01Jul/17

कथा : कैले भैरव / प्रमोद प्याकुरेल

आज भोलि वसन्तपुर क्षेत्रमा दैनिक जति भीडभाड हुन्छ त्यति भीडभाड त उहिले हाम्रो पालामा इन्द्रजान्त्रामा पनि हुँदैन थियो । अलिकति छिसिक्क केही हुन पाएको छैन तुरुन्तै मानव सागर ओइरिहाल्छ । आज दिउँसो हनुमानढोका चौकीRead More…

01Jul/17
कुमार.

पुस्तक समीक्षा : रोचक, ज्ञानबद्र्धक बालकथा सङ्ग्रह / प्रमोद स्नेही

नेपाली बालसाहित्यमा निरन्तर कलम चलाउने नारी स्रष्टाहरू कम देखिन्छन् । नेपाली साहित्यको अन्य विधामा कलम चलाउने अनगिन्ती नारी स्रष्टाहरूको उपस्थिति देखिन्छ तर बाल साहित्यमा भने नेपाली नारी स्रष्टाहरूले कलम चलाउन किन अग्रसरRead More…

01Jul/17

बालकथा : हामी पनि मान्छे / ललिता “दोषी”

सुरक्षित र उनकी आमा मामाघर बालकुमारीबाट घर फर्कँदै थिए । छ वर्षको सुरक्षित हातले इसारा गरेर ट्याम्पो रोकेर आमाभन्दा अगाडि ट्याम्पो चढे । दुई सिट खाली नै भएकोले उनी आनन्दले सिटमा बसे । आमाले सुरक्षिततिरRead More…

01Jul/17
कुमार.

स्रष्टा परिचय : कविताका सौरम्य स्पन्दन ः प्रभा भट्टराई (आचार्य) / बाजुराम पौडेल

‘आफ्नो जन्मस्थान र त्यसको परिवेश नै अन्ततः सिर्जनाका प्रेरक स्रोत हुन् ।’ यो कुरा कसैले लेखिदियो । स्वीकार नगर्नु पर्ने कुनै कारण नहुन पनि सक्छ । यथार्थमा त्यही परिवेशको स्मृति शृङ्खालाले नै भोलिका लागि राम्राRead More…

01Jul/17
कुमार.

कथा : अप्रत्याशित घटना / रेहान खान

आज मेरो कानमा कतैबाट माइकको स्वर गुन्जिरहेको छ । कतै कसैको बिहे रहेछ । तर म, अन्जान मान्छेलाई यो बिहेसित के लिनु ? यो गाउँमा बसेको हप्ता पनि भएको छैन् । धन्य हो कि म,Read More…

01Jul/17
कुमार.

कथा :अन्तरआत्माको कृत्रिम हत्या / केशव अर्याल

अनुहार देख्दा शान्त देखिन्छ । तर तिम्रो मुहारमा चमक किन हरायो ? बाहिर हाँसेर बोले पनि तिम्रो भित्री मन कसैले चोरेर लगेझँै केही डराएझैँ केही अशान्त भएझैँ देख्छु । तिम्रो रूपरङ र व्यवहार हेर्दाRead More…

01Jul/17

लघुकथा : दृष्टिकोण / लीलाराज दाहाल

(बिहान) के रे ? के रे ? के भो रे भाउजू ? दाइले फेरि कुटे रे ? फेरि घरेलु हिंसा गरे रे ? कस्ता पुराना सोचाइका छन् दाइ पनि । मूर्खताको लौरो बोकेरRead More…

01Jul/17

लघुकथा : चामलै फल्छ कि ? / उर्मिला पन्त पाण्डेय

सधैँ चामल भिजाउने भाँडोमा, धान भिजाएको देखेर सुगमले आफ्नी आमालाई सोध्यो, “आमा यो धान किन भिजा’को ? चिउरा कुट्न हो ?” “होइन”, आमाले छोटो उत्तर दिइन् । वेला वेला चाडपर्वमा धान भिजाएर मिलमाRead More…

01Jul/17

संस्मरण : कृति बेच्दा / माणिकरत्न शाक्य

एउटा कार्यक्रममा जमघट भएका मेरै बैङ्कका स्टाफलाई मेरो हास्यव्यङ्ग्यको कृति आफ्नै झ्याइँकुटी बेच्न पुगेँ । मैले सो कृति देखाउँदै भनेँ– “तपाईंले यो किनिदिनुभयो भने मिर्गौलाका बिरामीलाई सहयोग हुने थियो, गत वर्ष तीन जनाRead More…

01Jul/17
कुमार.

कथा : भूकम्पको त्रासदी / इन्द्रकुमार ‘विकल्प’

ऊ— अर्थात्, गाउँको गन्यमान्य, भद्र भलाद्मीमध्येको । खान लाउन पुख्र्याैली सम्पत्तिले पुगिसरि आएको । छरछिमेकीमा कसैलाई सरसापट चाहिएमा पनि दिन सक्ने दिने पनि । अरूहरूले जस्तो ब्याजको स्याज नलिने । कीर्ते कागजात पनि नगर्ने स्वभावको । सबैलेRead More…