20Oct/17

समीक्षा : छाउपडीको खिल उप्काउने ‘छाउधारो’ / शारदा पराजुली

नेपाल प्राकृतिक स्रोत र साधनका दृष्टिले समृद्ध मुलुक हो । यस्तो पवित्र भूमिमा जन्मन पाएकोमा गर्वले मन ढक्क फुल्छ तर यसै भूमिभित्र अभिशापका तुष बनेर रहेका छाउपडी प्रथा, देउकी प्रथा, झुमा प्रथा,Read More…

20Oct/17

कथा : सम्बन्धको लीला /धर्मानन्द भट्ट

आफ्नै घरको दक्षिणी कोठाको ढोका नजिकै रहेको दक्षिणी झ्यालबाट टोलाएर भनूँ वा विवेकसाथ विवेक लगातार पारिपट्टिको बल्लेजुडो डाँडा नियालिरहेको थियो । सोच्दै थियो, “सायद पहाड कस्तो अटल, चौलानीलाई काखबाटै गन्तव्यमा दौडन सिकाउने,Read More…

20Oct/17

लघुकथा : मन्त्रीपद / राजु क्षत्री ‘अपुरो’

मुलुकमा मन्त्रीहरूलाई हेर्ने दृष्टिकोण नै बदलिएको थियो । यहाँसम्म कि कुनै मन्त्री आउँदा जनताले राम्ररी नमस्कार समेत गर्न छाडिसकेका थिए । खुर्सानी माइला समानुपातिकका सभासद थिए । आफ्नो पार्टीले सरकार बनाएपछि राम्रोRead More…

20Oct/17

नियात्रा : बेलायतमा भानुभक्तलाई सम्झँदा / विजय सापकोटा

उत्पात छ गर्मी । खलखली पसिना बगेर लगाएको लुगा जिउमै चिपिक्क टाँसिएको छ । हातमा च्यापेको पानीको बोतल समेत यति तातेको छ कि तिर्खालागे पनि मुखैमा नलैजाऊँ जस्तो । बेलायतमा यस्तो गर्मीRead More…

20Oct/17

कथा : घाम भइन् / पवित्रा अधिकारी

पापादिदी सबै उनलाई यसै भन्थे । उनको झोलामा नरिवल, छोकडा र मिश्री लगायतका पापा सधैँ हुन्थे हामी जस्ता केटाकेटीका लागि । त्यो पापा जस्तै मीठो थियो उनको सामिप्यता । अरूले लगाउने जस्तोRead More…

20Oct/17

संस्मरण : सर्बजाका तेराख (तेजराज खतिवडा) सँगको साक्षात्कार / सागरराज सुवेदी

वि।सं। २०६७ साललाई आख्यान वर्षको रूपमा लिने योजना मुताविक मैले २०६७ सालभर फुर्सतको समयमा नेपाली आख्यानको अध्ययन गर्ने कार्य सुरु गरे । २०६७ को अन्तमा गएर विश्लेषण गर्दा मैले यस वर्ष प्रकाशितRead More…

19Oct/17

कथा : डायरीका पानाहरू / खेमराज पोखरेल

दिन १: मैले १५ पुग्दै एस.एल.सी. पास गरेकी थिएँ । पढाइ राम्रो थियो भन्थे । मलाई भने राम्रो नराम्रो थाहा थिएन । केवल म पढिरहन्थेँ । पढ्न रमाइलो लाग्थ्यो । अल्जेब्राका सुत्रहरूRead More…

19Oct/17

लघुकथा : नैनकलाको चर्तिकला / इन्द्रकुमार श्रेष्ठ सरित्

नैनकलालाई मैले मात्र हैन मेरो परिवारका सबैले चिन्छन् । ऊ मेरो घरमा करिब तीन वर्षदेखि भातभान्साको काममा सघाउन आउँथी । हामी दुवैजना जागिरे भएकाले ऊ हाम्रा लागि विश्वासिलो र इमानदार सहयोगी थिईRead More…

19Oct/17
कुमार.

व्यङ्ग्य : यात्रा संस्मरण / श्यामबहादुर लामा

मलाई अति निको लाग्छ यात्रा संस्मरणको अमृतमय पायस । भान्छे बस्नी मान्छेले तात्तातो पायस जति खान्छस् खाएस् भनेर बर्तन नै सुम्पिदियो भने म त थपीथपी खाइदिन्छु । रुचि नहोला भन्नु छैन ।भोलिपल्ट बिहान नित्यकर्मले धर्म नछाडोस् भनेरRead More…

19Oct/17
कुमार.

संस्मरण : मैले आफ्ना रचनाहरूलाई भोकै राखेको छैन / रविकिरण निर्जीव

खाएर मुखभरि झिँगा भन्काउँदै बीच बाटोमा लम्पसार परेको नामी पियक्कडलाई देखेर मनले कबोल ग¥यो– म कदापि मदिरा खान्नँ । अलि दिनपछि यो हातले लेख्न पनि थाल्यो –नखाऊ रक्सी दाइ मेरो कारी, सम्पत्तिRead More…