03Jul/20

निबन्ध : अस्तिअस्तिको ताजा / वासुदेव गुरागाईं

  आमाले छातीको तातोमा टाँसेर दूध चुसाउँदाचुसाउँदै र तेते घस्दाघस्दै तोते अवस्थामा विभिन्न तरिकाले बोल्न सिकाउने सृष्टिकी पहिलो गुरुआमा । अपवादबाहेक कत्ति पनि विवाद छैन यसमा । त्यसपछिको शिक्षार्जन थलो परिवार ।Read More…

13Jun/20

निबन्ध : तपस्वीको सम्मान जीवन सार्थक बनाउने माध्यम हो / पद्मप्रसाद शर्मा

समाज र व्यक्ति उत्थानका लागि सदा कार्यमा लाग्ने र आफ्नो जीवन सार्थक बनाउन सदा चिन्तनशील रहनेहरू साँचो अर्थमा तपस्वी हुन् । हुन त तपस्वी शब्दलाई विभिन्न कोण र अर्थबाट बुझ्ने गरिन्छ तरRead More…

20Mar/19

निबन्ध : शून्यतापछिका ती क्षणहरू / आत्माराम खरेल

मेरा प्रत्येक श्वास–प्रश्वाससँगै मेरा हर गतिविधि इतिहास बन्दै गइरहेछ । मेरो मनले आफ्नै समीक्षाचाहिँ भुल्दै आइरहेछ । म त्यही आत्म–समीक्षक हुँ जसले जीवनको एक अंश बुझ्ने जमर्को गरिरहेछ । मैले बुझेको एउटाRead More…

18Oct/18

निबन्ध : देवता, डाक्टर र पिताजी / त्रिभुवनचन्द्र वाग्ले

पिताजी अहिले हामीबीच हुनुहुन्न । वि.सं. २०६३ पुस ९ गते निधन भएपछि उहाँ सम्झनामा मात्र हुनुहुन्छ । एउटा सामान्य नेपाली उहाँको जीवनी र अनुभव आमपाठकका लागि रुचिकर नहुन सक्छ । लामो कालखण्डमाRead More…

13Jun/18

निबन्ध : शिक्षकको भूमिका | महेशकुमार वाग्ले

१. विषय वस्तुमा प्रवेश हामी साना छँदा आँगनीमा घेरा लगाएर वल्ला–पल्ला घरका आफ्ना उमेरका साथीसङ्गी बटुलिएर आपसमा रमाइला खेल खेल्ने, विद्यालयको गृहकार्य गर्ने गथ्र्यौं । एकदिन मेरा प्रातःस्मरणीय पिताश्री भरतप्रसाद वाग्लेले हामीRead More…

25Apr/18

निबन्ध :  व्यावहारिक कलाकारिता/आत्माराम खरेल

जब वर्षा लाग्छ तब म उत्सुकतापूर्वक आकास हेर्ने गर्छु– इन्द्रधनुषको सौम्यतामा रमाउन । त्यसमा एउटा पाठ पढ्ने गर्छु– जतिसुकै झरी र बादलले ढाके पनि जीवन रङ्गीनु पर्छ । जीवन रङ्ग जति नैRead More…

03Dec/17

निबन्ध : मार्क जुकरवर्ग आधा चाणक्य / त्रिभुवनचन्द्र वाग्ले

प्रविधिको विकासले हाम्रा कतिपय स्थापित पुराना विश्वास र मूल्यमा आमूल परिवर्तन भएका छन् भने कतिपय त्यस्ता विश्वासलाई पुष्टि पनि गरिदिएका छन् । यसलाई मानवशास्त्रीहरू साँस्कृतिक परिवर्तन भन्न रुचाउँछन् । उनीहरूका अनुसार, मानिसद्वाराRead More…

28Nov/17

निबन्ध : साहित्य सवो मवो खातिर गरिदँनै / शीतल गिरी

हरेक कामको केही न केही अर्थ हुन्छ, उपलब्धि हुन्छ । अमावश्याको रात, चुक पाखेजेस्तो निस्पट्ट कालो अन्धकार हुन्छ । संसारको अस्तित्व त स्वच्छ आकाशमा टिलपिल गरिरहने अनगिन्ती ताराहरूको झिलमिलले मात्र बताउने गर्छRead More…

28Nov/17

निबन्ध: मभित्र र बाहिर / आत्माराम खरेल

हर लेखन–क्रियाको पछाडि मेरै प्रतिक्रिया दौडिरहेछ । कलम समाउनुको अर्थ यो पनि रहेछ । त्यसैले त बाहिरी पाठशाला नै भित्री पाठशालाको आधारशीला भइरहेछ । मेरो अधिकांश समय बाहिरी पाठशालामै बित्छ । त्यहाँRead More…

01Jul/17

निबन्ध : मेरो ग्राम मेरो परमधाम / प्रा.डा. कुमारप्रसाद कोइराला

  प्रिय पाठक वृन्द ¤ तपाईंहरूसँग आज म आफ्नै गाउँका बारेमा कुरा गर्न चाहन्छु । जहाँ म जन्मे, बामे सरेँ, हिँड्न सिकेँ, हुर्कें, रोएँ, मुस्कुराएँ, बाझेँ, मिलेँ त्यहाँको बारेमा बताउन चाहन्छु । जसलाई मRead More…