03Jul/20

समीक्षा : ‘कोमामा आमा’ को सूत्र–पथभित्र हराउँदा / रमेशजङ्ग थापा

साहित्यमा सूत्र–लेखनप्रणाली साह्रै कठिन मानिन्छ । वेद, उपनिषद्, एवं संस्कृत व्याकरणका केही नियमहरू सूत्र–सूक्तढङ्गबाट लेखिएका छन् । यस दुरुहताको कारणले होला नेपाली साहित्यिक शब्दपथमा सूत्रात्मक लेखनको अनुयायी स्रष्टा अंगुलगण्य रहन गएको सर्वविदितRead More…

03Jul/20

समालोचना : विपीको शत्रु कथाको विश्लेषण / ज्ञाननिष्ठ ज्ञवाली

१. परिचय शत्रु कथा सूर्यविक्रम ज्ञवालीद्वारा सम्पादित कथा कुसुम (१९९५) मा सङ्कलित एक उत्कृष्ट कथा हो । कोइरालाले यस कथामा समाजमा जस्तोसुकै असल वा सम्पन्न व्यक्ति भए पनि ऊ अजात शत्रु हुन Read More…

03Jul/20

समालोचना : लघुकथाहरूको सँगालो – दाउ / प्रा. गोपीकृष्ण शर्मा

लघुकथा कथाकै छोटो छरितो रूप हो । लघुकथामा पनि कथाका तत्वहरू रहेका हुन्छन् तर सङ्केत रूपमा । लघुकथा चाहिँ कथाको आयामको सापेक्षतामा आकारको सानो हुन्छ । तर आकारगत न्यूनता मात्र लघुकथाको पहिचानRead More…

13Jun/20

समालोचना : ‘दाइबुचु’ भित्र भेटिएको जापान / भारती गौतम

“विश्व एउटा पुस्तक हो अनि त्यसको विचरण नगर्नेहरूले त्यो पुस्तकको पहिलो पृष्ठ मात्र पढेको हुन्छ ।” –सेन्ट अगस्टिन विश्व पुस्तकको प्रस्तावनामा नै कोही कोही अड्किए पनि धेरैजसोले कमसेकम केही पाना छिचोलेकै हुन्छRead More…

27Mar/20

समालोचना : उपन्यासकार डायमनशमशेर राणाको साहित्यिक र राजनीतिक व्यक्तित्वको एक झलक / रञ्जु खनाल

राणा शासनका संस्थापक जङ्गबहादुर राणाका कान्छा भाइ धीरशमशेरका चौधौँ पुत्र शेरशमशेर पाल्पाका बडा हाकिम थिए । शेरशमशेरका छोरा बुधशमशेरकी साहिँली पत्नी मोहनकुमारीका गर्भबाट कान्छा पुत्ररत्नका रूपमा वि.स. १९७५ साल असार २१ गतेRead More…

27Mar/20

समालोचना : ‘श्वेतपत्र’ महाकाव्यमा नेपाल राष्ट्र / सविता भट्टराई

श्वेतपत्र महाकाव्य कवि खेमनाथ दाहालले लेखेका हुन् । श्वेतपत्र महाकाव्यका पात्रहरूमध्ये जेठी दिदी नेपाल मुख्य पात्र हो । यस महाकाव्यमा हिमालयकी जेठी छोरी नेपाललाई सिक्किम, भुटान र कन्चनजङ्घा हिमालकी जेठी दिदीका रूपमाRead More…

27Mar/20

समालोचना : बुहार्तनको जीवन्त कथा :-‘बुहारी’ खण्डकाव्य / प्रा. गोपीकृष्ण शर्मा

  नेपाली र संस्कृत भाषा दुवैतर्फ कविता–काव्य रचना गर्ने र साहित्य सिर्जनामा हरि अरविन्द नामले चिनिएका हरिहर शर्मा अर्याल – (जन्म २००८ पाल्पा, कार्यस्थल श्रीरामशङ्कर साङ्गवेद विद्यापीठ, महाविद्यालय कोडरा, उ.प्र. भारत, हालःRead More…

21Feb/20

समालोचना : काव्य प्रयोगमा घटराज भट्टराई / युवराज मैनाली

तेस्रो आयामेली आन्दोलनपछि नेपाली कविताले पनि अन्यतम प्रतिभाहरूलाई उकेरा दिँदै आएको छ । विशेषतः बेछान्दीयताका नौला प्रयोगले काव्यजगत्लाई नै नौलो अनुभूति प्रदान गर्नु र पाश्चातीय शैलीलाई ओगट्नुमा यसको बढी सफलता रहन्छ तथापिRead More…

03Jun/19

समालोचना : ‘गुल्मीका सुवास ः रामप्रसाद पन्त’ जीवनी काव्य, स्रष्टाप्रतिको सम्मान / राजेन्द्रप्रसाद ढुङ्गाना

असारे कविका रूपमा आफूलाई समाजमा चिनाउन सफल भएका श्यामबहादुर भावुकद्वारा लोकलयमा रचना गरिएको ‘गुल्मीका सुवास ः रामप्रसाद पन्त’ जीवनी काव्य ससर्ती पढेँ । यो काव्य गुल्मीको बलेटक्सारमा संजत् २०१० साल पौष २३Read More…

14Apr/19

समालोचना : कथाकार महेन्द्र चालिसेको अर्थहीन बलिदान कथाको अध्ययन / विजय तामाङ ‘विश्वास’

१.१ कथाको सैद्धान्तिक परिचय ः कथा शब्दको व्यत्पादन ‘कथ्’ धातुमा ‘आ’ प्रत्यय लागेर भएको हो । यसले स्वतन्त्र साहित्यिक रचनालाई बुझाउने गर्छ । अङ्ग्रेजी भाषाको क्जयचत कतयचथ को नेपालीमा गरिएको अनुवाद नैRead More…