14Jan/18

लघुकथा : म अटाउँछु कहाँ –यशु श्रेष्ठ

मैले पनि जबरजस्ती गरेको हुँ, जबरजस्ती सोधेको हुँ, खै कसलाई ? तर सोध्न मन लाग्यो । छ कसैसँग जवाफ भने कृपया भनिदिनुस् न ‘म अटाउँछु कहाँ ?’ हुँ हुँ हुँ ….ए हजुरRead More…

14Jan/18

सम्पादकीय : मत परिणाम

अन्ततः अन्योल र आशङ्काको तुवाँलोलाई फटाउँदै प्रदेश र केन्द्रको चुनाव गत मङ्सिरको १० र २१ गते सम्पन्न भयो । सरकारी प्रक्रियालाई छोडेर चुनावी परिणाम पनि प्रष्ट भइसकेको छ ।  जनताले वाम गठबन्धनलाईRead More…

14Jan/18

कथा : रुञ्चे / प्रमोद प्याकुरेल

साँझतिर कतै बरालीदै थिए, दाजुको फोन आयो, “…. सुमन दाइ गए ! थाहा पाइस?” केही दिनअघि मात्र छातीमा असहज महसुस गरेर आफै अस्पताल गएका थिए सुमन दाजु । अस्पताल पुग्ना साथै आइसियुमाRead More…

14Jan/18
कुमार.

समिक्षा : देउतीप्रति दृष्टि दिँदा / मेनका पोखरेल आचार्य

        पत्रकारितामा आफ्नो परिचय बनाउन पुगेका अक्षरकाका (रामनाथ खनाल) केही समय यता सिर्जनामा रमाउन पुगेका छन् । २०७० मा प्रथम कृतिका रूपमा कविता सङ्ग्रह लिएर नेपाली काव्य फाँटमा प्रवेश गरेका अक्षरकाकाकोRead More…

14Jan/18

कथाःवियोगको सुस्केरा – भुवन शिवाकोटी चौघरे    

संझनाका पोकाहरू पालैपालो यसरी फुटे आँखाका गहबाट, ब्युझिएर पोखिएको अतितमा तेह्रौंँ दिनका सम्पूर्ण पिण्डदानको काम सकियो । दुलाहाजस्तै गरी ब्राम्हण पहिरिएर विदा भएपछि दुलहीजस्तै गरी वाहुनी पनि बिदा भइन् । परसम्म बाहुनबाहुनीलाईRead More…

14Jan/18

संस्मरण : मेरो सम्झनामा डोटी –विजय चालिसे

केही दिनअघि एकजना अपरिचित डोट्याल बहिनीको फोनको घण्टीले एकपटक फेरि मेरो मानसमा डोटीका मेरा तीन महिने प्रवासलाई जीवन्त तुल्याइदियो । आज अठ्ठाईस वर्ष वितिसक्दा पनि डोटी मेरो स्मृतिमा मीठो सम्झना बनेरै रहेकोRead More…

14Jan/18

लघुकथा : प्यारो किताब/ लीलाराज दाहाल

    हरिकृष्ण आफुलाई पुस्तक प्रेमी देखाउन चाहन्छ । साहित्यकार हुन चाहन्छ । उ सामान किन्ने क्रममा किताब पनि किन्छ । उसले आफ्नो घरमा पुस्तकको लागि एउटा दराज छुट्याएको थियो । तरRead More…

14Jan/18

नाटक : कालो सुट लगाएको मानिस (रिचार्ड मसमेन) अनुबादः महेन्द्र चालिसे

  पात्रहरू ः –बब किङ्ग (एक पुलिस कन्स्टेवल) –सर्जेन्ट ब्ल्याकमोर –डिटेक्टिभ इन्स्पेक्टर मरो –टेलर एन –जेन  टेलरका सेक्रेटरीहरू एक मानिसको आवाज दृष्य १ (पुलिस स्टेशनको एउटा कोठा÷सर्जेन्ट ब्ल्याक मोर आफ्नो डेस्क नजिकैRead More…

14Jan/18

कथा : फ्री भिसा फ्री टिकट / प्रकाश बस्नेत गफाडी

  चन्द्र निगाहपुरको बस स्टपसँंगै एउटा पक्की घरको पहिलो तलामै झुण्डिएको छ ‘स्टार ट्राभल्स एण्ड टुर्स’ लेखिएको फ्लेक्स बोर्ड । बोर्डको तल्लो भागमा “केन्द्रिय कार्यालय गौशाला काठमाडौँ” भनेर पनि स्पष्ट पारिएको छRead More…