25Aug/19

समीक्षा : अनावरणको आवरण / अरूणबहादुर खत्री “नदी”

कथाकार शुषमा मानन्धरको अनावरण नामक कथा सङ्ग्रह २०७४ माघमा प्रकाशित भएको छ । यस कथासङ्ग्रहभित्र उनीद्वारा लेखिएका बाँध, अनावरण, एउटा अर्को कथा, मोहभङ्ग, स्मृतिका लहर लगायत विभिन्न शीर्षकका २४ वटा कथाहरू राखिएकाRead More…

25Aug/19

समीक्षा : नारी सम्मानको प्रतीक ‘उनी उर्मिला’ महाकाव्य / गङ्गा कर्माचार्य पौडेल

परिचय— बाजुराम पौडेल नेपाली भाषा साहित्यको गद्य, पद्य दुवै विधामा रचना गर्न सक्ने बहु प्रतिभाशाली स्रष्टा हुनुहुन्छ । उहाँले २०३३ सालमा पहिलो किरण पत्रिकामा आँसुको जीवन शीर्षकको कविता  छपाएर  आफ्नो  सिर्जना सार्वजनिकरणRead More…

25Aug/19

कथा : परदेशी बुबालाई खोज्न गा’को छोरो / टङ्कबहादुर आले मगर

अनाश्रुत आगो दन्किरहेछ सर्जुको हृदयमा । रूखको फेदमा बसेर अनुमान गर्छ, प्रकृति विप्टिन छ आज रक्ताम्मै देखिन्छन् पहाडहरू । झुरिएका छन् जेठ महिनाका पाउला पनि । बादलका ठुल्ठुला पाटा, चोक्टा धर्साहरू उसैकोRead More…

25Aug/19

कथा : अन्धकार / सरस्वती शर्मा सुवेदी

आकाशको कालो बादलले कुनै कसर बाँकी राखेन पृथ्वीलाई अन्धकार पार्न । पृथ्वीलाई थर्कमान हुनेगरी गड्याङगुडुङ गरेर बिजुली चम्काइरहेछ । कति निष्ठुरी त्यो बादल आमाजस्तै । भाइ झनै चर्को स्वरमा रुँदैछ । मRead More…

25Aug/19

लघुकथा : निम्तो / शान्ति रिसाल

टिरिङ टिरिङ फोनको घण्टी बज्न छोडेको छ आजकाल घरमा । केबल मेसेन्जरको नोटिफिकेसनको आवाज मात्र गुन्जन्छन्, घरभित्र, घरबाहिर, शनिबारको दिन अनेकौँ सङ्घसंस्थाको निम्तो आउँछन् म्यासेन्जर बाटै । म कता जाउँ, कुन गोष्ठीRead More…

25Aug/19

लघुकथा : बिदा / रमेशजङ्ग थापा

समय ः बिहान ७ बजे । स्थान ः कुनै घरको बैठक कोठा । पात्रहरू ः तीन वर्षको फुच्चे र हजुरवुबा । आँखा मिच्दै फुच्चे बैठककोठामा पुग्छ । “हब्वा हब्वा” “हुँ” “आज स्चुलRead More…

25Aug/19

कथा : नचिनेको पुरुष / पवित्रा अधिकारी

कागज, कलम र क्यामरा राखेको झोला बोकेर एक युवती हतारहतार सहर नजिकैको गाउँतिर गइरहेकी थिई । त्यो दैलो खुल्लै थियो जसका वरपर झ्याउँझ्याउँ झिङ्गाहरू भन्किरहेका थिए । छेवैको सुकेको रूखमा बसेर रूखोRead More…

25Aug/19

कथा : नातिको स्कुल ब्याग / जीवनमणि दाहाल

आज नातिलाई लिन स्कुल जानु प¥यो । सधैँ बुहारीले स्कुल लैजाने ल्याउने गर्थिन् सायद नभ्याएर होला । म खुसीसाथ नाति लिन स्कुल गएँ । स्कुटी स्कुल छेउमा पार्किङ गरेर गेट भित्र पसेँRead More…

25Aug/19

बालकथा : प्रकट / रञ्जुश्री पराजुली

सानो केटा प्रकट ज्यादै जेहन्दार छ । आफै कम्प्युटर चलाउन जान्दछ । विभिन्न प्रोग्रामहरू ऊ आफँै खोल्छ । दुई महिना अगाडि मात्र उसले आफ्नो छैटौँ जन्मोत्सव मनाएको हो । त्यो दिन बिहानRead More…

25Aug/19

कथा : याचना / नन्दलाल आचार्य

ज्योति ! तिमीलाई मेरो विगत घुमाउने क्रम रोकिएको छैन । अरू धेरै अप्ठ्यारा बाटाहरू मैले पार गरेको छु । तिम्रो मनमा पनि विविध खाले आशङ्काहरू जन्मिरहेका होलान् । तर, ख्याल गर– मRead More…