15May/18
कुमार.

समालोचना : मान्छे जादू निबन्धमा पौरस्त्य दर्शनको प्रभाव / नरेन्द्रप्रसाद पौड्याल “नवीन”

१. विषय परिचय मान्छे जादू लक्ष्मीप्रसाद देवकोटा (सं. १९६६–२०१६) द्वारा रचना गरिएको निबन्ध हो । लक्ष्मीप्रसाद देवकोटा आधुनिक नेपाली कविताको स्वच्छन्दतावादी र प्रगतिवादी धारासमेतका विशिष्ट स्रष्टा हुन् । उनले नेपाली साहित्यका कविता, निबन्ध, कथा,Read More…

15May/18

समीक्षा : धनमान र उनको ‘सम्बन्ध बिच्छेद’ / ईश्वर बुढाथोकी

साहित्यको दृष्टिमा कमजोरहरूको बहीखातामा गुनासाहरूको जोड घटाउ धेरै हुन्छन् । जीवनमा परिस्थिति अनुसार हुने सामान्य प्राकृतिक हस्तक्षेपले पनि उनीहरूको गणित बिग्रन्छ । गणित बिग्रिएपछि उनीहरू तर्कको गल्ती यसरी गर्छन् कि, मानौँ उनीहरूसितRead More…

15May/18

समालोचना : लोकतन्त्रको लालिमा देख्ने कवि नेपाली / टेकनाथ दहाल

१. विषय परिचय नेपाली कविताको आयु दुई सय पचास वर्ष पुग्नै लागेको छ । सुवानन्द दासलाई नेपाली कविता यात्राको प्रस्थानबिन्दु मानेर वर्तमानसम्म आइपुग्दा यस क्षेत्रमा भएका उपलब्धिहरू खुसी व्यक्त गर्ने खालका छन् ।Read More…

15May/18

लघुकथा : इमानको आत्मदाह / बाबुराम न्यौपाने ‘उत्स’

बिहानको समय, म घरको गेट छेउ कुर्सीमा बसेर पत्रिका पढिरहेको थिएँ । जाडो समय घाममा बस्नुको मीठो आनन्दको बयान गरी साध्य हुँदैन । चियाको चुस्कीको साथ अरू आनन्ददायक हुने नै भयो ।Read More…

15May/18

नियात्रा : रहस्यमय छाङ्छाङ्दी / गङ्गा कर्माचार्य पौडेल

यसपालि दसैँ तिहारको बीचमा साथीहरू मिलेर भ्याली बाहिर कतै घुम्न जाने सल्लाह भयो । हामी विनोद सर, मनोज सर, उषा मिस, रमा मिस र म पहिला एउटै शिक्षण संस्थामा काम गथ्र्यौं ।Read More…

15May/18

कथा : कान्छी माया तामाङ्ग / रमा अधिकारी “कादम्बरी”

“म्याम तपाईँ नयाँ हो ?” अफिस जानथालेको शुरुकै दिनमामोटीमोटीअधँबैसे आईमाईले मलाई सोधी ।“हजुर हो ।” मैले त्यतीभने । उ हाँस्तै हिडी । जवाफमामपनिमुस्कुराए । लगभगएक महिनापछि फेरि उहीअनुहार मेरो सामुन्ने झुल्कियो ।“एRead More…

15May/18
कुमार.

समालोचना : मान्छे जादू निबन्धमा पौरस्त्य दर्शनको प्रभाव / नरेन्द्र प्रसाद पौड्याल “नवीन”

 १.  विषय परिचय     मान्छे जादू लक्ष्मीप्रसाद देवकोटा (सं. १९६६–२०१६) द्वारा रचना गरिएको निबन्ध हो । लक्ष्मीप्रसाद देवकोटा आधुनिक नेपाली कविताको स्वच्छन्दतावादी र प्रगतिवादी धारासमेतका विशिष्ट स्रष्टा हुन् । उनले नेपाली साहित्यकाRead More…

15May/18

लघुकथा : उपाय / राजु क्षत्री अपुरो

उनको नाम सुनिता , पछाडी झुण्ड्याइएको दुइटा थरले उनी बिबाहित हुन भन्ने सहजै अनुमान लगाउन सकिन्थ्यो। उनी मेरो फेसबुकमा पोस्ट गरिएका लेख रचनाबाट प्रभावित भएर आफै साथिको साइनो गास्न आएकी हुन रRead More…

15May/18

लघुकथा : सम्मान / लीलाराज दाहाल

कवि लोकनाथ टेलिभिजन हेर्दै थिए । उनी भन्दा पछिल्लो पुस्ताको कविले पुरष्कार पाएको दृश्य देखाइरहेको थियो । त्यो दृश्यले उनलाई फेरि विछिप्त बनायो । उनी मनमनै ती पुरष्कार दाताहरुलाई गाली गरिरहेका थिएRead More…

15May/18

लघुकथा : जिन्दगीको क्यानभास / डा. टीकाराम पोखरेल

अचानक जिन्दगीलाई क्यानभासमा उतार्न मन लाग्यो । तर कहाँबाट सुरु गर्ने ? मेसो पाउन सकेको थिइँन । त्यसो त जिन्दगीको आकृति कस्तो हुन्छ भन्नेमा म आफैँ कन्फयुजमा थिएँ । जिन्दगीका अनगिन्ति परिभाषातिरRead More…