31Jul/17
कुमार.

काठमाण्डू सेल्फी / सूर्य चापागाई

कवि, निबन्धकार, कथाकार, गीतकार, संस्मरणकार, नाटककार, चलचित्र निर्देशक, रेडियो प्रस्तोता, समीक्षक, संयमी दार्श्निक प्रकाश सायमी नेपाली गीत, सङ्गीत र चलचित्रका इन्साइक्योपिडिया भनेर चिनिन्छन् । नेपालका लागि भूतपूर्व राजदूत जयन्तप्रसादले भनेका छन् –“भारतीयRead More…

31Jul/17

‘दोषी चस्मा’ कथाको अध्ययन / पवित्रा अधिकारी

सारसंक्षेप कथाकार विश्वेश्वरप्रसाद कोइराला नेपाली साहित्य जगत्का एक चर्चित प्रतिभा हुन् । उनले नेपाली कथामा उल्लेखनीय योगदान पु¥याएका छन् । नेपाली कथा लेखन क्षेत्रमा मनोविश्लेषणात्मक धाराको आरम्भ गरेका कोइरालाका कथाकृति महŒवपूर्ण सावितRead More…

31Jul/17

उपन्यासकार विकलको ‘सागर उर्लन्छ सगरमाथा छुन’को विवेचना / गायत्री विष्ट

सार सङ्क्षेप यस लेखमा रमेश विकलको सागर उर्लन्छ सगरमाथा छुन उपन्यसाको औपन्यासिक तŒवको आधारमा विवेचना गरिएको छ । विकलको यस उपन्यासको विविध पक्षलाई केलाउनुका साथै सम्पूर्णतामा यो उपन्यासले वहन गरेको मानवीयताको पक्षलाईRead More…

31Jul/17

महेशविक्रम शाहको कथात्मक वैशिष्ट्य / लीला लुइटेल

१. आरम्भ ः कथाकारको परिचय २०२२ साल भदौ १५ गते वैद्यनाथ, अछाममा जन्मिएका महेशविक्रम शाह एम.पि.ए., बि.एल, बि.एस्सी. सम्मको शिक्षा हासिल गरी २०४६ साल देखि प्रहरी सेवामा संलग्न छन् । यिनले टीकापुरRead More…

31Jul/17
कुमार.

लघुकथाको सौन्दर्यशास्त्र / गोपाल अश्क

१. विषयारम्भ मेरो विचारमा लघुकथा पढ्न र बुझ्नमा जति सरल हुन्छ, त्यसको निर्माण–योजना त्यत्ति नै गाह्रो हुन्छ । अहिलेसम्मको अध्ययन–अनुशीलन के देखाएको छ भने लघुकथाको मूल रूप आख्यानबाट प्रारम्भ भएको हो ।Read More…

31Jul/17

जीवन साँच्दो ‘गमलाको फूल’ / युवराज मैनाली

सकारात्मकतामा अलिक डुबुल्की मारेर मनलाई निरपेक्षतामा चोपल्दै पूर्वीय नारी हस्ताक्षरप्रति केही दृष्टि पु¥याउने हो भने समयले कुनै न कुनै रूपमा तिनलाई पनि अघि सारेकै कुरा छर्लङ्गिन्छ । विश्वव्यापीकरणको आवहवालाई नकार्न मिल्दैन तरRead More…