01Feb/18

बालकथा: म सुन्तली / तेजप्रकाश श्रेष्ठ

“एइ भुन्टी, छिटो गर । स्कुल जान ढिलो भएन भन्या ?” रूपाले बोलाई । हेर्नोस् न, साथीहरू भुन्टी भुन्टी भनेर मेरो नामै बिगारिदिन्छन् । म सुन्तली तामाङ हुँ नि ! सुन्तली तामाङRead More…

01Feb/18

लघुकथा : पराकाष्ठा छविरमण सिलवाल

कोही मान्छेहरू ढ्याङ्ग्रो ठोकिरहेका थिए । कोही पूजा गरिरहेका, लहरै ढुङ्गा गाडिएका थिए । ती ढुङ्गाहरू ध्वजापतकाले सिँगारिएका थिए । ढ्याङ्ग्रोको आवाज निकै परसम्म टड्कारै सुनिन्थ्यो । बाटोमा हिँड्ने बटुवाहरू पनि चाखRead More…

01Feb/18

‘समयको क्यानभासमा’ कथासङ्ग्रह भित्रका कथाको अन्तर्वस्तु प्रयोग /ज्ञानु अधिकारी

१. विषय परिचय र प्रवृत्ति      नेपाली बालसाहित्यका विभिन्न विधा र नेपाली कथाका क्षेत्रमा नवीनचेतना, शैली र प्रयोगका साथ देखापरेकी शर्मिला खड्का (दाहाल) उत्तरवर्ती नेपाली कथामा पृथक् पहिचानका साथ परिचित स्रष्टा हुन्Read More…

01Feb/18

समीक्षा : पुस्तान्तरणमा देखिएको ‘स्व’ / शारदा पराजुली

  नेपाली कथा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी कथाकार जलेश्वरी श्रेष्ठले उपन्यास क्षेत्रमा समेत कलम चलाएकी छिन् । उनले नियति–चक्र उपन्यास लेखेर नेपाली साहित्यमा नयाँ आयाम थपेकी छन् । नारी समस्यामा केन्द्रीतRead More…

01Feb/18
कुमार.

लघुकथा : धर्म /  श्रीराम राई

  रञ्जनले यसपालि हलेसीमा आफै बाँच्न सक्ने एक जोडी परेवा उडाए । त्यहाँ परेवाहरू उडाइँदै थिए । माउले ओथारेर भर्खरै आँखा खुलेका परेवा जोडीले गुनासो गर्दै थिए,  “हैन हामीलाई चाहिँ किन यस्तोRead More…

01Feb/18

सम्पादकीय : माघी पर्व

  माघ १ गतेलाई मकर संक्रान्तिको रूपमा हिन्दु धर्माबलम्वीले सदियौँदेखि मनाइदै आइरहेको चाड हो । सूर्य दक्षिणबाट उत्तर दिशातर्फ लाग्ने शुभ अवसर मानी यस दिनमा भगवान् विष्णुको पूजा गरिन्छ । सकेसम्म देवघाटजस्तोRead More…

01Feb/18

लघुकथा :आमाको अमेरिका / रन्जुश्री पराजुली

रमन डिभी परेर आमेरिका आएको दस बर्ष भयो । चुनैती पुर्ण जीवन भोग्दै, बेहोर्दै बल्ल बल्ल स्थापित भए । उसले आमालाई अमेरिका घुम्न बोलायो । आमा दङ्ग पर्दै कोसेलीको पोकापुन्तरा बोकेर अमेरिकाRead More…

01Feb/18

समालोचना: बाजुराम पौडेल र शान्ताश्री महाकाव्य/प्रा . गोपीकृष्ण शर्मा

बाजुराम पौडेल (२०१०) विगत तीन दशकदेखि नेपाली साहित्यका साधनारत यशस्वी साहित्यकार हुन् । “आँसुको जीवन” भन्ने कविताबाट कविता लेखनमा  प्रवेश गरेका बाजुराम पौडेलको पहिलो पुस्तकाकार कविताकृति “सिर्जना फस्टाउनुपर्छ”  (खण्डकाव्य२०५१) प्रकाशित भएको छRead More…

01Feb/18

लघुकथा : फरक / परशुराम ‘पराशर’

एलिना मिसको विवाहमा हामी दुई जोइपोई नै गयौँ । क्रिस्चियन धर्म मान्ने मिसका परिवार, उही धर्म मान्ने दुलाहाका परिवार, साथीसङ्गी, पादरी अनि हामी समेत २५÷२६ जनाको टोली चर्चमा जम्मा भएका थियौँ ।Read More…

01Feb/18

संस्मरण : मसँगका युवराज मैनाली / कलानिधि दाहाल

  वर्तमानमा उभिएर अतीत संझन्छु । त्यो अतीत जसमा एउटा सुन्दर उत्साहले भरिएको समय थियो,यस्तै उत्साहित मित्रहरूको जमात थियो,जमघटको निश्चित ठाउँ थियो,जमघट् पनि ऐलेको जस्तो हौपचारपकतामा सीमित न भएर अन्तर्हृदयदेखिकै सहज उत्साहमाRead More…