हरेक कामको केही न केही अर्थ हुन्छ, उपलब्धि हुन्छ । अमावश्याको रात, चुक पाखेजेस्तो निस्पट्ट कालो अन्धकार हुन्छ । संसारको अस्तित्व त स्वच्छ आकाशमा टिलपिल गरिरहने अनगिन्ती ताराहरूको झिलमिलले मात्र बताउने गर्छ जस्तो लाग्दछ । राजनीतिक गतिविधि भनको सामाजिक जागरणको आन्दोलित रूप हो, यो विना राजनीतिक अभियानहरू मुखरित हुँदैन ।

शद्धु सङ्लो पूर्ण, शोषाणविहीन समाज स्थापित गर्ने आकाङक्ष र मानवीय मूल्यले अभीष्ट बनाएकाहरूले लडेका राजनीतिक लडाइँ सफल भएको पाइएको छ । मानव केन्द्रीय बिन्दुमा अवस्थित छ समाज, निविर्वाद सत्य के हो भने व्यक्तिको सामूिहक हितको संरक्षण र उसको व्यक्तित्वको विकासमा सहयागे गर्ने दायित्व समाजको हो । आज पनि यो दासित्व निवार्ह गर्न नसककोहरू दुर्भाग्यको शिकार हनु परकै छ । अझ समद्ध र समुन्नत, अझ शोषणविहीन र कल्याणकारी, अझ मानवीय र उत्तरदायी समाजको रचना गर्ने काममा मानिसहरू आज पनि सङघ्षर्रत छन् । प्रत्येक उथलपथुलमा साहित्यको शीर्षस्थ स्थान र राजनीतिको सर्वोपरि महत्ता रहेको पाउँछौ । आफैमा मूल्य मानिने मान्यता अनि आदर्श, स्वतन्त्रता, अधिकार र सिजर्नाहरूसित जोडिएर नेतृत्व प्रदान गर्ने महत्ताका दृष्टिले दुवैको विशिष्ट स्थान छ । सिजर्नात्मक र वचौरिक आवद्धताको खोजी आजपर्यन्त जारी छ । निरङक्शुता, पराधीनता, दमनहरू विरुद्धका आन्दालेनहरूको पनि ह्रासान्ेमखु अवस्थाको विरोधमा प्रतिकार गर्नेहरूको अझ पनि सक्रिय छन् । मानिस भित्रैदेखि प्रबोधित नभएसम्म, मानिसका ज्ञानहरू, मनहरू, सवंदेनाहरू प्रबोधित नभएसम्म सामाजिक, राजनीतिक दृिष्टले उद्दीप्त हुदँनै । साहित्यले मानवका भावनात्मक सम्पे्रषणहरू अरूहरू समक्ष सम्पे्रषित गर्छ र मानिसमा समानान्तर अनभुूति प्रदान गर्न सघाउछँ, संवेदित हनु सघाउछँ, उत्सगिर्त हनु सघाउँछ ।

नेपालको राजनीतिक इतिहासमा विस्फोटित सानाठूला काण्डहरू अकस्मात घटेका अनपेक्षित संयोग थिएन । क्रान्ति लगायत सानातिना काण्डहरू कनुै सामाजिक हेतुले विकल्पको खोजीमा घटेको लक्षित कामको अनिश्चित परिणाम हनु् जसको सयांजेन, निर्माणमा भावनात्मक प्रभावको ठूलो भूमिका रहेकोछ । काव्य शास्त्रका विधाहरू, अलङ्कारहरू एवं उक्तिहरूको पाठ भारी जस्तो लाग्दछ । अभिधा, लक्षणा, व्यञ्जना न धर्मको लागि न अर्थको लागि जस्तो लाग्छ, काम र मोक्ष त हुँदै हँुदैन । साहित्य सार्वजनीन र कालजयी अर्थात् शाश्वतविधा हो ।
ससांरका हरेक विषय पारदर्शी छ— कुनै विषय कसलै गोप्य राख्न सकेको छनै । साहित्यकारहरू प्रत्यक्षमा लकुाउन सफल भए पनि उनका आशय लक्षणामा र व्यञ्जनामा खुलिहाल्छ । कतिपय आथिर्क स्थिति कमजोर भएका देशका साहित्य सम्पन्न रहेको छ । साहित्यले खलुा मैदान पाउनपुर्छ । खुला मैदानमा साहित्य फस्टाँउछ, मौलाउँछ । खुला मैदानमा साहित्यकारहरूको सङख्या ठूलो हुन्छ र धेरै महिमाशाली बन्छ । लेखन भनेको आफ्नो अज्ञानताको परिचय दिनु बाहेक अरू केही होइन । बहुमत अर्धज्ञनी भए पनि आदर गनर्पुर्छ ।
बहमुतले दण्ड दिने अधिकार राख्छ । इतिहासमा कालको विडम्बना कसले बेहोनेर्पुरने ? सम्पूर्ण विडम्बनालाई एक्लै हाक्ँने र हाँक दिने एउटा कवि मात्रै हो । कविहरूको शक्ति अविजेय हुन्छ । कविहरूमा परस्पर सद्भाव र सम्मान गदर्छ । साहित्यको सेवा गरेर अर्थ प्राप्ति हुन्छ भन्ने परिकल्पना गदर्नैन् । विद्याथीर्हरूमा मलुकुमा नवजागरण ल्याउने क्षमता हन्ुछ । कतिपय कविहरू शृङ्गार रसमा लेखेर पात्तिन पुग्छन् । लाक्षणिक विधाहरूबाट आफ्ना भावना कविहरूले व्यक्त गर्ने गछर्न् । कविलाई दशेकालको अङ्कुशले पनि भेट्न सक्तैन । कविको कवितामा रहने घमण्डलाई पनि समाजले सम्मान साथ गह्रण गर्छ ।
कविको सरलता र सरसताभित्र घमण्ड हराउन पग्ुछ । क्रान्तिले जनविरोधी शासनबाट मुक्ति मात्र दिलाउने होइन, साहित्यको क्षत्रेमा वाक् एवं लखेन्–स्वतन्त्रता सगँसगै विश्वको वातावरणसगँ परिचित हनुे र ङग्मगिने छटुसमते दिन्छ । क्रान्ति फिल भएपछि खल्ुला एवम् उदार वातावरण पाउनु एउटा कुरा हो त्यस्तो वातावरणबाट लाभान्वित बन्नु, उत्कृष्ट र युगानुकूल साहित्यको सृिष्ट गर्ने शक्ति एव ंसामथ्र्य हासिल गर्नु अनि त्यसपक्रारको साहित्य लखेरे एउटा नयाँ यगुको सृिष्ट गर्ने क्षमताको पद्रशर्न गर्न सक्नु एकदम नै अर्काे करुा हो । गतिलो साहित्यिक सस्ंथाहरू, विश्व साहित्यसगँ परिचित गराउने योग्यता भएका सार्वजनिक पुस्तकालयहरू साथै स्तरीय साहित्यिक पत्रिका रातारात व्यवस्था हनु सक्दनै, भइहालेको अवस्थामा पनि लेखन कला र क्षमता र रुचिमा हठात् परिवतर्न ल्याउन सम्भव हँुदैन । र त क्रान्तिपछि पनि साहित्यकारहरू कल्पना एवं सपनाको लोकमा विचरण गर्न छाड्दैनन् ।

फेसबुक प्रतिक्रिया

Powered by Facebook Comments