18Sep/18

सुरभि समाचार : सुरभिको दसौँ साधारण सभा तथा पुरस्कार वितरण / परशुराम पराशर

२०७५ श्रावण १९ गते शनिबार । सुरभि साहित्य प्रतिष्ठानको दसौँ साधारण सभा, वेदमणि–सुरभि आख्यान वाचन पुरस्कार २०७४ तथा नियमित मासिक आख्यान वाचन कार्यक्रमको ९५ औँ शृङ्खला सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्षRead More…

18Sep/18

समीक्षा : ‘मेरो सोचाई’मा रूमलिँदा / अरूणबहादुर खत्री ‘नदी’

साहित्यकार भद्रकुमारी घलेको ‘मेरो सोचाई’ नामक आत्मपरक निबन्ध सङ्ग्रह २०७३ सालमा प्रकाशित भएर पाठकहरूले पढ्ने अवसर पाएका छन् । यसभित्र आजका पाहुना, आजको सोचाइ, आजको सम्झना, मेरो कला र म, आजको मानसिकता,Read More…

18Sep/18

समालोचना : ‘अबिर’मा परम्परागत मूल्यमान्यताको विरुद्धमा नवीन पथको खोजी / डा. विष्णु न्यौपाने

सारसङ्क्षेप नेपाली साहित्यका काव्य र आख्यान दुई विधाहरूमा त्रिभुवनचन्द्र वाग्ले परिचित छन् । यिनको मुख्य पेसा पत्रकारिता हो भने शिक्षण पेसामा पनि यिनी रमाएका छन् । यिनी साहित्य लेखनमा पनि औधी रुचिRead More…

18Sep/18

इतिहास/संस्कृति : सिमलटार र महामृत्युञ्जय मन्दिर / रामकुमार पण्डित क्षत्री

पाशुपत क्षेत्रको उत्तर खण्ड एवं का.म.पा.को शिरको रूपमा सिमलटारको भौगोलिक अवस्थिति रहेको छ । यो का.म.पा. वडा नं ६ भित्र धरहराबाट उत्तर पूर्वी क्षेत्रमा करिब ८ कि.मि. दुरीमा पर्दछ । सयौँ वर्षअघिदेखिRead More…

18Sep/18

कथा : नलेखिएको कथा / अम्बिका अर्याल

अँ, ताराजी भित्रै आउनुहोस् न । हेर्नु न आज मेरो लोग्ने रिसाएर जानुभो भन्या । किन र बहिनी के भो ? कम्प्युटरमा व्यस्त हुनुहुँदो रहेछ भनेर म त यसो चियाएर मात्र जानRead More…

18Sep/18
कुमार.

नियात्रा : गोसाइँकुण्ड र जीवन / जीवन जीवन्त

सम्पूर्ण आशा र भरोसाको अन्तिम केन्द्रविन्दु सायद ईश्वर नै रहेछन् । जिन्दगीका सम्पूर्ण बाटाहरू बन्द भइसकेपछि एक मात्र खुल्ला हुँदो रहेछ, त्यो हो ईश्वर प्राप्तिको अनि केही अंश छिपेको हुँदो रहेछ सायदRead More…

18Sep/18
कुमार.

व्यङ्ग्य : आधुनिक भूत ‘कर’ / परि रोशनी

  आजभोलि हामी सबैका तन, मन र मस्तिष्कमा एउटा नयाँ भूतले तर्साउने गरेको छ । अरूको भन्दा नितान्त आफ्नै मन भित्रको भूत । कस्तो अचम्को भूत । समय क्रममा अरू सबै भूतहरूRead More…

18Sep/18

लघुकथा : गिद्देदृष्टि / रमेश भट्टराई ‘पुजारी’

“छोरी त कस्ती क्युट रहिछन्, लु छोरी हेन्चेक ।” उसले सानी केटीको हात समातेर हात मिलायो । “नानु कता हिँडेको ?” उसले बच्चीको गालामा च्वाप्प म्वाइँ खायो । “अनि सानु नानीको बाबाRead More…

18Sep/18

कथा : बोक्सी / सागरराज सुवेदी

राजाराम बिरामी भएको पनि १ महिना भइसक्यो । उसको बिरामी पनि अचम्मको छ । दिउँसभरि उज्यालोमा रहदा ऊ पूर्ण स्वस्थ्य देखिन्छ तर जब साँझ हुँदै अँध्यारोले जगेड्दै लग्छ तब उसको बिरामीपन देखिनRead More…

18Sep/18

कथा : बदलिएको कर्म भाव / पवित्रा अधिकारी

सियो कर्म हो, जसले लुगासित सङ्घर्ष गर्छ । सिलाइएको धागो कर्तव्य हो, जसले उध्रिएको जोड्छ तर उसको कमिज घामपानीले यसरी कुहिएको थियो, न सियो खुट्ने ठाउँ थियो, न धागोहरू कस्सिएर बस्न मानेRead More…