30May/20

सुरभि समाचार

फागुन १७ गते शनिबार । सुरभि साहित्य प्रतिष्ठानले आफ्नो नियमित कार्यक्रमको ११४ औँ शृङ्खलाको आख्यान वाचन कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा शिक्षाविद् डा. भवानीशङ्करRead More…

27Mar/20

सुरभि समाचार : सुरभिको १२ औँ स्थापना दिवस

माघ १८ गते शनिबार, काठमाडौँ ÷ सुरभि साहित्य प्रतिष्ठानको १२ औँ स्थापना दिवस तथा ११३ औँ आख्यान वाचन कार्यक्रम र वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका संरक्षक तथा वरिष्ठRead More…

14Apr/19

समाचार : सुरभिको १०२ औँ कार्यक्रम / परशुराम परासर

फागुन १८ गते शनिबार । सुरभि साहित्य प्रतिष्ठानको १०२ औँ आख्यान वाचन शृङ्खला सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेललको अध्यक्षता र सुरभि साहित्य प्रतिष्ठानका संरक्षक तथा समालोचक एवम् कथाकार युवराजRead More…

20Mar/19

सुरभि समाचार : सुरभिको वार्षिक कार्यक्रम एवम् पुरस्कार अर्पण / परशुराम परासर

माघ १९ गते शनिबार । सुरभि साहित्य प्रतिष्ठानले आफ्नो १०१ औँ शृङ्खलामा ११ औँ वार्षिक कार्यक्रमका साथै साहित्यिक स्रष्टाहरू प्राज्ञ माया ठकुरी, सनत रेग्मी, प्रा. डा. कपिल लामिछाने र भूधरा उपाध्यायसमेतलाई विभिन्नRead More…

28Feb/19

सुरभि समाचार : सुरभिको १०० औँ शृङ्खलामा वसन्तकुमार शम्र्मालाई सम्मान

परशुराम पराशर सुरभि साहित्य प्रतिष्ठानले आख्यान वाचन कार्यक्रमको १०० औँ शृङ्खला पूरा गरेको छ । उक्त कार्यक्रममा प्रथम शृङ्खलामा प्रमुख अतिथि बन्नुभएका वसन्तकुमार शम्र्मा नेपाललाई सम्मानपत्र, दोसल्ला र नगद रु.५०००÷– सहित सम्मानRead More…

31Dec/18

सुरभिका पुरस्कारहरूको घोषणा / राकुप

सुरभि साहित्य प्रतिष्ठानले आफ्नो स्थापना दिवसको अवसर पारेर हरेक वर्ष प्रदान गर्दै आइरहेको पुरस्कारहरूको घोषणा गरेको छ । पुरस्कारहरू निम्न बमोजिम छन् — सुरभि आख्यान पुरस्कार यो पुरस्कार प्रतिष्ठित आख्यानकारलाई दिइने पुरस्कारRead More…

31Dec/18

सुरभि समाचार :आख्यान वाचनको ९८ औँ शृङ्खला तथा बाजुराम पौडेलको महाकाव्य ‘उनी उर्मिला’ विमोचन / प्रमोद प्याकुरेल

सुरभि साहित्य प्रतिष्ठानको नियमित आख्यान वाचनको ९८ औ शृङ्खला तथा प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको महाकाव्य ’उनी उर्मिला’ बिमोचन कार्यक्रम २०७५ कार्तिक १७ गते शनिबार दिउँसो १ बजे गोकर्णेश्वर–८ ढोल्खा धारो स्थित कुटीRead More…

06Nov/18

समाचार : सुरभिको ९७ औँ कार्यक्रम सम्पन्न / रमेश भट्टराई ‘पुजारी’

मिति २०७५।६।२० का दिन सुरभि साहित्य प्रतिष्ठानमा आख्यान वाचनको ९७ औँ शृङ्खला श्री बाजुराम पौडेलको अध्यक्षतामा सम्पन्न भयो । उक्त कार्यक्रमको प्रमुख अतिथि श्री गायत्री चापागाईं हुनुहुन्थ्यो भने अतिथिहरूमा पोष चापागाईं, देवीRead More…

18Sep/18

सुरभि समाचार : सुरभिको दसौँ साधारण सभा तथा पुरस्कार वितरण / परशुराम पराशर

२०७५ श्रावण १९ गते शनिबार । सुरभि साहित्य प्रतिष्ठानको दसौँ साधारण सभा, वेदमणि–सुरभि आख्यान वाचन पुरस्कार २०७४ तथा नियमित मासिक आख्यान वाचन कार्यक्रमको ९५ औँ शृङ्खला सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्षRead More…

17Aug/18

सुरभि समाचार : ९४ औँ आख्यान वाचन कार्यक्रम सम्पन्न | परशुराम पराशर

सुरभि साहित्य प्रतिष्ठानको नियमित मासिक कार्यक्रमको ९४ औँ आख्यान वाचन कार्यक्रम २०७५ असार १६ गते शनिबार सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा वेदमणि घिमिरेको प्रमुख आतिथ्यRead More…