03Jun/19

सुरभि समाचार : सुरभिको १०४ औ“ कार्यक्रम

काठमाडौँ, वैशाख २१ गते, शनिवार । सुरभि साहित्य प्रतिष्ठान नेपालले आफ्नो १०४औँ आख्यान वाचन कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा भएको यस कार्यक्रममा विराटनगरका साहित्यकार गायत्रीकुमार चापागाईंको प्रमुखRead More…

03Jun/19

कृति समीक्षा : ‘पीडाका वृत्तहरू’ पीडैपीडामा रुमलिएको सामाजिक संरचना / शारदा पराजुली

  भनिन्छ ‘देख्नेले भन्दा भोग्नेले जीवनका हरेक आरोह अवरोहलाई यथार्थपरक ढङ्गले उत्खनन गरेर त्यसको गुभो निकाल्न सक्छन् ।’ लेखिका महिला भएकाले होला ‘पीडाका वृत्तहरू’ कथासङ्ग्रहका कथामा नारीका समस्या र नारीले भोग्नु परेकोRead More…

03Jun/19

समालोचना : बुढो माझी कवितामा लयव्यवस्था / उषा आचार्य

  १ विषय परिचय ‘बुढो माझी’ सुलोचना मानन्धरले रचना गरेको ‘प्रज्ञा आधुनिक नेपाली कविता’मा सङ्गृहीत छोटो आयामको गद्य लयमा रचिएको कविता हो ।लय काव्यात्मक पाठलाई सम्बद्ध र एकात्मक तुल्याउने प्रमुख आधार होRead More…

03Jun/19

समालोचना : ‘गुल्मीका सुवास ः रामप्रसाद पन्त’ जीवनी काव्य, स्रष्टाप्रतिको सम्मान / राजेन्द्रप्रसाद ढुङ्गाना

असारे कविका रूपमा आफूलाई समाजमा चिनाउन सफल भएका श्यामबहादुर भावुकद्वारा लोकलयमा रचना गरिएको ‘गुल्मीका सुवास ः रामप्रसाद पन्त’ जीवनी काव्य ससर्ती पढेँ । यो काव्य गुल्मीको बलेटक्सारमा संजत् २०१० साल पौष २३Read More…

03Jun/19

समालोचना : लेखनाथ शर्मा पौड्यालका लोकभजनमा भक्तिपरक चिन्तन / सहप्रा.डा. षडानन्द पौड्याल

सार (समग्र सामाजिक जीवनको सारबाट आहत बनेको मानसिक धरातललाई आत्मिक सन्तुष्टि दिनका लागि सिर्जनामा भक्तिपरक भावनालाई प्रवेश गराउनु सांसारिक दुःख निवारणको एउटा अचुक माध्यम हो । मानिसको जीवन उत्तराद्र्ध कालमा प्रवेश गर्नेRead More…

03Jun/19

कृति समीक्षा : राष्ट्र उद्गारभित्रका कवितामा दृष्टिपात / डा. घनश्याम न्यौपाने ‘परिश्रमी’

राम बर्तौला ‘आँसु’द्वारा रचित फुटकर कविताहरूको सङ्कलन राष्ट्र उद्गार नामक कृति प्रकाशित भई पाठकहरूसामु आएको छ । बर्तौला पचासको दशकको उत्तराद्र्धदेखि कवितासिर्जनामा क्रियाशील रहँदै आएका कवि हुन् । बुद्ध पुनः एकपटक जन्मRead More…

03Jun/19

लघुकथा : परिणाम / दिलिप राई सगर

गाउँमा एक केटीमाथि अनुचित कार्य गरेकोले उसलाई जिम्मा लगाइएका थियो । घरमा कसैलाई यो कुरा पचेको थिएन । अनि उसलाई घरका मिलेमतोमा रातारात राजधानी भगाए । काठमाडौँमा कति दिन रल्लिने । विदेशRead More…

03Jun/19

व्यङ्ग्य : कोटा / परशुराम पराशर

  कोटा भनेको के हो भन्ने भर्खर बुझ्ने हुँदै गर्दा घरका अभिभावकले गा.वि.स.बाट कोटामा चिनी, चामल, मल, बीउ आदि किनेर ल्याउने गरेको थाहा थियो । त्यस बेला मैले बुझेको कोटा भन्ने शब्दकोRead More…

03Jun/19

लघुकथा : धर्म / निर्मलरमण पराजुली

एउटा गाडी पशुपतिनाथको मन्दिर अगाडि रोकियो । दुई जना करिब ७० वर्षका जस्ता देखिने वृद्ध वृद्धा गाडीबाट ओर्लिएर अगाडि बढे । बाटोको दायाँबायाँ लामबद्ध लागेर बसेका असहाय बालबालिका, वृद्धवृद्धाहरूको अनुहारमा खुसी छल्किएकोRead More…

03Jun/19

बालकथा : हाम्रो रुटिन / भारद्वाज मित्र

परिस्कृता र उनका हजुरबा साथीजस्तै छन् । धेरै दिनदेखि उनीहरू घुम्न जाने कुरा गरिरहेका थिए । आज शनिवार हो । सबैका स्कुल बिदा छ । त्यसैले आज परिस्कृता, विदेशा, रविशा, शौभाग्य रRead More…