15Aug/20

सम्पादकीय : आदिकवि भानुभक्त र नेपाली साहित्य

यही २०७७ आषाढ २९ गतेका दिन आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती मनाइँदै छ । प्रत्येक वर्षभैmँ यस वर्ष पनि मनाइने उक्त समारोहले आदिकविका सम्झना र उनका साहित्यिक योगदानका सन्दर्भचर्चा हुने नैRead More…

26Jul/20

सम्पादकीय : राष्ट्रियता र साहित्य

हरेक राष्ट्रको साहित्यमा राष्ट्रियता मुखरित भएको हुन्छ । राष्ट्र निर्माणक्रममा देखापर्ने स्थितिका चर्चामा मानवीय स्वभाव, चाहना, कामना र सम्वेदनाका भूमिका अग्रपङ्तिmमा रहने हुँदा साहित्यले त्यस देशको सञ्चेतना डो¥याइरहेको हुन्छ । यसरी नैRead More…

03Jul/20

सम्पादकीय : कोभिड –१९, कहर र सिर्जना

आज कोभिडले विश्व मानवजगत्मा महामारी फैलाई धनजनको अपूरणीय क्षति गराएको छ । यति मात्र होइन यसले त्रासपूर्ण जीवन बाँच्न बाध्य गराउँदै सम्पूर्ण विश्वमा हाँक दिइरहेको छ भने विश्वका विज्ञान र विद्वान् यसलाईRead More…

13Jun/20

सम्पादकीय : कोभिड –१९

हामीले सुन्दै आएका खगोलीय र भौगोलिक महाप्रलयबारे फेरि एकचोटि स्मरण गर्नुपर्ने भएको छ । यसरी खगोल तथा भूगोलका महाप्रलयका सन्दर्भ र मिथकीय स्वरूपमा र कतिपय विज्ञान शास्त्रले प्रमाणित गरेका यथार्थ पनि हामीसँगRead More…

30May/20

सम्पादकीय : गोकर्णेश्वर नगरपालिका र राष्ट्रिय कविता महोत्सव २०७६

गोकर्णेश्वर नगरपालिका, काठमाडौँको आयोजनामा ग्रामनिर्माण बन्धु मण्डल, आरुबारीे सहआयोजक रहेको राष्ट्रिय कविता महोत्सव –२०७६ पूर्ण सफलताका साथ सम्पन्न भयो । उक्त बन्धु मण्डलले धेरै वर्षअघिदेखि समयसमयमा गर्दै आएको साहित्यिक सम्मेलन र प्रतियोगितालाईRead More…

27Mar/20

सम्पादकीय : तारेभिर महोत्सव र कवि सम्मेलन / बाजुराम पौडेल

देश विकासका विविध प्रवाहमा भाषा साहित्य र कलाको महŒवपूर्ण भूमिका रहन्छ भन्ने सर्वसाधारण समेतमा जानकारी भइसकेको एउटा प्रमाणका रूपमा तारेभिर महोत्सवले आयोजना गरेको कविसम्मेलन रहन आएको छ । गत वर्ष पनि यसैगरीRead More…

14Jul/19

सम्पादकीय : लेख्ने किन  

तोतेबोली बोल्न जानेदेखि मान्छेले लेख्न सिक्छ । जसरी बोल्न सिक्छ, उसैगरी लेख्दैलेख्दै जान्छ । लेख्दालेख्दै एक दिन ऊ नयाँ पिँढीलाई लेख्न सिकाउने हैसियतमा पुगिसकेको हुन्छ । त्यस अवस्थामा पुगेकालाई कसैले किन लेख्नेRead More…

03Jun/19

लघुकथाका कुरा

६ वर्षअघि सुलेखको पूर्णाङ्क चौधमा पहिलो पटक लघुकथा विशेषाङ्क प्रकाशन भएको थियो । त्यसदेखि बीचमा एकपटक र अहिले फेरि लघुकथा विशेष पाठकसामू आइपुगेको छ । पाठकको बढ्दो माग र धेरै आख्यानकारहरू लघुकथामैRead More…

03Jun/19

सम्पादकीय : लोक कल्याणकारी विज्ञापन

पत्रकारिताको पेसागत उच्चतम आचारण कायम राख्न तथा सञ्चारमाध्यमको अनुगमन, मूल्याङ्कन गरी मर्यादित तथा जिम्मेवार बनाउन प्रेस काउन्सिल नेपालको स्थापना भएको आधा शताब्दी भइसकेको छ । यसले निश्चित नीति नियममा आधारित भएर आफ्नोRead More…

14Apr/19

सम्पादकीय : पुस्तक

मानिसको अन्र्तचेतना विकास एवं समाज रूपान्तरणका लागि पुस्तकको शक्ति अलौकिक छ । भनिन्छ एउटा असल मान्छेले सय जनाको दिमाग परिवर्तन गर्न सक्छ भने एउटा राजनेताले हजार जनाको र एउटा असल पुस्तकले दसौँRead More…