20Mar/19

सुरभि समाचार : सुरभिको वार्षिक कार्यक्रम एवम् पुरस्कार अर्पण / परशुराम परासर

माघ १९ गते शनिबार । सुरभि साहित्य प्रतिष्ठानले आफ्नो १०१ औँ शृङ्खलामा ११ औँ वार्षिक कार्यक्रमका साथै साहित्यिक स्रष्टाहरू प्राज्ञ माया ठकुरी, सनत रेग्मी, प्रा. डा. कपिल लामिछाने र भूधरा उपाध्यायसमेतलाई विभिन्नRead More…

20Mar/19

समालोचना : भिरमह उपन्यासभित्रको लैङ्गिकता / सन्तोष कार्की

लेखसार सोलुको भिरमह उपन्यासले उठान गरेको विषय सोलुखुम्बुको मात्र नभएर हरेक ठाउँको आजको कथा हो । जेन्डरलाई मूल विषय बनाएर लेखिएको यो उपन्यास पुरुषवादी समाजले नारीमाथि गर्ने लैङ्गिक विभेदको कथा हो ।Read More…

20Mar/19

अन्तिम फैसला : डा. राजेन्द्र परदेसी (अनुवादक : रीता ताम्राकार)

मैथानी साहब जबसम्म नोकरी गर्थे, तबसम्म सबै ठीकठाक चल्दै थियो । यो पनि भन्न सकिन्छ कि घर – गृहस्थीको गाडी उनको इच्छा अनुसार नै चल्दै थियो तर जब अवकास प्राप्त भए जागिरRead More…

20Mar/19

कथा : कैलीदेखि करिश्मासम्म सरस्वती गौतम (अनूदित)  

साथीको कामले जिल्ला प्रशासन कार्यालय पुगेकी म, साथी एकछिन भन्दै कामतिर लागेपछि, एकछिनको समय खर्चिनु थियो मलाई । हतकडिमा बाँधिएका थुनुवाहरूलाई नियाले मैले । प्रहरी जवानहरू बन्दुकका साथ उभिएका थिए । मेरोRead More…

20Mar/19

कथा : म पढेर वकिल बन्छु / इद्रिस सायल

  पवनको पिताको नाम हरिधन चमार थियो । पवनको जन्म यही गाउँमा भएको थियो । यही चमार बस्तीमा भएको थियो । हरिधनले आफ्नो जातीय पेशा नै गर्दै आएका थिए । मरेका पशुहरूकोRead More…

20Mar/19

लघुकथा : वाचा / सुरेश काफ्ले विदारक

रमिलाले  पत्रिकाबाट  पत्रमित्र स्तम्भबाट फोन नम्बर टिपेर फोन गरिन् । मित्रताको प्रस्ताव राखिन् । रमेशले पनि मित्रता सहयोगी र अमर बनोस् भन्दै स्वीकार ग¥यो । समयसँगै दुवैको मित्रता गाढा बन्दै गयो ।Read More…

20Mar/19

कथा : पलायनपछिको कर्तव्यबोध / महेशकुमार वाग्ले

विदेशी भूमिमा छोरा–बुहारी, ज्वाइँ–छोरी, नाति–नातिनाको विशेष जमघट कार्यक्रममा उपस्थित सबैलाई टोली नेताले स्वागत गरेः “संसारलाई मुट्ठीमा अटाउन सफल फेसबुक सञ्जालमा राखिएको यो जमघटको स्टाटसलाई स्वीकारेर पाल्नुहुने आफन्तजनमा मेरो न्यानो अभिवादन ! जीवनमाRead More…

20Mar/19

संस्मरण : मार्च १ तारिखले उद्वेलित गरेका तरङ्गहरू / पद्मप्रसाद शर्मा

बसभित्र राखेको सुझाव पेटिकामा चारवटा सुझाव लेखेर मैले खसालेंँ अनि कन्डक्टरलाई भनेँ “आपका सुझाव पेटिकामे मै कुछ सुझाव लिखकर रखदियाँ हूंँ । समय मिलाकर उसका अध्ययन करना ।” उनले मलाई धाप लगाउँदैRead More…

20Mar/19

कथा : भक्तिको फल / नन्दलाल आचार्य

पञ्चायती कालको मध्याह्नसम्ममा पनि विद्यालय कमै खुलेका थिए । प्रायः माध्यमिक शिक्षा लिन जिल्ला सदरमुकाम नै पुग्नुपथ्र्यो । शिक्षा सबैको पहुँचमा थिएन । पढ्नेहरू पनि कुनै न कुनै व्यक्तिको सहयोग, प्रेरणा रRead More…

20Mar/19

निबन्ध : शून्यतापछिका ती क्षणहरू / आत्माराम खरेल

मेरा प्रत्येक श्वास–प्रश्वाससँगै मेरा हर गतिविधि इतिहास बन्दै गइरहेछ । मेरो मनले आफ्नै समीक्षाचाहिँ भुल्दै आइरहेछ । म त्यही आत्म–समीक्षक हुँ जसले जीवनको एक अंश बुझ्ने जमर्को गरिरहेछ । मैले बुझेको एउटाRead More…