06Dec/17

समालोचना : भ्रष्टाचारको भाङको अध्ययन/ लीला लुइटेल

१. आमुख युवराज मैनालीको जन्म २०१७ साल चैत १० गते काभ्रेपलान्चोक जिल्लाको कानपुर भन्ने ठाउँमा भएको हो । इतिहास विषयमा स्नातकोत्तर गरेका मैनाली निजामती सेवामा सम्बद्ध छन् । साहित्यका विविध गतिविधिमा सक्रियRead More…

06Dec/17

संस्मरण : बसभित्रै अट्ठाइस घण्टा / पद्मप्रसाद शर्मा

चुम्लिङटारबाट गाडी अगाडि बढेपछि बसभित्रका कति यात्री निदाए कति जागा रहे याद भएन । खान खाने समयमा चुम्लिङटार चितवन जिल्ला भनेर लेखेको पढेको थिएँ । सायद चितवन जिल्ला आरम्भसँगै चुम्लिङटार पर्छ होलाRead More…

06Dec/17

संस्मरण : केबुलकारमा कविगोष्ठी / देवराज खरेल

तत्कालीन मातृभूमि साहित्य समाजका अध्यक्ष हयग्रीव आचार्यज्यूको र देवराज खरेलको संयुक्त परिकल्पना हो । केही महिना अगाडि केबुलकारमा कवि गोष्ठी गर्न मनकामना दर्शन प्राङ्गणमा पत्राचार गरेका थियौँ । ६ जनालाई साहित्यिक कार्यक्रमRead More…

04Dec/17

नियात्रा : वृन्दावनको यात्रा : बाँदरको जात्रा /गणेश घिमिरे ‘मार्मिक’

०२ फागुन २०७१ (१४ फरवरी २०१५) । तीर्थ हिँड्ने भनेर दिउँसो घरमा डम्बर काका, काकी, भाइहरू दिनेश तथा सुशील अनि भतिजा भतिजीहरू अस्मीत, अर्पण, आकृति, स्मृति, छिमेकी बहिनी कल्पना र ज्वाइँ डिल्लीRead More…

04Dec/17

कथा : काँचुली फेरेको जीवन / छत्रनरसिंह शाक्यवंश

मेरो नाउँ त माया हो तर म माइली छोरी भएकीले मलाई आमा बाले प्यारो गरेर माइली भनी डाक्ने गर्नुहुन्थ्यो । गाउँका नेताहरूका लहैलहैमा लागेर बाले हामी सबैलाई लिएर भोटाङको थिम्पुबाट भारतको सिलगुडीRead More…

03Dec/17

कथा : पछुतो / हिरण्यकुमारी पाठक

आज फेरि श्यामालाई आफ्नी छोरी सीमाको सम्झना आइरहेछ । आँखा यसैयसै रसाइरहेछ । मौन भई भित्तामा टोलाइरहेकी छन् । आज उनी अस्वस्थ पनि छन् । अब समयको फड्को धेरैमाथिसम्म गइसक्यो । शारीरिक कष्ट मात्र होइन, आज उनलाई मानसिकRead More…

03Dec/17

निबन्ध : मार्क जुकरवर्ग आधा चाणक्य / त्रिभुवनचन्द्र वाग्ले

प्रविधिको विकासले हाम्रा कतिपय स्थापित पुराना विश्वास र मूल्यमा आमूल परिवर्तन भएका छन् भने कतिपय त्यस्ता विश्वासलाई पुष्टि पनि गरिदिएका छन् । यसलाई मानवशास्त्रीहरू साँस्कृतिक परिवर्तन भन्न रुचाउँछन् । उनीहरूका अनुसार, मानिसद्वाराRead More…

03Dec/17

‘जगको ढुङ्गो’ कथामा अनुभूतिको संरचना / शान्ति रिसाल

कथाकार रमेश विकल वि.सं. १९८९–२०६५) नेपाली  कथा परम्परामा सामाजिक मनोवैज्ञानिक कथाकार, प्रगतिवादी धाराका अग्रणी कथाकारका रुपमा परिचित छन् । उनले आफ्ना कथामा नेपाली  ग्रामीण समाज र  नगर जीवनका विभिन्न वर्ग र समुदायकाRead More…

03Dec/17

सम्पादकीय : चुनावी वर्ष

जनताले जनताकै लागि जनप्रतिनिधि चुन्ने व्यवस्थालाई लोकतन्त्र भनिन्छ भनी अब्राहम् लिङ्कनले सन् १८६३ मा भनेका थिए । लोकतन्त्रलाई संस्थागत गरी राजनीतिक स्थाइत्व दिन नेपालमा चुनाउ अपरिहार्य थियो । चुनाउ नहोला र अराजनीतिकRead More…

03Dec/17

कथा : क्षणिक जीवन /रेहान खान

मेरो घरको कोठा अँध्यारो छ । कोठाभित्र कैद गरिएको मेरो क्षणिक जिन्दगी पनि अँध्यारो छ । कोठालाई उज्यालो बनाउन सकिन्छ तर यो जिन्दगीलाई कसरी सक्नु ? जिन्दगी उज्यालो हुँदा अँध्यारो पनि उज्यालोRead More…