28Feb/19

सुरभि समाचार : सुरभिको १०० औँ शृङ्खलामा वसन्तकुमार शम्र्मालाई सम्मान

परशुराम पराशर सुरभि साहित्य प्रतिष्ठानले आख्यान वाचन कार्यक्रमको १०० औँ शृङ्खला पूरा गरेको छ । उक्त कार्यक्रममा प्रथम शृङ्खलामा प्रमुख अतिथि बन्नुभएका वसन्तकुमार शम्र्मा नेपाललाई सम्मानपत्र, दोसल्ला र नगद रु.५०००÷– सहित सम्मानRead More…

28Feb/19

समीक्षा : माथापच्ची पढ्दा / तिलकप्रसाद लुइटेल

  कौशिला रिसाल र म २०७५ को जेठ महिना २३ गते शब्दार्थ प्रकाशनमा पुगेका थियौँ । कौशिलाजीले आफ्नो कृति विनय सरलाई हस्तान्तरण गर्नुभयो । दुई जना लेखक, स्रष्टाका बीच कुराकानी भए ।Read More…

28Feb/19

समालोचना : मा¥यो च्याङ्वा मा¥यो कथाको समाख्यानशास्त्र / लोकराज भण्डारी

सार आख्यानको सैद्धान्तिक अवधारणाको व्याख्या गर्ने शास्त्रलाई समाख्यानशास्त्र भनिन्छ । यसले आख्यानात्मक संरचना भएका कृतिहरूमा प्रयुक्त कथावाचक, पात्र र तिनका क्रियाकलाप, घटनाहरू तथा घटना घटेको समयको अध्ययन गर्दछ । यसका आधारमा समाख्याताकोRead More…

28Feb/19

समालोचना : ‘स्मृतिका पहाड’भित्रको यथार्थ दृष्टिकोण / ठाकुर शर्मा भण्डारी

१. प्रारम्भिक सन्दर्भ पिता हेमनाथ माता ओमकुमारी चालिसेका सुपुत्र विदुर चालिसे नेपाली साहित्यको क्षेत्रमा चर्चित नाम हो । विक्रम संवत् २०१६ साल कार्तिक १५मा गोकर्णेश्वर नगर पालिका ९, आरुबारी काठमाडौँमा जन्मनुभएका विदुरRead More…

28Feb/19

कथा : अन्त्यहीन विभेद / निरञ्जन आचार्य

(यस कथाको घटनाक्रम र पात्रहरू बिल्कुल काल्पनिक हुन् । कसैको जीवनसँग मेल खाएमा त्यो संयोग मात्र हुनेछ ।) “डाक्टरले यसपालि छोरो पायो त्यसैले बच्चा लिएर वार्षिक साधारण सभामा उपस्थित हुन सकेन ।”Read More…

28Feb/19

लघुकथा : जीवनमूल्य / देवीप्रसाद चापागाई

राति ८ बजे ने.टी.भी.को समाचार हेरिसकेपछि मेरी दस वर्षीया छोरी सपना ओछ्यानमा पल्टँदै प्रश्नको झटारो हान्छे मतर्फ । आज समाचारमा देखाइएका दुई जना परलोक भइसकेका व्यक्तिहरू को–को हुन् ? मैले छोरीको जिज्ञासालाईRead More…

28Feb/19

कथा : सुनौलो यात्राकी बेनाम साथी / रन्जना पराजुली (लम्साल)

केही समय अगाडि, भदौको महिना काँकडभित्तादेखि काठमाडाँैसम्मको मकालु यातायात दिवा बसको यात्रामा उनीसँग मेरो भेट भएको थियो । ऊनी झ्याल तिर बसेकी थिइन् । म छेउमा गएर आफ्नो सिटमा बसेँ । बिहानRead More…

28Feb/19

लघुकथा : बलौटो / दुर्गाप्रसाद ग्वालटारे

पँखेटा हालेदेखि सहर पसेको छोरो र उतै सहरमा थपिएकी बुहारीको एकतारैको जिद्दीले सहर जाने नै विचार गरिन् माइली आमाले । सोचिन्, “अलि समयसँगै बस्न पाए यी साना नाति नातिनाले पनि त चिन्नेRead More…

28Feb/19

कथा : डी.भी. मोह / नवीना श्रेष्ठ

हस्याँङफस्याँङको जीवनबाट उन्मुक्ति पाएझैँ पवित्रा लामो सुस्केरासँग पूजाकोठाको चकटीमा थचक्क बस्छे, मानौँ फेरि उठ्नु नपरोस् । पूजासामग्री राखिएको खण्डेखण्डे भाँडा र पूजाको थाली अगाडि राख्छे । विश्रान्ति मनले र स्थिर भावले थालीRead More…

28Feb/19

कथा : बरपीपल / त्रिभुवनचन्द्र वाग्ले

साँझ पर्ने अवस्था थियो । गाईबस्तु चरेर खोरिया र जुनकिरी गैराबाट झर्दै थिए । केही आएका थिएनन् । फागुनका दिन, खोरियातिर बस्तु लगाइदिएपछि हामी दिनभरि पौडी खेल्ने वा दुहाली थुनेर माछा मार्नेRead More…