27Jun/17
कुमार.

समीक्षा : ‘नजन्मिनुुपर्ने मान्छे’लाई हेर्दा / पुुष्करराज भट्ट

धीरकुुमार श्रेष्ठ (२०१८) नेपाली साहित्य क्षेत्रमा सुुपरिचित स्रष्टा हुन् । साहित्य लेखन, साहित्यिक पत्रिकाको सम्पादन एवम् साङ्गठनिक क्रियाकलापका माध्यमबाट यिनले आफूूलाई साहित्यिक समाजमा परिचित तुुल्याएको पाइन्छ । श्रेष्ठ आख्यान लेखनमा कलम चलाउन मन पराउँछन ।Read More…

27Jun/17

बालकथा : एक्लो रामे / सुशील आचार्य

नेपालको कुनै एक गाउँमा राम बहादुर भन्ने बालक बस्थ्यो । उसका बाबुआमा ऊ सानो छँदा नै बितेका थिए भने उसका अरू दाजुभाइ र दिदीबहिनी कोही थिएनन् । ऊ परिवारमा एक्लो थियो । सानै उमेरमा आमाबाबुRead More…

27Jun/17

कथा :जुठो लाग्दैन / पवित्रा अधिकारी

मेरा लेखकीय मनस्थिति रातको पहिलो प्रहरसँगै निद्रामा पूर्ण विराम लाग्न सकेन । हातमा कलम लिएर रित्तो पन्नासँग म खेल्दै थिएँ । बाहिरको कण–कणका वातावरणले मभित्र स्थान जमाउँदै थिए । पर आकाशमा झलमल्ल जूनताराको उज्यालोसँगै मRead More…

27Jun/17
कुमार.

कथा : तिम्री स्वास्नी / घायलश्री

एउटा सामान्य सेमिनारबाट नै उनले मलाई चिनेका रहेछन््् । हुन त त्यसभन्दा अगाडिबाट नै उनले मलाई चिन्नका लागि धेरै प्रयास पनि गरेका रहेछन््् । आफूले चिनेको र भेटेको प्रत्येक व्यक्तिसँग मलाई चिनाइदिने अनुरोध गर्दाRead More…

27Jun/17
कुमार.

कथा : अस्वीकार सम्बन्धको खोजी / टेकनाथ दहाल

म त्यतिखेर क्यामेरोन हाइल्यान्डमा रहेको रोसा पासाडोना पाँचतारे होटलमा काम गर्थेँ; पैसा पनि राम्रै थियो । चिसो मौसम र मुटु थर्काउने सिरोटोले गर्दा बाह्रै महिना न्यानो कपडा लगाएर बस्नु पर्ने एक किसिमको बाध्यताRead More…

27Jun/17
कुमार.

कथा : विवशता / इन्द्रकुमार विकल्प

राकेश, एस.एल.सी. परीक्षामा उत्तीर्ण भएर काठमाडौँ पढ्न गयो । घरमा त सबैले यही गाउँकै क्याम्पसमा पढे पनि हुन्छ भनेका थिए । तर आफ्ना साथीहरू पनि काठमाडौँ नै पढ्न जाने भएकाले ऊ पनि काठमाडौँमै पढ्नRead More…

27Jun/17
कुमार.

लघुकथा : नरदेवी मन्दिरमा भेडाको बली / मधुसूदन पाण्डेय

अचानो ठिक पार । मारहान्ने खुकुरी खोई ? पानी ल्याऊ । छिटो गरेर मन्साऊ त । ल हेर जति गरे पनि मान्दैन । कानमा पानी छ्यापिदेऊ त मान्छ कि । मान्दैन भने नाकमा छ्यापिदेऊ न । कस्तो बोकोRead More…

27Jun/17

कथा : जिउने कला / भूधरा उपाध्याय

बहत्तर  सालको  भूकम्पले सिन्धुपाल्चोकलाई बढी नै प्रभावित पा¥यो । त्यहाँका प्रायः सबै घरहरू भत्किए । घरले थिचेर धेरै धनजन र पशुहरूको समेत ज्यान गयो । प्रत्येक घरले छुट्टाछुट्टै पीडादायी कथा च्यापेर अस्तित्वविहीन भए । कतिपय लासहरूRead More…

27Jun/17
कुमार.

निबन्ध : वसन्तको बिहानी / गायत्रीकुमार चापागाईं

हिजोको त्यो बिहानी सम्झन्छु, सूर्य सुनौलो रङ्गको ज्योतिर्मय आरती उतारेर मेरो उत्तरमा रहेका उच्च हिमाली शृङ्खलाका चुचुरालाई छुन आइपुग्थे । हिउँको स्निग्धमय सेता चुचुराहरू सुनौलो आभामा झलक्क बल्दा मेरो मन फुरुङ्ग पर्दथ्यो । तीRead More…

27Jun/17
कुमार.

लघुकथा : अन्धो कानुन / मुकुन्द न्यौपाने

उषालाई किरणले पाँच वर्षपछि प्रेममा अनेक शङ्का गर्दै लाञ्छना लगाई आत्महत्या गर्नसम्म बाध्य पार्दछ । त्यही प्रेमकै कारण उषा पनि एकदमै उदासिन थिइन्, बाँच्न पनि चाहन्न थिइन् । तर एकदिन अकस्मात अफिसमा उषालाई टाउकोRead More…