25Apr/18

लघुकथा :   मर्दपनको बन्धन /  डा. शान्तिमाया गिरी

“मेरी श्रीमतीलाई मैले सुखमा राखेको छु” यस कुरामा बेलाबेलामा गर्व गर्छन् सरोजले । “घरभित्रका दैनिक उपभोग्य सामान, भातभान्छाका आवश्यक सामग्री र बालबच्चाका पढाइलेखाइ र लत्ताकपडाहरू सबै मैले नै जुटाइदिन्छु । मेरी श्रीमतीलाईRead More…

25Apr/18

लघुकथा : औषधी \ निरञ्जन आचार्य

म मेरो घरको सोफामा धेरै बसिरहने गर्दथें । धेरै बाहिर ननिस्कने, निस्किएपनि धेरै बेर नबस्ने कोठामा मात्रै बसिरहन रुचाउने । म एकोहोरो बसेको देखेर आमाले भन्नुहुन्थ्यो , “किन हो कुन्नी यो कान्छोRead More…

25Apr/18

लघुकथा : ईन्क्वायरी / काजी रोशन

छिमेकी जिल्ला जानु थियो । एक स्रष्टा साथीको आमाको निधन भएको थियो । धेरै लामो समयदेखि मेरो उहाँसंगको सम्बन्ध थियो, यसैले हार्दिकताले पनि आठौं दिनमा जाने सोचें । कतै जाँदा भरसक स्रष्टाहरुलाईRead More…

25Apr/18

लघुकथाः विविध / दुर्गाप्रसाद ग्वालटारे

घाँगर लगाएर लहैलहैमा जंगल छिरेकी पुष्पलता “कामरेड चट्याङ् “बन्न पुगिन् । तर चट्ट्याङ् त उनकै जीवनमा पो बज्रियो, जब उनी “अयोग्य लडाकु“ ठहरिएर पाखा लागिन् । दुइटा लालाबाला जन्माइन् । खुद्रे पसलRead More…

25Apr/18
कुमार.

लघुकथा : मखुण्डो  / दुर्गा वनवासी

  एउटा राज्य थियो जहाँ प्रमुख शासकले मखुण्डो पहिरिएको हुन्थ्यो ्र पुस्तौंपुस्ता शासनको वागडोरसँगै त्यो मखुण्डो पनि हस्तान्तरण हुँदै आएको थियो ्र यही क्रममा एकपल्ट अलि अप्रिय मखुन्डेको नेतृत्वकाल प¥यो ्र उसलेRead More…

25Apr/18

कथा : मनकी धनी / बिन्दु अधिकारी ढकाल

आज गुना निकै बिछिप्त थिइ । ऊ त्यसरी भक्कानीएकी कहिल्यै कसैले देखेकै थिएन । न त सुनेको नै थियो । कुरा के थियो होला त्यस्तो आघात पार्ने ? कसैले भनिबिझाएर हो ?Read More…

25Apr/18

निबन्ध :  व्यावहारिक कलाकारिता/आत्माराम खरेल

जब वर्षा लाग्छ तब म उत्सुकतापूर्वक आकास हेर्ने गर्छु– इन्द्रधनुषको सौम्यतामा रमाउन । त्यसमा एउटा पाठ पढ्ने गर्छु– जतिसुकै झरी र बादलले ढाके पनि जीवन रङ्गीनु पर्छ । जीवन रङ्ग जति नैRead More…

25Apr/18

सम्पादकीय : साहित्य दिवस

विश्वले विभिन्न दिवस मनाइरहेको हामी पाउँछौँ । विश्व युवा दिवस, नारी दिवस, मुर्ख दिवस आदि नमुना मात्रै हुन् । विश्व कविता दिवस भनेर मनाइएको पाइए पनि विश्वले साहित्य दिवस भनेर मनाइएको पाइन्नRead More…