20Jun/17

सम्पादकीय : स्थानीय निकायको निर्माण : स्थानीय साहित्यको विकास /अच्युत घिमिर

पहिलो चरणको स्थानीय चुनाव सफल ढङ्गले सम्पन्न भएको छ । आशा गरौँ दोस्रो चरणको स्थानीय चुनाव पनि सफल ढङ्गले सम्पन्न हुनेछ । स्थानीय चुनाव हुनु भनेको राष्ट्रको उज्यालो भविष्यको बाटो खुल्नु हो । यो उज्यालोRead More…

20Jun/17

टिप्पणी : एउटा मर्मस्पर्शी कथा यहाँ किन आएको ?/ इन्द्रकुमार श्रेष्ठ सरित्

नेपाली कथा साहित्यमा कथाकार डा. बेञ्जु शर्मा आफैमा एउटा परिचय र प्रतिष्ठा पनि भएकोले उहाँको प्रसङ्गमा कुरा गर्दा उहाँलाई थप परिचयको आवश्यकता पर्दैन, यसोभन्दा अनुपयुक्त हुने छैन । कथाका अतिरिक्त कवितामा पनि उत्तिकैRead More…

20Jun/17

बालकथा : सुजन उडे आकाशमा / कृष्ण शाह यात्री

सुजन जिज्ञासु स्वभावको थियो । “चराजस्तै आकाशमा मान्छे उड्न सक्ने भए कति रमाइलो हुन्थ्यो होला ? हात्ती जस्तै पढ्न नपरे कत्ति मज्जा हुन्थ्यो ।” ऊ यस्तै–यस्तै कुराहरू सोच्ने गथ्र्यो । एक रात ऊ सुतिरहेको थियो ।Read More…

20Jun/17

संस्मरण : सकारात्मक सोच निर्मल मन /गङ्गा अभिलाषी

मेरो विचारमा हामी मानवहरू दुई प्रवृत्तिले प्रभावित हुन्छौँ । एक–सकारात्मक सोच र दुई–नकारात्मक सोचले । सकारात्मक सोचले हामीलाई पक्कै पनि असल गोरेटोतर्फ नै डो¥याउँछ यसमा दुई मत नहोला । नकारात्मक सोचले त कसैको भलो गर्दैन ।Read More…

20Jun/17
कुमार.

कथा : अर्काकी / श्रीमती सुन्दर गुरुङ

खै कसरी बयान गरुँ उसको त्यो रूपको ? ठूला ठूला चम्किला आँखा, सुन्दर हँसिलो मुहार अनि चट्ट मिलेको दन्तलहर । हुन त २०–२२ को उमेरमा सबै राम्री नै देखिन्छन् । तर उनी अलग थिइन्,Read More…

20Jun/17
कुमार.

लघुकथा : दृष्टिकोण / रमेश भुजेल ‘उदासी’

आज श्रीपुर गाउँमा एकदम हर्षोल्लास छाएको छ । सबै गाउँले एकदम खुसी छन् । अस्ति नारायणले बारी जोत्दा देवीको मूर्ति भेटिएको ठाउँमा सबै गाउँले मिलेर मन्दिर निर्माण गर्ने निर्णय भएको छ । नारायण ठूलो स्वरमाRead More…

20Jun/17

कथा : भ्रमको बाटो / मीरा प्रसाईं

एकदिन फेसबुक चलाइरहेका बेला एउटा फ्रेन्ड रिक्वेस्ट आयो । प्रोफाइल नहेरी हतपत अक्सेप्ट गर्ने बानी थिएन मेरो । तर त्यो बेला खै किन हो ? उक्त रिक्वेस्टलाई अक्सेप्ट गरिदिएँ । केही क्षण नै उताबाट स्माएलकोRead More…

20Jun/17

निबन्ध : हवाईजहाजको समययात्रा भित्र / रमेशजंग थापा

जीवन र जगत् समयको पहियाँमा गतिशील छन् । विज्ञानको विशिष्ट ज्ञानजनित साधन – स्रोतहरूको सदुपयोग गर्दै मानव सभ्यता अगाडि बढेको छ । सृष्टिका सबै कालखण्डहरू (प्राचीन, पौराणिक र अर्वाचीन) मा अन्वेषणका नवRead More…

20Jun/17

लघुकथा : जालो / पुुष्करराज भट्ट

हामीले अध्ययनको इतिहासमा थप सफलता हासिल ग¥यौँ अर्थात् स्नात्तकोतर पास । बाँकी थियो शोधपत्र निर्माणको कार्य । “बाबुुआमाले जति गर्नुुपर्ने गरिसके । अब कामको खोजीमा लाग्नुुपर्छ । ” हामी दुुवै साथीको सहमति बन्यो । “शोधपत्रको काम बाँकीRead More…

20Jun/17

लघुकथा : परमहंसको हनिमुन / विद्याप्रसाद घिमिरे

उसको मन कस्तो छ थाहा छैन, तर बाहिरबाट हेर्नेहरूको नजरमा ऊ अत्यन्त सरल देखिन्थ्यो । एउटै दुर्घटनामा बाबुआमा दुवै गुमाएको ऊ आपूm पनि त्यही दुर्घटनामा परेर बाँचेको थियो । दुर्घटनाअघि त्यस्तो धान्नै नसकिने उरन्ठेउलोRead More…