17Aug/18

सुरभि समाचार : ९४ औँ आख्यान वाचन कार्यक्रम सम्पन्न | परशुराम पराशर

सुरभि साहित्य प्रतिष्ठानको नियमित मासिक कार्यक्रमको ९४ औँ आख्यान वाचन कार्यक्रम २०७५ असार १६ गते शनिबार सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा वेदमणि घिमिरेको प्रमुख आतिथ्यRead More…

16Aug/18

समीक्षा : सेनेगल कविता सङ्ग्रहमा प्रतिबिम्बित यथार्थ | ज्ञानु अधिकारी

  डा. विदुर चालिसे सृजना लेखनका साथै अनुसन्धान लेखनमा पनि क्रियाशील साहित्यकार हुन् । २०४७ मा नै युग बोल्छ शीर्षकको कवितासङग्रह प्रकाशित गरेर कविता यात्रा प्रारम्भ गरेका चालिसेले झण्डै पच्चीस वर्ष पछिRead More…

16Aug/18

समालोचना : ‘साधुको महात्म्य’ निबन्धमा पौरस्य दर्शनको प्रभाव | शान्ति रिसाल

  लक्ष्मी निबन्ध सङ्ग्रहमा सङ्गृहीत ‘साधुको महात्म्य’ लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित निबन्ध हो । नेपाली साहित्यका बहुप्रतिभाशाली व्यक्तित्व देवकोटा आधुनिक नेपाली निबन्धका प्रवर्तक हुन् । उनीद्वारा रचित वि.सं. १९९३को शारदा पत्रिकामा प्रकाशित ‘आषाढकोRead More…

16Aug/18

कथा : ब्रेकअप साइरन | निरञ्जन आचार्य

  “के तिम्रो फोस्रो आदर्शले जिन्दगी चल्छ ?” सहिदपार्कको हेलिप्याड नजिकै बाइक पार्किङ्ग गरी नयाँ बाटो उकालो लाग्दै गरेकी सपना एकाएक मसँग रिसाइन् । मैले उनको रिस शान्त गर्न उनलाई भनेँ, “नेपालRead More…

16Aug/18

कथा : भगुवा | शम्भु अर्याल

  “मान्छे, मान्छेदेखि टाढा किन भाग्छ ?” फेसबुकमा जेपिटी न्यूजले प्रश्न सोधेको थियो । मान्छे, मान्छेदेखि टाढा किन भाग्छ ? प्रश्न सामान्य थियो । सायद अरू जिम्मेवार न्युजले सोधेको भए मैले तत्कालRead More…

16Aug/18

लघुकथा : जुक्ति | राजु क्षत्री ‘अपुरो’

एयरपोर्टबाट बाहिर निस्कने बित्तिकै घेरा हालेर फोटो खिचाउन र अटोग्राफ लिने मान्छेहरूको खडेरी नै थियो यो पाला । यहाँसम्म कि साइकल वालादेखि हवाइजहाज वालासम्मकाले चिन्ने उनलाई ट्याक्सी–वालालेसम्म चिन्न सकेनन् । उनलाई अचम्मRead More…

16Aug/18

लघुकथा : शून्य मैदान | प्रमोद प्याकुरेल

बेपत्ता भएको बाउ खोज्ने बाहनामा रोजगारी खोज्दै लावण्यदेश पसेको थियो नवराज । लावण्यदेशमा नयाँ राजा चुनिँदै थियो । राजा चुन्ने जिम्मा एउटा हात्तीले पायो । काखिमा नाम्लो च्यापेको नवराज भीडमा रमिता हेर्दैRead More…

16Aug/18

लघुकथा : तर्क | लीलाराज दाहाल

देशमा भर्खर नयाँ सरकार गठन भएको थियो । आर्थिक वर्ष समाप्त हुन लागेकोले सरकार आगामी सालको लागि आयव्ययको विवरण बनाउन जुटिसकेको थियो । कर्मचारीहरू आउने बजेटमा तलब बढ्ने आशा गरेर बसेका थिएRead More…

16Aug/18

लोककथा : मिनासिकाको मान्छे खाने ढुङ्गा | टङ्कबहादुर आलेमगर

“छोड… मेरो हात । अनि अँजुली थाप…।” फुरुङ्ग हुँदै माइलो बोल्छ । “के दिन्छौ मेरो प्रिय !! भन्दै अँजुली थापेर मुस्कुराइरही खुशे । माइलाको सुन्दर रुमालमा बाँधेको गुलियो पदार्थ, घ्यूबाट तयार भएकोRead More…

16Aug/18

लघुकथा : समृद्ध नेपाल, ऊ र म | डा. टीकाराम पोखरेल

राजधानीको एउटा भव्य होटलमा नेपाल किन समृद्ध बन्न सकेन भन्ने विषयमा राष्ट्रिय विचार गोष्ठी चलिरहेको थियो । कार्यक्रम सञ्चालकले आआफ्नाधारणा राख्न सबै सहभागीहरूलाई समय दिए । कार्यक्रममा सहभागी महिलाहरूले भने– “महिलाहरूलाई पछाडिRead More…