16Jan/18
कुमार.

समीक्षा : भेडीगोठ र भेडोको परिक्रमा / डा. पुुष्करराज भट्ट

दिव्य गिरी समकालीन नेपाली लघुकथा लेखनका क्षेत्रमा स्थापित लेखक हुन्् । उनको जन्म वि.स. २०११ कार्तिक ११ का दिन ललितपुुर जिल्लाको इमाडोलमा भएको हो । त्रिभुुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गिरी हाल त्रिभुुवनRead More…

29Nov/17

लघुकथा : दाइजो / कृष्ण बजगार्इं

दिन प्रतिदिन त्यस घरमा हुने झगडा छिमेकीहरूलाई रहस्यमय लाग्न थाल्यो । माइतबाट आज पनि दाइजो ल्याइस् ? के कोसेली दिए ? किन लिएको ? दाइजो र कोसेली ल्याएको भन्दै लोग्नले ठूल्ठूलो स्वरमाRead More…

28Nov/17

निबन्ध : साहित्य सवो मवो खातिर गरिदँनै / शीतल गिरी

हरेक कामको केही न केही अर्थ हुन्छ, उपलब्धि हुन्छ । अमावश्याको रात, चुक पाखेजेस्तो निस्पट्ट कालो अन्धकार हुन्छ । संसारको अस्तित्व त स्वच्छ आकाशमा टिलपिल गरिरहने अनगिन्ती ताराहरूको झिलमिलले मात्र बताउने गर्छRead More…

28Nov/17

निबन्ध: मभित्र र बाहिर / आत्माराम खरेल

हर लेखन–क्रियाको पछाडि मेरै प्रतिक्रिया दौडिरहेछ । कलम समाउनुको अर्थ यो पनि रहेछ । त्यसैले त बाहिरी पाठशाला नै भित्री पाठशालाको आधारशीला भइरहेछ । मेरो अधिकांश समय बाहिरी पाठशालामै बित्छ । त्यहाँRead More…

28Nov/17

कथा: अपराध बोध/ शारदा पौडेल

बचाउ ! म मर्न चाहन्न । आफ्नो आवाजले आफैँ झस्केँ । सँगै सुतेकी बुढी पनि झस्किँदै उठी । ऊ उठ्न भन्दा पहिला म नै झस्केर ब्युँझि सकेको थिएँ । के भयो हजुरलाईRead More…

28Nov/17

लघु कथा :फर्केको त्यो दिन / रञ्जु खनाल

फर्केको त्यो दिन πफर्केको त्यो दिन πरञ्जु खनाल “गूडमर्नि¨ π मम” भन्दै हातमा टाई लिएर छोरो बिहानको नास्ता खान टेवलमा बस्छ । म उ आउनू भन्दा अगाडि नै मेचमा बसिसकेकी हून्छू । भान्छामाRead More…

28Nov/17

कथा: सुख / टीकाराम रेग्मी

‘छोरी, हेर त बाहिर । तिनीहरू हाम्रो घर आउँदैनन् ?’ उसले दुःखित स्वरमा सोध्यो । उसको स्वरमा थियो एक प्रकारको कम्पन । अलिकति आशा । अलिकति निराशा । मानौँ अब प्राप्त हुनRead More…

27Nov/17

संस्मरण : घातक अल्जाइमर्स /भूधरा उपाध्याय

दु:खी हुनका लागि सबैसँग आ-आफ्नै ब्यथा हुँदा रहेछन्। जसलाई पनि अरुको भन्दा आफ्नै ब्यथा ठूलो लाग्दो रहेछ। यस्तै मलाई पनि मेरी आमाले जीवनका अन्तिम समयमा भोग्नु भएको पीडा सबैभन्दा ठूलो लाग्छ। उहाँलेRead More…

27Nov/17

सम्पादकीय : सम्पादकीय / साझा चाडको रूपमा तिहार

नेपाली हिन्दु धर्मावलम्वीहरूले दसैँपछि तिहारलाई दोस्रो चाडको रूपमा वैदिक कालदेखि नै मनाउँदै आइरहेको पाइन्छ । यम पञ्चकको रूपमा मनाइने यो चाड; बहिनी यमुनाले दाजु यमराजको पूजा गरेपछि सुरुआत भएको मानिन्छ । ‘यमुना’Read More…