14Jul/19

कथा : पुनर्मिलन / महानन्द ढकाल  

  ‘ट्वाक–ट्वाक… ट्वाक– ट्वाक ….’ आवाज दिए अंशु र जनकले । घ¥याक्क ढोका खोल्यो प्रभातले । “दाइ निदाउनुभएको छैन ?” “छैन, केही काम थियो र अंशु ?” “अँ सानो तिनो… खासै तRead More…

14Jul/19

सुरभि समाचार : सुरभिको १०५ औँ शृङ्खला / परशुराम पराशर

  काठमाडौँ, जेठ १८ गते, शनिबार । सुरभि साहित्य प्रतिष्ठान नेपालले आफ्नो १०५औँ आख्यान वाचन कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको  अध्यक्षतामा  भएको  यस कार्यक्रममा प्रमुख अतिथि बालकथाकार एवम्Read More…

14Jul/19

समीक्षा : ‘दुई हजार सोह्र पाइला’ हिँडेपछि / कौशिला रिसाल

काभ्रे    खोपासीमा   जन्मिएर काठमाडौँलाई कर्मथलो बनाउँदै आएका कवि राजन सिलवाल लामो समयदेखि निजामती सेवामा सेवारत छन् । २०४० सालदेखि कविता विधामा कलम चलाउँदै आएका उनी नवीन शैलीमा मुक्तक रचना गर्ने मुक्तककार हुन्Read More…

14Jul/19

समीक्षा : कथा सङ्ग्रह ‘गङ्गाका छालहरू’ मा डुबुल्की मार्दा / बलराम पौडेल

लेखक परिचय नाम ः गङ्गा गहतराज अभिलाषी । जन्म स्थान ः धरान उपमहानगरपालिका, सुनसरी । जन्म मिति ः २०२७ जेठ १३ । माता ः स्व. सुमित्रा देवी पोख्रेल वि.क. र पिता ःRead More…

14Jul/19

समालोचना : पृथक् बाटो हिँड्न रुचाउने साहित्यकार मैनाली / विजय चालिसे

 तीसको दशकमै सफलता उन्मुख कथाहरूको सङ्ग्रह प्रकाशित गरिसकेका सर्जक युवराज मैनाली समालोचकका रूपमा बढी चर्चित रहे पनि उनी भित्रको कथाकार व्यक्तित्व उत्तिकै प्रखर छ । उनै मैनालीको नवीनतम कृति ‘पृथक् बाटो’ शीर्षकRead More…

14Jul/19

नाटक : चोरी / अर्जुन थापा  

पात्रहरू ः    १.       इन्स्पेक्टर २.       रमेश (पीडित) समय ः      बिहानको समय स्थान ः      प्रहरी चौकी दृश्य ः        (पर्दा खुल्दै जान्छ दुई तले भवनमा रहेको प्रहरी चौकी । सबै आआफ्नैRead More…

14Jul/19

नियात्रा : हरिद्वारदेखि बनारससम्म / रञ्जु खनाल  

हरेक मानिसको आ–आफ्नै इच्छा चाहनाहरू हुने गर्दछन् । राम्रो लगाउने, मीठो खाने, गाडी चढ्ने महलमा बस्ने, घुम्ने मनोरञ्जन गर्ने, तीर्थ गर्न जाने आदि आदि । त्यस्तै मेरो पनि तीर्थाटन गर्न जाने ठूलोRead More…

14Jul/19

व्यङ्ग्य : चमत्कारी च / जनक वाग्ले

आफूले सानोमा पढ्दा च माने चरिचुच्चे च भनेर पढेको पछि त च माने चङ्गा भयो अनि फेरि च माने चमेरो भएर आज भोलि त च माने चम्चा पो भएछ । यो चित्रRead More…

14Jul/19

लघुकथा : निमन्त्रणा / मुकुन्द न्यौपाने          

आजभोलि म बाहिर घुमेर कोठामा आउँदा मेरो कोठामा ताला मारेको हुन्छ, किनकि मेरी श्रीमती लक्ष्मीको मृत्युपछि हाम्रा सन्तान भए पनि म एक्लो छु । जब बाहिरबाट कोठामा पस्छु, कोठा सुनसान देख्छु, अनिRead More…

14Jul/19

कथा ; ग्लानि / प्रमोद गिरी

ऊ आज आफ्नो डेराको कोठामा यसरी हेर्दैछ, मानौँ उसको पहिलो प्रवेश हो । सहरको बीचमा एउटा पुरानो घरको छिँडी, मानौँ त्यो कोठामा छिर्न घामले पनि धेरै पटक निवेदन हालेको तर सुनुवाइ कहिल्यैRead More…