08Jul/18

समालोचना : ‘एउटा सल्लाह’ कवितामा पौरस्त्य दर्शनको प्रभाव / उपप्रा.ज्ञाननिष्ठ ज्ञवाली

  १.१ विषय परिचय ‘एउटा सल्लाह’ कवि शिवगोपाल रिसाल (वि.सं. १९९४) द्वारा रचित कविता हो । निबन्धकारका रूपमा समेत परिचित रिसालको साहित्य सिर्जनाको महत्त्वपूर्ण क्षेत्र कविता नै हो । अध्यात्म साहित्यका क्षेत्रमाRead More…

25Mar/18

कथाः आरोही / बिमला दाहाल बिमु

धेरै दिन पछि ऊ आई अनुहारभरि बाह्र बजाएर । “सधैंँ हसिलो देखिने अनुहार आज किन निरास नि ?” पढ्दै गरेको उपन्यास कर्णाली ब्लूजलाई थन्काउदै सोधँे । मैले थन्काएको कर्णाली ब्लूजलाई सुम्सुमाउदै भनी,Read More…

25Mar/18

लघुकथा : धन्यवादमय समय १ / गङ्गा आचार्य

छोटा दिन र जाडो महिना हुनाले छ बजे त झमक्क साँझ परिसकेको थियो । म महेन्द्र रत्न क्याम्पस, ताहाचल अगाडि सितापाइला जाने टेम्पो कुरिरहेकी थिएँ । एक महिला नजिकै आएर उभिइन् भनिन्–Read More…

25Mar/18

समीक्षा : छेदीलाल- गाउँले जीवनको रेखाचित्र / लक्ष्मी भट्टराई ‘परिधि’

कथाकार राममणि पोखरेलसँग व्यक्तिगत परिचय भएको त्यति लामो समय भएको छैन । उनको सम्पादनमा उदयपुरबाट निस्कने साहित्यिक पत्रिका ‘उदयमञ्जरी’प्रकाशनको क्रममा उनीसँग व्यक्तिगत परिचय हुने अवसर मिलेको हो । त्यसअघि उनका केही कथाहरूसँगRead More…

21Mar/18

कथा : सेल्स गर्ल / त्रिभुवनचन्द्र वाग्ले

राम र रमाले उन्मत्त भैरवको मूर्तिमा निधारै पु¥याएर ढोगे । मागे एकैचोटि आशीवार्द, आँखा चिम्लेर । आँखा खोलेर हेरे एकले अर्कालाई; अतृप्त भावमा । भाषामा । पशुपतिनाथको प्रदक्षिणा गरे, चुपचाप । रमाकोRead More…

21Mar/18

दर्शन : अरनिको वृतान्त / शीतल गिरी

अरनिको चीनको अत्यन्त सम्पन्न सुखसुविधाले परिपूर्ण भएको दरबारमा आरामसँग रहेका थिए । उनका वरिपरि नोकरचाकर, धाई, सुसारे र अरू अङ्गरक्षकहरू पनि हुन्थे । चीनमा वादशाह पछाडि सम्मान पाउने उनीमात्रै हुन् । उनीRead More…

21Mar/18

सम्पादकीय: साहित्यिक गोष्ठी

साहित्यको संवद्र्घन र प्रवद्र्घन हेतु साहित्यिक गोष्ठी निरन्तर भइरहनु आवश्यक छ । यही आवश्यकतालाई परिपूर्ति गरिने उद्देश्यले हिजोआज च्याउसरि साहित्यिक संस्थाहरू खुलेका छन् । मोफसलमा सीमित सङ्ख्यामा खुलेका होलान् तर राजधानीमा योRead More…

21Mar/18

कथा : भोक / प्रकाशमणि दहाल

  निकै लामो र निकै गरमागरम मिटिङ सकिएपछि उनी बेडरुममा पसे । बेडरुम पनि दुई भागमा बाँडिएको थियो । वास्तविक बेडरुमभन्दा पहिले सानो केबिन थियो जहाँ एउटा सानो दराज, दुईटा रकिङ सोफा,Read More…

21Mar/18

हास्य–व्यङ्ग्य : शङ्काको संसार / पिँडालु पण्डित

‘शङ्काले लङ्का पिर्छ’ भन्ने उखान निकै प्रचलित छ नेपाली समाजमा । तर, कसरी पिर्छ भन्ने विषयमा चाहिँ कसैले न प्रश्न गरेका छन् न कसैले जवाफ नै दिएका छन् । तैपनि यो उखानRead More…

21Mar/18

कथा : परिश्रमी / विपुल सिजापति  

  सयनकक्षको ढोका खोल्ने बित्तिकै कोठाभित्र गुम्सिरहेको मदिराको गन्ध मिश्रित दुर्गन्धित् हावाको एक लहर परिश्रमीको नाथ्रोमा ठोक्किदै बाहिर हुत्तियो । ढोकैमा उभिएर परिश्रमीले भित्र नजर दौडाइन् । कोठाको चार खोपामा बलिरहेको दियोकोRead More…