27Mar/20

बालकथा : मान्छेभन्दा चलाख / वेदमणि घिमिरे

सविनाले आज अचम्भ देखी । उसको साथी एक काली बिराली थिई । ऊ दिनमा, बिहान र रातमा सुत्दा पनि उही बिरालीको साथमा सुत्ने गर्दथी । तर आज उसलाई सुत्न मन लागेन किनभनेRead More…

21Feb/20

बालकथा : अनि मलाई किन जन्माएको त ? / वेदमणि घिमिरे

“मम्मी हाम्रो घरमा किन पानी चुहिएको ?” नौ वर्षकी उजेली घरभित्र बस्दा पनि निथ्रुक्क भिजेपछि जाडोले थरथर काम्दै आमासँग टाँसिएर बोलिरहेकी थिई । मम्मीले यथार्थता देखाउँदै भनिन् “यसको छाना छैन नि त,Read More…

25Aug/19

बालकथा : प्रकट / रञ्जुश्री पराजुली

सानो केटा प्रकट ज्यादै जेहन्दार छ । आफै कम्प्युटर चलाउन जान्दछ । विभिन्न प्रोग्रामहरू ऊ आफँै खोल्छ । दुई महिना अगाडि मात्र उसले आफ्नो छैटौँ जन्मोत्सव मनाएको हो । त्यो दिन बिहानRead More…

08Nov/18

बालद्वन्द्वकथा : लोभको फल / महेन्द्र चालिसे

साम्दिन  एक  जना  राजधानी सदरमुकामसँगै जोडिएको गाउँको केटो हो । उसका बाआमा गाउँका किसान हुन् । किसान भएर पनि उनीहरू साह्रै निम्न वर्गका हुन् । अरूकै मोहियानी जग्गा कमाएर खाने । वर्षRead More…

01Feb/18

बालकथा: म सुन्तली / तेजप्रकाश श्रेष्ठ

“एइ भुन्टी, छिटो गर । स्कुल जान ढिलो भएन भन्या ?” रूपाले बोलाई । हेर्नोस् न, साथीहरू भुन्टी भुन्टी भनेर मेरो नामै बिगारिदिन्छन् । म सुन्तली तामाङ हुँ नि ! सुन्तली तामाङRead More…

01Feb/18
कुमार.

बालकथा : गोतामेको गोता / घनबहादुर थापा  

        शनिबार बलबीरको स्कुल विदा छ ।       ‘बलवीर भेडा चराउन जा है,’ बाबाले भन्नुभयो ।       ‘सक्तिन, बिदाको दिनमा पनि साथीहरुसँग खेल्न जान नपाउने ? ऊ झर्कियो । बाबाले आँखा तर्नुभयोRead More…

01Jul/17

बालकथा : हामी पनि मान्छे / ललिता “दोषी”

सुरक्षित र उनकी आमा मामाघर बालकुमारीबाट घर फर्कँदै थिए । छ वर्षको सुरक्षित हातले इसारा गरेर ट्याम्पो रोकेर आमाभन्दा अगाडि ट्याम्पो चढे । दुई सिट खाली नै भएकोले उनी आनन्दले सिटमा बसे । आमाले सुरक्षिततिरRead More…

01Jul/17

बालकथा : फूल जस्तै साथी / यशु श्रेष्ठ

सहाराले रूखतिर हेरिन् । उनलाई धेरै रिस उठ्यो । त्यो रूखमा चढेर पूmलको रस चुसिरहने माइलीलाई ढुङ्गाले हिर्काइदिऊँ जस्तो लाग्यो । तर त्यसो गरिहाल्न उनको मनले मानेन । निकैबेरसम्म डेरो आँखा पारेर रिसैले हेरिरहिन् । रिस गरेरRead More…

30Jun/17

बालकथा : इच्छा / रन्जना पराजुली लम्साल

बिहानको पारिलो घाम, नयाँ लुगा लाएर आगनमा एता र उता कुर्दै छे सानी कोपिला । आज दसैँको टीकाको दिन । घरमा हजुरबुवा, हजुरआमा, ठूलोबुवा, ठूलीआमा अनि बाबा र आमाको हातबाट टीका जमरा थापी मामाघरRead More…

29Jun/17

बालकथा : सुगाहरूको सम्मेलन / कृष्ण शाह यात्री

एक पटक सुगाको सम्मेलन हुने भएछ । यसको लागि नेपालमा पाइने विभिन्न प्रजातीका सुगाहरू चुरेको जङ्गलमा भेला हुने निधो भयो । सुगा सम्मेलनको नाइके कण्ठे सुगा बन्यो । कण्ठेले नेपालभरि छरिएका सुगाहरूको मोबाइल नम्बर रRead More…