29Jun/17

समीक्षा : कात्यायनको कोमामा पुगेकी आमालाई हेर्दा / परशुराम पराशर

पहिलो कृति सूत्र–उपन्यास ‘कोमामा आमा’ लिएर नवोदित साहित्यकारका पङ्क्तिमा कात्यायन (वि.सं.२०१८) आइसकेका छन् । यो कृति रचनाका रूपले र नामकरणका हिसाबले प्रयोगवादी कृति भएको छ । पचपन्नवटा लघुकथाहरूको सँगालो भए पनि पात्रगतRead More…

29Jun/17

बालकथा : सुगाहरूको सम्मेलन / कृष्ण शाह यात्री

एक पटक सुगाको सम्मेलन हुने भएछ । यसको लागि नेपालमा पाइने विभिन्न प्रजातीका सुगाहरू चुरेको जङ्गलमा भेला हुने निधो भयो । सुगा सम्मेलनको नाइके कण्ठे सुगा बन्यो । कण्ठेले नेपालभरि छरिएका सुगाहरूको मोबाइल नम्बर रRead More…

29Jun/17
कुमार.

कथा : इतिहासको पानाबाट / केशव अर्याल

  मखमली र कालिका एउटै घरका दुईवटी बुहारी थिए । उनीहरूको सत्र जनाको ठूलो परिवार थियो । घरमा दैलो कसिङ्गरदेखि खानाका लागि चामल पिठोको व्यवस्था गर्नु उनीहरू दुइटीको मानौँ ठेक्का नै थियो । घडी घुम्दैRead More…

29Jun/17

नियात्रा : थोराङ्ला पास यात्रा / प्रमोद प्याकुरेल

आठ र बाह्र अङ्कलाई राम्रो दृष्टिले हेर्दैन हाम्रो समाज । कोही जाने मान्छे नगएर र कोही नजाने मान्छे जान कम्मर कसेर हाम्रो यात्रा दल आठ सदस्यीय बन्यो । करिब एक महिना अगाडिबाट फेसबुकमा छुट्टैRead More…

29Jun/17

समालोचना : मार्गदर्शक पाइला : भित्रबाहिरका पाइला / तेजविलास अधिकारी

  सृजन लम्साल झन्डै ४५ वर्षदेखि साहित्य यात्रामा साधनारत देखिन्छन् । फुटकर रचनाका हिसाबले उनी २०२६÷२७ सालदेखि निरन्तर क्रियाशील रहेका छन् । हालसम्म जम्मा ७ ओटा साहित्यिक कृति प्रस्तुत गर्न सफल लम्साल प्रौढ जीवनलाईRead More…

29Jun/17

कथा : स्केयरक्रो जस्तै मानिस / माधव सयपत्री

हामी दम्पती आप्mनो व्यापारिक भवनबाट निस्केर व्यावसायिक कामका लागि अर्को व्यापारिक कम्ल्पेक्सतिर लाग्दै थियौँ । हामीलाई छिट्टै त्यहाँ पुग्नु थियो, जहाँ हाम्रो करोडौँको कारोबार भइरहेको थियो । मिनेटैपिच्छे श्रीमान्को मोबाइलमा रूखो घण्टी बजिरहेको थियो ।Read More…

29Jun/17

निबन्ध : यो कस्तो परिवर्तन / विद्याप्रसाद घिमिरे

  संसार परिवर्तशील छ । मानिसको चेतमा पनि समयानुसार परिवर्तन आइरहेको छ । समयको यो परिवर्तनले हिजो र आजमा व्यापक भिन्नता ल्याइदिएको छ । हिजोका दिनसम्म  कैयन्  मौलिक  संस्कृति  र परम्परालाई हामीले सामाजिक व्यवस्थाको अभिन्नRead More…

29Jun/17

कथा : घाइते माया / गणेश घिमिरे ‘मार्मिक’

राजुले दोस्रो बिहे गरेको कुरा गाउँ, टोल, छरछिमेक तथा आफन्तजनमा भूसको आगोझैँ फैलियो । यो खबर सुन्नेजति सबैको मनमा राजुप्रति अनेक थरीका अड्कलबाजी हुन थाले । कोही  भन्थे–  त्यति  मजाकी स्वास्नीमाथि किन सौता हालेछRead More…

29Jun/17

कथा : वाटरलु, मन्जु म्याड्म र काका / विश्वराज अधिकारी

वाटरलु जाने योजना अप्रत्यासित रूपमा बनेको थियो । म न्युयोर्कबाट टोरन्टो घुम्न पुगेको थिएँ । मेरो बसाइ टोरन्टोस्थित नरेश काकाको घरमा थियो । टोरन्टो पुगेको भोलिपल्ट नै मलाई एक नयाँ ठाउँमा लग्ने उद्देश्यका साथ बिहानRead More…

29Jun/17

समालोचना : छोपिएको अनुहार : अनुभवको उपहार / प्रा.डा. भीम खतिवडा

आजको मेलो जीवनको  सार्थकता  व्याख्यान–प्रवचनको विषय हैन बरु भोगाइबाट गरिने परीक्षण हो । बोल्ने केही गर्दैन, गर्नेले नित्यकर्म सम्झन्छ त्यसैलाई सामान्य । अल्छीहरू बढी भाषणमा भर पर्छन् । बकम्फुसे गफ गर्ने र सुन्ने तिनको नित्यRead More…