7512

14Apr/19

समाचार : सुरभिको १०२ औँ कार्यक्रम / परशुराम परासर

फागुन १८ गते शनिबार । सुरभि साहित्य प्रतिष्ठानको १०२ औँ आख्यान वाचन शृङ्खला सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेललको अध्यक्षता र सुरभि साहित्य प्रतिष्ठानका संरक्षक तथा समालोचक एवम् कथाकार युवराजRead More…

14Apr/19

‘स्रष्टा मुकुन्द पोखरेल : व्यक्तित्व र कृतित्व’ माथि एक दृष्टि / लक्ष्मीलोचना वैद्य

  नेपाली साहित्यको परम्परा निकै समृद्ध छ । नेपाली साहित्य समृद्ध बन्नुमा सम्पूर्ण ज्ञात तथा अज्ञात लेखकहरूको महŒवपूर्ण योगदान रहेको छ । नेपाली साहित्यका लागि नेपथ्यमै बसेर कलम चलाउने यस्ता व्यक्तित्वहरूलाई चिनाउनुRead More…

14Apr/19

समीक्षा : ‘ग्रीनबिचको साँझ’ ः एक रमाइलो परिवेश / अरुण नदी खत्री

नियात्रा सूचनामूलक हुनुपर्छ । ज्ञानबद्र्धक हुुनुपर्छ । यात्राका चित्रण जस्ताको तस्तै हुनुपर्छ । पाठकलाई सम्मोहित बनाउने हुनुपर्छ । ग्रीनबिचको साँझमा आफूले घुमेका विभिन्न स्थानहरूको माहोल र तिनीहरूसँग वर्तमान हाम्रो आफ्नै नेपाली परिवेशकोRead More…

14Apr/19

समालोचना : कथाकार महेन्द्र चालिसेको अर्थहीन बलिदान कथाको अध्ययन / विजय तामाङ ‘विश्वास’

१.१ कथाको सैद्धान्तिक परिचय ः कथा शब्दको व्यत्पादन ‘कथ्’ धातुमा ‘आ’ प्रत्यय लागेर भएको हो । यसले स्वतन्त्र साहित्यिक रचनालाई बुझाउने गर्छ । अङ्ग्रेजी भाषाको क्जयचत कतयचथ को नेपालीमा गरिएको अनुवाद नैRead More…

14Apr/19

व्यंग्य : भरियालाई ट्याङ्काको के माया ? / जनकराज वाग्ले

यो संसारमा अहिलेसम्म कसले अन्य वस्तुमाथि माया गरेको देख्नुभयो र ! भरियालाई मात्रै यसरी दोष लगाउनुभएको । उसको परिस्थिति र समस्या नबुझी दोष लगाउनु ठीक होइन । भरिया भनेको के हो ?Read More…

14Apr/19

कथा : अन्त्य नै आरम्भ हो / जनक कार्की

आज आइतबार ठीक दस बजे जिल्ला अदालतमा फैसलाको लागि लाने तयारी छ । एकजना हवलदार र असईसँग म तिर हेर्दै चारैतिर बिमला न्यौपानेको चर्चा र हल्ला छ । देशको राष्ट्रिय अखबार रRead More…

14Apr/19

कथा : जीउलेले भोट हाल्न पाएन / सुमित्रा न्यौपाने

‘भाइ जाने हो ?’ ‘कहाँसम्म होला ?’ ‘पीपल चौतारासम्म ।’ ‘बस्नुस् न त । ’ धुलो टक्टकायो । सिटमा बसाल्यो । अनुहारमा हेर्यो । केहीबेर अक्मकायो । पार्टीका कार्यकर्ता हुन् वा होइनन्Read More…

14Apr/19

कथा : आमाको चिठी / पूनम झा

छोरा किशोर, बाचुन्जेल मैले तिमीलार्ई केही पनि भन्न सकिन किनभने मलार्ई सधँैँ एउटै कुराको चिन्ता हुन्थ्यो कि तिमीले थाहा पायौ भने तिमी दुःखी हुन्थ्यौ र तिम्रो मानसिक पीडाको कारण स्वयं तिमी थियौ,Read More…

14Apr/19

कथा : यौवनको तिर्खा / अम्बिका अर्याल

वरिपरि ढकमक्क फुलेका लालीगुराँसलाई आँखाले नियालिरहेका छन् तर त्यसको सौन्दर्यपान गर्न सक्ने क्षमता नभए झैँ देखिएकी छिन् ललिता । उनका आँखामा नाचेका दृश्यले वास्तविकतालाई छोपेर काल्पनिकताका घोडा चढेका छन् । उनी आफूलाईRead More…

14Apr/19

लघुकथा : बिक्रीमा छ / ऋचा लुइँटेल

एउटा ग्राहकले पसलेलाई सोध्यो ः ‘यो पसलमा अलिकति माटो किन्न पाइन्छ ?’ पसलेले नक्सा देखाउँदै जवाफ थियो ः ‘हजुर यो सग्लो कित्ताको नाम नेपाल हो । यसलाई कित्ता काट गरिसकिएको छ ।Read More…