21Feb/20

सुरभि समाचार : सुरभिको १०८ औँ शृङ्खलामा रञ्जनाको कथासङ्ग्रह विमोचन / परशुराम परासर

भदौ २१ गते, शनिबार । सुरभि साहित्य प्रतिष्ठान, काठमाडौँले आफ्नो १०८ औँ आख्यान वाचन तथा रञ्जना पराजुली लम्सालको कथासङ्ग्रह ‘सुनौलो यात्राकी बेनामी साथी’को विमोचन सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलकोRead More…

19Sep/19

सुरभि समाचार : सुरभिको साधारण सभा र १०७ औँ शृङ्खला / परशुराम परासर

साउन १८ गते, शनिबार । सुरभि साहित्य प्रतिष्ठान, काठमाडौँले ११ औँ साधारण सभा सम्पन्न गरेको छ । यस कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर न.पा.का नगर प्रमुख सन्तोष चालिसे र विशिष्ट अतिथि गोकर्णेश्वर न.पा.Read More…

25Aug/19

सुरभि समाचार : सुरभिको १०६ औँ शृङ्खला / राकुप

वरिष्ठ साहित्यकार गायत्री कुमार चापागाईको प्रमुख आतिथ्यतामा सुरभिको १०६ औँ आख्यान वाचन कार्यक्रम २०७६ असार २१ गते सम्पन्न भयो । कार्यक्रममा १५ जना साहित्यकारहरूले कथा, लघुकथा र निबन्ध एवं हस्यव्यङ्ग्य वाचन गरेकाRead More…

बजारमा नयाँ

मन्दिर र माओ

प्रस्तुत कविता सङ्ग्रहमा ४३ थान कविताहरू सङ्गृहीत छन् । सामाजिक, राजनीतिक, आर्थिक, नैतिक, धार्मिक क्षेत्रमा देखा परेका विसङ्गतिहरूप्रति कठोर व्यङ्ग्य गरेका छन् कविताहरूले । वरिष्ठ समालोचक राजेन्द्र सुवेदीले विशिष्ट कविताहरूको सङ्ग्रह भनेर भूमिकामा लेखेका छन् ।

पुस्तक           :    मन्दिर र माओ

लेखक           :    रामकुमार पण्डित क्षत्री

विधा              :    कविता

प्रकाशक        :   शब्दार्थ प्रकाशन

मूल्य              :    रु.१५०।–

पृष्ठ सङ्ख्या    :    ९५

संस्करण         :    प्रथम, २०७४ भाद्र

 

झुल्या कागत

प्रस्तुत कथा सङ्ग्रहमा बीसवटा कथाहरू सङ्कलित छन् । देशका प्रतिष्ठित साहित्यिक पत्रिकाहरूमा अधिकांश कथाहरू पहिल्यै प्रकाशमा आइसकेका हुन् । सामाजिक कुरीति, भ्रष्टाचार, शिक्षा क्षेत्रका अमर्यादित क्रियाकलाप, विदेश पलायन, अनैतिक यौनसम्बन्ध आदिजस्ता विषयवस्तुले भरिएका कथाको स्वाद पाठकले चाख्न पाउने छन् ।

पुस्तक           :    झुल्या कागत

लेखक           :    प्रमोद प्याकुरेल

विधा             :    कथा

प्रकाशक       :    बुलबुल पब्लिकेशन

मूल्य             :    रु.२४०।–

पृष्ठ सङ्ख्या   :    १७२

संस्करण        :    प्रथम, २०७४ चैत्र

13Jun/18

सुरभि समाचार : सुरभिको ९२औँ शृङ्खला सम्पन्न | परशुराम परासर

सुरभि साहित्य प्रतिष्ठानले आफ्नो नियमित मासिक कार्यक्रमको ९२ औँ आख्यान वाचन कार्यक्रम २०७५ वैशाख १५ गते शनिबार सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा वरिष्ठ साहित्यकार कणादRead More…

आजबाट वेबसाईट सुरु भएको छ।