Sulekh Masik Patrika
Price: Free
अङ्क-९५ (२०७७ श्रावण महिनाको मासिक अङ्क)(सबै पढ्नुहोस्)
0

समालोचना : पूर्वीय कोणबाट ‘घुर’ उपन्यासको सामाजिक विमर्श / नन्दलाल आचार्य

लेखसार नेपाली समाजमा पहिलो मधेस आन्दोलनले कसैले नसोचेको प्रभाव पा¥यो । अन्तरिम संविधान २०६३ लाई तुरुन्तै संशोधन गर्न बाध्यबनायो । राज्यका हरेक तह र तप्कामा समावेशिताको नियमानुसार सबै वर्ग र समुदायलाई समावेशRead More...
By : | Aug 15, 2020
0

समीक्षा : ‘आलु मूला’ कविताको समय–सान्दर्भिकता / ठाकुर शर्मा भण्डारी

बमबहादुर जिताली नेपाली साहित्यको क्षेत्रमा चर्चा पाएका व्यक्तित्व हुन् । उनले कविता क्षेत्रमा विशेष गरेर कलम चलाएका छन् । २०१० सालमा जिता लमजुङमा जन्मिएकाहुनाले उनले जन्मभूमिप्रतिको ममताले जिताको नामआफ्नो नामको पछाडि जोडेरRead More...
By : | Aug 15, 2020
0

कथा : अविकल्प / चन्द्रावती अर्याल

ऊ हातभरि माछाको सिल बोकेर म भएतिर आइरहेको थियो । उसले मलाई हे¥यो र नबोलेरै घरभित्र भान्छा कोठामा सरासर गयो । मैले पनि नयाँ अनुहारलाई राम्ररी ख्याल गरिनँ । फेरि जुरुक्क उठेँRead More...
By : | Aug 15, 2020
0

कथा : आफ्नो मान्छे / राजेश विद्रोही

‘नाना गो, हमहुँ भोज खाइल जेबै । हमर साथी सकुनके ओकर बाबा बोइकके लगेलै । हमरो जल्दी लचल्नँ ।’ आफ्नो साथी सुकुनलाई उसका बाबाले बोकेर भोज खान लगेको देखेर एक बालकले रुँदैRead More...
By : | Aug 15, 2020
0

कथा : दोस्रो अन्त्य–निर्णय नगरेको एउटा उजुरी / हरिप्रसाद अधिकारी

‘मझुवाबासी’ भेटन आउनेहरूको सूचीमध्ये सबैभन्दा माथि स्टिच गरिएको कागजको सानो टुक्रो थियो त्यो । यसबाट अनुमान लगाउन सकिन्थ्यो भेट्न आउने समूह हुनुपर्छ व्यक्ति होइन । मझुवा–राजमार्गबाट केही किलोमिटर दक्षिण झरेपछि पूर्व लाग्नुपर्छRead More...
By : | Aug 15, 2020
0

लघुकथा ; बाध्यता / अरुणबहादुर खत्री ‘नदी’

ब्राह्मण परिवारमा जन्मेकी देवकीले तल्लो जातकालाई आफ्नो घरमा पस्न दिदैनथी । उनीहरूले पकाएको खाना पनि खादैनथी । धाराबाट पानी पनि आफैंले बोकेर ल्याउथी । कतै बसमा चढेर टाढाको यात्रा गर्दा पनि आफ्नैRead More...
By : | Aug 15, 2020
0

कथा : लालचको बिउ / रञ्जुश्री पराजुली

कोठाको वातावरण स्तब्ध थियो । त्यहाँ सबै आ–आफ्ना सञ्चारका बट्टा हातमा लिएर ध्यान मग्न थिए । एउट कौचमा बाबा टेबिलको ल्यापटपमा औँला चलाउन व्यस्त थिए । अर्कोपट्टि आमा त्यस्तैमा मग्न थिइन् ।Read More...
By : | Aug 15, 2020
0

लघुकथा : अन्तिम भाषा / डा. विदुर चालिसे

“नारायन ! नारायन !! बा !, ओम नमो शिवाय भन्नुस् बा ! ओम नमो शिवाय !” उपल्लो घाटमा कुरिरहेको घाटे वैद्यले उमानाथलाई भने । उमानाथको श्वास अझै गएको थिएन । जीवनको अन्तिमRead More...
By : | Aug 15, 2020
0

