06Jul/18

समीक्षा : ‘उज्यालो खोजिरहेको घाम’मा मानव अस्तित्वको खोजी / डा. केशवप्रसाद न्यौपाने

  कवि सिर्जनास्रोत हो, ऊ दूरदर्शी र स्पष्टवक्ता पनि हो । कुनै तानाशाहका तरवारले उसको तागतलाई रोक्तैन । बरु खुला आकाशमा विचरण गर्छ स्वच्छन्दसँग । प्राकृतिक परिवेशका कुना कुना चहार्छ । भावनाकोRead More…

06Jul/18

समालोचना : कुञ्जिनी खण्डकाव्यमा रसविधान / लोकराज भण्डारी

सार पाठक वा श्रोताले कुनै पनि काव्यकृति पढेर वा सुनेर उसका मनमा उब्जिने भाव वा अनुभूतिलाई रस भनिन्छ । यसरी उब्जिने भाव वा अनुभूतिले पाठक वा श्रोतालाई आनन्द दिने काम गर्दछ ।Read More…

06Jul/18

समालोचना : कथाकार माया ठकुरीको कथासङ्ग्रह ‘आमा जानुहोस्’ एक विचरण / गायत्री श्रेष्ठ

“रातो टीका निधारमा टलक्क टल्कियो” भनेँ झैँ चौडा निधारमा ठूलो रातो टीका, अधरमा सरल मुस्कान, वाणीमा कोमल मधुरता सधैँ सारीमा सजिएकी, जीवनलाई अत्यन्त गहिराइबाट पढेकी सौम्य कथाकार माया ठकुरीका कथाहरू पढ्दा नैRead More…

06Jul/18

लघुकथा : भ्रूण परीक्षण / दुर्गा वनवासी

  मेरो क्लिनिकमा भ्रूण परीक्षण गराउन आएका जोडीलाई मैले परीक्षण गर्नुपर्ने कारण सोधेँ । पति चाहिँले भने— “छोरा भए राख्ने, छोरी भए फाल्ने ।” आमा चाहिंँ बोलेकी थिइनन्, उनको मनसाय बुझ्न खोज्दैRead More…

06Jul/18

कथा : स्वप्निल शान्ति / भूधरा उपाध्याय

रातको एघार बजेसम्म निद्रा लाग्ने छाँटकाट थिएन । उठेर बोतलबाटै घटघटी पानी पिएँ । फेरि पल्टिन मन लागेन । कोठामा यताउति टहल्लिएँ तर खासै गर्ने काम पनि केही पाइन । बाहिर बगैँचामाRead More…

06Jul/18

लघुकथा : स्वर्ग / दुर्गाप्रसाद ग्वालटारे

हाम्रा एकजना गाउँले काका; जन्मे मात्र भने हुन्छ गाउँमा । काठमान्डुमै पढे, उतै जागिर खाए, उतै घरजम गरे र गाउँको सिरिखुरी पारेर उतै थपे । ती प्राध्यापक काकाले विदेशका कुरा त धेरैRead More…

06Jul/18

लघुकथा : सम्धिनीज्यूको ब्यानर / कृष्णदेव रिमाल

चोक, डबली, सडक, मन्च, सर्वत्र नारी दिवस उज्यालो मुहारसहित उदाएको थियो । नारीवादी र समतावादी नाराहरू घन्किएका थिए । कतैकतै पुरुष अहङ्कारवाद र सरकारी भेदभाववादको विपक्षमा पनि नारा रन्किएकै थिए । युगौँदेखिRead More…

06Jul/18

लघुकथा : बाह्र वर्षपछि / रमेश शुभेच्छु

बाह्र वर्षपछि शैलेश फेसबुकमा भेटियो । ऊ मेरो कलेज जीवनको मिल्ने साथी । मेरो र उसको प्रेम परिस्थितिबस बच्न सकेन । यतिका पछि सामाजिक सञ्जालमा ऊसँग भेट भएको थियो । फोटो हेर्दाRead More…

06Jul/18

संस्मरण : जन्मस्थलको नजिक पुग्दा / गणेश घिमिरे ‘मार्मिक’

बिहानको करिब तीन बजेको हुँदो हो, हामी सुतेकै कोठामा राखिएको टेलिफोनको घण्टी कानै खानेगरी किरिरिरिरी…. बज्यो । हामी दुबै जनाको नीद एकैचोटि भङ्ग भयो । मैले हत्तपत्त उठेर फोन उठाएँ । उताबाटRead More…

06Jul/18

पौराणिक कथा : अन्जानमा भएको अपराध / दामोदर भण्डारी

एक पटक राजा शर्याति आफ्नी पुत्री सुकन्या, उनका केही साथीहरू र केही सिपाहीहरू लिएर वनविहार गर्न निस्किए । घुम्दा घुम्दै च्यवन ऋषिको आश्रम नजिकै पुगे । ध्यानमा बसेका च्यवन ऋषिको वरिपरि धमिरालेRead More…