13Jun/18

समीक्षा : आकाश मैथुन कथा सङ्ग्रहलाई नियाल्दा | रञ्जना पराजुली

बाल साहित्यदेखि, कानुन र राजनीतितर्फसम्म कलम चलाउनु भएका डा.विश्वदीप अधिकारीका श्रब्य साहित्य सम्पादन तर्फ र सङ्गीत तर्फ थुप्रै कृतिहरू प्रकाशित भैसकेका छन् । २० वटा शीर्षक भएको आकाश मैथुन कथा सङ्ग्रहमा हरेककाRead More…

13Jun/18
कुमार.

समालोचना : ‘हारजित’ कथामा समाख्यानात्मक कालव्यवस्था | गुरुप्रसाद पोखरेल

सार (प्रस्तुत अध्ययनमा समाख्यानमत्मक कालव्यवस्थाका कोणबाट हारजित कथाको विश्लेषण गरिएको छ ।न्यायमूर्ति घुरहु र सहयोगी मनोहरमध्ये को बढी आदरणीय हो भन्ने द्विविधामा परेका गाउँलेहरू र त्यहाँका निम्न वर्गीय नेपाली जनजीवनका सामाजिक समस्यालाईRead More…

13Jun/18

समालोचना : दरिलो इन्द्रिय छैटौँ इन्द्रिय | युवराज मैनाली

समयक्रममा जुनबेला कागज र मुद्रणको प्रादुर्भाव हुन सकेको थिएन । त्यसबेला उपलब्ध ताडपत्र वा भोजपत्रमा लेखेर त्यसलाई क्रमबद्ध तह मिलाएर राख्ने लेखकीय सुरक्षा प्रणालीलाई बद्धता एवं बन्ध प्रक्रिया नै निबन्ध मानिएको अडकलRead More…

13Jun/18

कथा : मैना प्रेम | रोशनकाजी सिन्दुराकार

एकादेशमा एउटा जङ्गलमा दुई प्रेमी मैना चरी र चरा थिए । उनीहरू एकदम खुसी थिए । भाले मैना काममा जान्थ्यो । पोथी मैनाचाहिँ घरको ढोकामा कुरी बस्थ्यो । जब भाले मैना आउँथ्योRead More…

13Jun/18
कुमार.

लघुकथा : जुठेकी छोरी | रामकुमार श्रेष्ठ ‘फुच्चे’

“मिस सानो जात भनेको के हो ?” पछिल्लो बेन्चबाट एक विद्यार्थीले जिज्ञासाका साथ सोध्यो । सबै विद्यार्थीको ध्यान त्यतै केन्द्रित भयो । सबै जिज्ञासा मेटाउन मिस बाध्य भइन् । “एक छात्रा दिनहुँRead More…

13Jun/18

कथा : शीतद्वन्द्व | रमेशजङ्ग थापा

बत्ती झ्याप्प निभ्यो । कोठा चकमन्न अन्धकार र दुवै निःशब्द चुपचाप । खोक्दै ढाड कन्याएको अजीव आवाज । अनि निष्पन्द स्वरमा शब्द फुटछ, “बिहानदेखि सञ्चो नै छैन … के भाको के ?Read More…

13Jun/18

कथा : मेरो अतीत उनको वर्तमान | शारदा पौडेल

म मेरी छोरीलाई अस्ट्रेलिया उडाउनका लागि त्रिभुवन विमानस्थलमा आएकी थिएँ । यो भन्दा पहिला यो ठाउँमा कहिल्यै टेकेकी पनि थिइनँ । आउने र जानेहरूको भीड त हुने नै भयो झन् बिदाइ गर्नRead More…

13Jun/18

निबन्ध : शिक्षकको भूमिका | महेशकुमार वाग्ले

१. विषय वस्तुमा प्रवेश हामी साना छँदा आँगनीमा घेरा लगाएर वल्ला–पल्ला घरका आफ्ना उमेरका साथीसङ्गी बटुलिएर आपसमा रमाइला खेल खेल्ने, विद्यालयको गृहकार्य गर्ने गथ्र्यौं । एकदिन मेरा प्रातःस्मरणीय पिताश्री भरतप्रसाद वाग्लेले हामीRead More…

13Jun/18

कथा : सेतो सर्ट | त्रिभुवनचन्द्र वाग्ले

ऊ उफ्रिएको थियो सेतो सर्ट पाउँदा । विद्यालयको पोसाक थियो त्यो । उसले धेरै आँसु बगाएको थियो त्यो सर्ट किनाउन । एक प्रकारको आन्दोलन गरेको थियो । थर्काउँथ्यो बाबा आमालाई; जान्न गोठालोRead More…

13Jun/18

कथा : आकाङ्क्षाको जलन | डा. विदुर चालिसे

“म त कहीँ गएको छैन ।” “भोलि जाम न त ल दिदी !” एकछिन गफिएर आएका जति सबै काम छ भनेर आ आफ्नो बाटो लागे । “बाबा आउनुभयो ।” घरको फुच्चेले आफ्नोRead More…