29Jun/17

पुस्तक समीक्षा : ‘सङ्घर्षको बाटो’ नियालेपछि / माधव घिमिरे ‘अटल’

  कथामा समकालीन समाजको प्रतिविम्बन दुरुस्त देखाउन शिल्पकारिता सही ढङ्गले प्रयोग गर्नु भयङ्कर कष्टसाध्य कर्म हो र आख्यानीकरणको अग्निपरीक्षा पनि । यो अग्नि परीक्षामा एकाध सीताहरू मात्र समुत्तीर्ण हुने गर्दछन् । यही जोखिम मोल्नेRead More…

29Jun/17

बालकथा : जय र विजय / सुशीला प्रधानाङ्ग

जय छोरा ! स्कुल जान ढिला भैसक्यो । छिटो छिटो स्कुलको ड्रेस लगाऊ र भान्छामा भात खान आऊ । विद्याले आफ्नो छोरालाई बोलाइन् र उसको लागि भात पस्कन थालिन् । कोठाबाट आवाज आयो “आमा !Read More…

29Jun/17
कुमार.

कथा : अनुक्रम / केशवराज “विवश”

साढे सात दशक नाघिसकेका दातारामको जिन्दगी अहिले सामान्य रूपमा चल्दै आएको छ । छोराछोरी र धन सम्पत्तिले भरिपूर्ण भए पनि उनी अहिले नव श्रीमतीका साथ आफ्नो वृद्ध दाम्पत्य जीवन व्यतीत गर्न बाध्य भएकाRead More…

29Jun/17

कथा : प्रेम / होमशंकर बास्तोला

त्यो होलीको दिन थियो । अघिल्लो वर्ष होली खेलेर रङ, अबिर दल्दा भएको आनन्द ऊ सम्झिरहेको थियो । यसपटक पनि ऊ होली खेल्नका लागि आकृतिलाई बोलाउन उनको कोठातिर लाग्यो । आकृति कोठामा रेडियोबाट बजिरहेको मधुरRead More…

29Jun/17

कथा : एम्बुसहरू / टङ्क भट्टराई

जिन्दगी भोग्न कति अप्ठ्यारो । जताततै एम्बुसै एम्बुस बिछ्याइएका । जिन्दगी पूmल पनि हो तर त्यो पूmल काँडाको बीचबाट फुल्दछ । घरमा धनसार छ मरे मरिएला बाँचे संसार छ । एक ऊ गरिब परिवारमा जन्मियो । हुनेRead More…

29Jun/17
कुमार.

समालोचना : नेपाली उपन्यासमा जनजाति सन्दर्भ / डा. धनप्रसाद सुवेदी

संस्कृतबाट अनूदित आख्यान–उपख्यानहरूबाट नेपाली आख्यानको सुरुवात भएको हो । त्यसपछि जासुसी, तिलस्मी प्रवृत्तिका केही उपन्यासहरू देखा परे । गिरीशवल्लभ जोशीको वीरचरित्र (१९६०) बाट नेपाली ठाउँ र नेपाली पात्रको सुरुआत भयो र जनजाति पात्रहरूको पनिRead More…

29Jun/17

कथा : फूलमाया र जेनीहरू / सीता अर्याल

यात्रामा धेरै प्रकारका मानिसहरू भेटिनु स्वभाविकै हो । बसकै यात्रा, सामुन्नेको सिटमा नै बसी एउटी चिटिक्क मसिनो जीउसहितको सुन्दरी । ऊ धेरै प्रफुल्ल देखिन्थी । कानमा इअरफोन लगाएकी छे । हाँसोको मूल फुटेको फुट्यै छ । किनRead More…

29Jun/17

हास्यव्यङ्ग्य निबन्ध : फेसबुक पेज / देवीप्रसाद चापागाईं

प्याट्ट प्याट्ट ! मोबाइल बज्दछ । होइन कसको फोन बजिराखेको छ ? अनायास सोध्दछु । सबै मुखामुख गर्दछन् र तपाईंकै हो नि ! म जिल्लिन्छु । होइन रिङटोन त यस्तो थिएन त ? अरूलाईRead More…

29Jun/17

कथाख्यान : बीजकथा : १० रोशन थापा “नीरव”

१. कर्तव्य घर पुगेपछि देख्छु । श्रीमतीज्यू भात खाएपछि सुपारी चपाएर ओछ्यानमा बसेर हिन्दी सिरियल हेरिरहेर बस्नुभएको । म अगाडि पुग्छु । श्रीमतीज्यू आफ्ना पति देखेर कर्तव्यपालनाको व्यवहार उत्पत्ति गर्ला भन्ने होला, तर होइन, मलाईRead More…

29Jun/17

कथा : अस्वीकृत / आत्माराम पुडासैनी

अघिल्लो महिनाको अन्तिम शुक्रवार अफिस छुटेर बजारतिर टहलिँदै साँझ सात बजे म घरमा पुगेको मात्र थिएँ, बहिनी सपनाले घरको दैलोमै एउटा हस्तलिखित हाते चिठी दिँदै भनी, “दादा, यो पत्र निकै जरूरी छRead More…