोग, श्रीमान् भनौँ वा ब्याइफ्रेण्ड विदेशमा भएको बेला श्रीमती र गल्र्स फ्रेण्डको पेटमा भु्रण छि¥यो छानबिन आयोग, कसैले कपडा लामो लगायो छानबिन आयोग,Read More…

19Sep/19

व्यङ्ग्य : पिछा / रामकुमार पण्डित क्षत्री

पिछा शब्द मान्छेहरूले कति सजिलो तरिकाले निर्वाह गरेको पाउँछु तर मलाई भने यो शब्द व्यवहारमा उतार्न सगरमाथा चढे जत्तिकै कठिन लाग्छ । कार्यालयको बिल भुक्तानी कुनै पार्टीले गरेन भने हाकिमले भन्छन् “पिछाRead More…

19Sep/19

व्यङ्ग्य : उजुरी / देवीप्रसाद चपागाईं

दशकाँैदेखि उजुरी सुनुवाइ विभाग गठनको प्रस्तावना तयार हुँदा पनि यमराज (मृत्यु देवता)ले देवसम्मेलनबाट पारित गराउन पाएका थिएनन् । विविध उपसमितिका अनेक पटक सर्वपक्षीय छलफलका लघु र बृहत् आकारका कार्यक्रम भइसकेका थिए ।Read More…

19Sep/19

व्यङ्ग्य : वर्ग / सुमी लोहनी

दुनियाँमा हरेक कुराका दुई पाटा हुँदा रहेछन् भन्ने ज्ञान गङ्गासागरको गहिराइमा डुबुल्की नमारीकनै प्राप्त भएकामा आज गदगद भइएको छ । मित्र ! तपैँ पनि उदारतापूर्वक प्रस्तुत गरिएका केही उदाहरण हेर्नुस् है तRead More…

19Sep/19

व्यङ्ग्य : कर्णप्रिय असारे विकास / माधव पोखरेल ‘गोज्याङ्ग्रे’

विकास भन्ने शब्द हामी सबैका लागि सधैँ कर्ण प्रिय हुन्छ । यो कर्ण प्रिय शब्द आजमात्र होइन अस्ति र हिजो पनि थियो । भोलि पनि यो शब्दले हामीलाई गिज्याई रहन्छ र हामीRead More…

19Sep/19

व्यङ्ग्य : इन्टरनेटको भेट / श्यामबहादुर लामा

दूरवर्ती प्रियजनलाई निकट ल्याइदिन्छ इन्टरनेटले । आधुनिक युगमा इन्टरनेटको महŒव वर्णन गरी साध्य छैन । आत्मीयताको नवीकरण गर्नुदेखि भावनाको विनिमय गर्नु समेत संयोजकको भूमिका निर्वाह गर्दछ इन्टरनेटले । विधिको विडम्बना, कहिलेकाहीँ निकटलाईRead More…