01Jul/17

कथा : सावित्रीको सपना /प्रकाशमणि दहाल

बाँध भत्किएर बगेको पानीभैmँ फुक्का भएर बुर्कुसी मार्दै स्कुलको गेटमा पुगिसकेका केटी सावित्री भने अलमलिराखेकोमा झनक्क रिसाउनु अस्वाभाविक थिएन । सन्ध्या त कराइहाली, “के हेरिराखेकी सावी ? छिटो आइज न ¤”सावित्री आफ्नोRead More…

01Jul/17

कथा : सपनाको विवाह / कणाद महर्षि

एउटा क्याम्पसमा साहित्यिक जमघट भइरहेको छ । यो जमघट अलि फरक खालको छ । प्रायः यस्तो भेलामा कवि गोष्ठी हुने गर्छ भने यहाँचाहिँ कथा गोष्ठी हुँदैछ । हरेक महिनाको तेस्रो शनिबार सधैँ हुने गरेको छ ।Read More…

01Jul/17

पुस्तक समीक्षा : राधाको ‘संवाहक’ लाई पर्गेल्दा / माधव घिमिरे ‘अटल’

पुस्तक समीक्षापुस्तक समीक्षाराधाको ‘संवाहक’ लाई पर्गेल्दा माधव घिमिरे ‘अटल’त्यसो त अहिले अनेक विधामा लेखिएका बग्रेल्ती कृतिहरू हरेक दिन नै विमोचन, लोकार्पण वा सार्वजनिकीकरण हुन्छन् र छ्याप्छ्याप्ती पाइन्छन्, साहित्यिक बजारमा । लेखकका नजरमा ती निकैRead More…

01Jul/17
कुमार.

कथा : खोला किनारको सेतो सूर्य / किरण गजुरेल

खोला किनाराबाट कुहिरो हुसुसु फुल्दै माथि गाऊँ र जङ्गलतिर बढ्दै जान थालेको थियो । चकमन्न रात बाहिर देख्न सम्म केही सकिने थिएन । एकोहेरो हाप्सिलोको ‘हुइय’ आवाजमात्र कानमा ठक्कर खान्छ । त्यसबाहेक तादी खोला सुसाएकोRead More…

01Jul/17

लघुकथा : सासु–बुहारी / प्रकाश बस्नेत गफाडी

“सासू पनि आमा सरह नै हुन् । उनलाई आमाको जस्तै सम्मान र आदर गर्नुपर्छ । यो कुरो सबै बुहरीहरूलाई थाहा हुनुपर्ने हो । बुहारीहरू पनि घरको गृह लक्ष्मी हुन् । छोरी सरहRead More…

01Jul/17

बालकथा : फूल जस्तै साथी / यशु श्रेष्ठ

सहाराले रूखतिर हेरिन् । उनलाई धेरै रिस उठ्यो । त्यो रूखमा चढेर पूmलको रस चुसिरहने माइलीलाई ढुङ्गाले हिर्काइदिऊँ जस्तो लाग्यो । तर त्यसो गरिहाल्न उनको मनले मानेन । निकैबेरसम्म डेरो आँखा पारेर रिसैले हेरिरहिन् । रिस गरेरRead More…

01Jul/17
कुमार.

नाटक : दाम्ला / प्रवीण पुमा

(हीरामोती जडित सुनैसुनको घरमा एक बूढी आइमाई झोक्रिएर बसेकी छन् । त्यो बूढीको वरिपरि सबै सामानहरू लथालिङ्ग छ । चुलाको छेउमा भाँडा छोपेर राखिएको छ ।)   आमा      ः           (मनोवादमा) अहिले म बिरामीRead More…

01Jul/17
कुमार.

कथा : लत / मधुकर सुवेदी

बिहानीदेखि नै आकाश घुम्मिएकाले चिसो निक्कै बढेको थियो । तर बाहिर मानिसहरूको आवतजावत बाक्लिँदै जाँदा सहरका सडकहरू भने तातिँदै गइरहेका थिए । फराकिलो चौबाटोको देब्रे कुइनेटोमा ठूल्ठूला पसलहरूको रमझममा च्यापिएर रुन न हाँस्नु भएकोRead More…

01Jul/17

लघुकथा : सानो पोका / कुसुम शर्मा

  उसले क्यालेन्डरको पाता पल्टायो । ऊ आज आएको अठारौँ दिन बितेछ । आमाको स्वर्गवास भएको आज पन्ध्र दिन पनि भएछ । परदेश लागेको त दस वर्षपछि बल्ल उसले स्वदेश फर्कने मौका पायो । जहिले पनिRead More…

01Jul/17

कथा : फेसबुक प्रेम / जनार्दन अधिकारी

रेशम गाउँको असल केटा थियो । उसले छात्रवृत्ति पाएर अस्ट्रेलियामा पढिरहेको थियो । बाबु आमाको एक्लो छोरो माया र प्यारमा हुर्केको भए पनि किफायती थियो । पढाइमा पनि मेहनती थियो पढाइबाट एकछिन विश्राम लिन ऊRead More…