13Jun/20

संस्मरण : सुन्दरीजलको झर्झर निर्झर / तेजप्रकाश श्रेष्ठ

सुन्दर वनको पवित्र जल तीन मतिको सङ्गमस्थल । सुन्दरी माईको वक्षस्थल जीवनदायिनी सुन्दरीजल । जीवनको उत्तराद्र्धमा पाइला टेक्दासम्म पनि यस पावन र सुन्दर स्थलको स्पर्शमा रोमाञ्चित हुने साइत जुरेको थिएन मेरो जीवनमाRead More…

30May/20

संस्मरण : पसाहाखोला / निर्मोही व्यास

बाप्m रे ! ‘खोला’ भन्नेबित्तिकै मेरो सातोपुत्लो उड्छ । किनभने ‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखान मलाई पढेर होइन, परेरै थाहा छ । ठूल्ठूला खोलाको त झन् नाउँ मात्र पनि काफी हुन्छ मेरोRead More…

27Mar/20

संस्मरण : अब हामी कदापि साथसाथ हिँड्ने छैनौँ / डा. गोविन्दराज भट्टराई

यो वषैभरि रुन पुग्ने गरेर छोरो मरेर बित्यो र यो वर्षलाई बर्खिबार्न लगाएर बित्यो सिँउदोबाट आमा औँसीलाई आँगनमा डाकेर घाम धपाउँदैछिन् छोराछोरी टुहुरो पारेर जून बादलहरूमा छेकियो बादल गर्जिरहेकै छ— बितेका वर्षहरूRead More…

20Mar/19

संस्मरण : मार्च १ तारिखले उद्वेलित गरेका तरङ्गहरू / पद्मप्रसाद शर्मा

बसभित्र राखेको सुझाव पेटिकामा चारवटा सुझाव लेखेर मैले खसालेंँ अनि कन्डक्टरलाई भनेँ “आपका सुझाव पेटिकामे मै कुछ सुझाव लिखकर रखदियाँ हूंँ । समय मिलाकर उसका अध्ययन करना ।” उनले मलाई धाप लगाउँदैRead More…

28Feb/19

संस्मरण : बाजुरामको बागलुङ यात्रा / काजी रोशन

बाजुरामजीलाई निमन्त्रणा गर्न मेरो जीवनको लामो आयु कुर्नुप¥यो । साहित्यकै प्रसङ्गलाई जोड्ने हो भने चौतीस वर्ष लाग्यो । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङसँगै काजी रोशन साहित्य पुरस्कार स्थापना पछि अनेकौँँ घामपानी, हावा हुरीसँगRead More…

28Feb/19

डायरीको पाना पहिलो भेट : गङ्गा कर्माचार्यसँग / कणाद महर्षि

मिति : २०३३।९।८।४ परीक्षा हिजो सकियो । अब फुर्सदै फुर्सद । घुम्न थालियो । साहित्यमा रुचि भएकोले घुम्ने क्रमको सुरुमै हिजो पहिलेपल्ट पारिजातलाई भेट्यौँ । आज ! गङ्गा कर्माचार्य !! ‘गङ्गाका छालहरू’Read More…

18Sep/18

संस्मरण : मनुजबाबु मिश्र संस्मरणमा /  माधव खनाल

नेपाली चित्रकलाका पिकासो मानिएका वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको यही २०७५ श्रावण २३ का दिन निधन भयो । उहाँको दुःखद तथा असामयिक निधनले यस देश तथा कलाकारिताका क्षेत्रमा अपूरणीय क्षति पुगेकोRead More…

16Aug/18

संस्मरण : कसरी व्यक्त गरौँ म त्यो असहनीय पीडा ! | विजय चालिसे

अन्ततः पचास वर्षको साथ छाडिन् लक्ष्मीले ! २०७४ सालको चैत २८ गते बिहानै ६ बजे अस्पतालबाट सन्देश आयो– आमाले तपाईंलाई खोजिरहनुभएको छ । जतिसक्यो चाँडो आउनोस् । आफ्नै स्वास्थ्यको कारण धेरै समयदेखिRead More…

06Jul/18

संस्मरण : जन्मस्थलको नजिक पुग्दा / गणेश घिमिरे ‘मार्मिक’

बिहानको करिब तीन बजेको हुँदो हो, हामी सुतेकै कोठामा राखिएको टेलिफोनको घण्टी कानै खानेगरी किरिरिरिरी…. बज्यो । हामी दुबै जनाको नीद एकैचोटि भङ्ग भयो । मैले हत्तपत्त उठेर फोन उठाएँ । उताबाटRead More…

15May/18

सस्मरण : भैरहवाको पछिल्लो साहित्यिक यात्रा / देवीचरण भण्डारी

मानिसको जीवन एउटा यात्रा रहेछ भन्ने निश्कर्षमा पुगेको छु  म। यो संसार यात्रा स्थल। अनि हामी यात्रा स्थलका यात्री। विहान उठ्यो , नियमित कार्य पूरा गर्यो, अनि दिनभरि ठेगिएका ,नठेगिएका, आकश्मिक आइपर्नेRead More…