कथा : आफ्नै रगत इन्द्रकुमार श्रेष्ठ / सरित्

लाठे छोरोले डाँको छाडेर रोएको मैले सहनै सकिन । छाती नै चिरिएको पीडाबोध भयो मलाई । बालकलाई जसरी उसलाई मैले अँगालो हालें । तन्नेरी छोरोकी दुलही अर्कोतिर फर्केर रोइरहेकी थिई । रुवाईकोRead More...
By : | Aug 15, 2020
0

कथा : अलबिदा ढेना दाइ, अलबिदा ! / यादवप्रकाश लामिछाने

हामी पथरीबाट एक वर्षमै झ¥यौँ मैनावारी । धनकुटाबाट पथरी झरेपछि दिगो बसाइ हुन्छ भन्ने ठानेको त्यो पूरा भएन । पथरीको पुरानो बस्ती हत्केलाजस्तो थियो । फराकिलो ठाउँको खोजीमा लागियो दक्षिणतिर । राजमार्गसँगRead More...
By : | Aug 15, 2020
0

लघुकथा : आरक्षण / विजय चालिसे

निकै बेरदेखि एक जना सेतै फुलेका ज्येष्ठ नागरिक बस कुरिरहेका थिए । बस्ने सानो बेञ्चीसमेत नभएको बस बिसौनीमा लठ्ठीको भर लिएर उभिएका वृद्ध निकै बेरपछि बस आयो । उनी धर्मराउँदै अग्ला खुड्किलाRead More...
By : | Aug 15, 2020
0

सम्पादकीय : आदिकवि भानुभक्त र नेपाली साहित्य

यही २०७७ आषाढ २९ गतेका दिन आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती मनाइँदै छ । प्रत्येक वर्षभैmँ यस वर्ष पनि मनाइने उक्त समारोहले आदिकविका सम्झना र उनका साहित्यिक योगदानका सन्दर्भचर्चा हुने नैRead More...
By : | Aug 15, 2020
अङ्क-९४ (२०७७ असार महिनाको मासिक अङ्क)(सबै पढ्नुहोस्)
0

समीक्षा : ‘छाउ धारो’ मा एक दृष्टि / गोपाल बराल

उपन्यासकार राजेश आचार्य पिता रामचन्द्र आचार्य र माता वृन्दा आचार्यको कोखबाट जोरपाटी ३ किनिदोबाटोमा ९ मार्च १९८३ इ. संवत् मा जन्मिएका हुन् । दुई हजुर आमाहरू, दुई बहिनीहरूसहितको संयुक्त परिवारमा हुर्किएका राजेशRead More...
By : | Aug 1, 2020
0

समालोचना : तीर्थराज अधिकारीको काव्यिक परिशीलन / युवराज मैनाली

“आनन्द, सौन्दर्यबोध र हृदयशिक्षण काव्य कलाको प्रयोजन हो ।” यही प्रयोजनको आपूर्तिमा काव्य सर्जकहरू आफ्ना मनोभाव पाठकहरूमा समर्पित गरेर पुण्य कमाइरहेका हुन्छन् । “ब्रह्मले अनुभूत प्रस्फूटनको एक वाक्य नै काव्यका संरचनामा आबद्धRead More...
By : | Aug 1, 2020
0

कथा : प्रतिष्ठा / घनबहादुर थापा

भूमिजङ्गका उमेश र दिनेश नामका दुई छोरा थिए । आठ वर्षको उमेरमा उमेश टाइफाइड रोगबाट ग्रसित भए । भूमिजङ्गले छोरालाई अस्पताल पु¥याए । उपचारपछि टाइफाइड त निको भयो । दुर्भाग्य उमेशका दुवैRead More...
By : | Aug 1, 2020
0

कथा : ऊ हराएको मान्छे / राजेन्द्र श्रेष्ठ

“देवेन्द्र तेस्रो भएछ” –भर्खर रिजल्ट सुनेर आएको रामेले पसलमा आएर भन्यो । सबका कान ठाडा भए । “को देवेन्द्र भन्या, कसको छोरा” —रामदल बुढाले सोधे । “त्यै के त दोबाटे काइँलाको छोरा,Read More...
By : | Aug 1, 2020
0

कथा : ऊ / पवित्रा अधिकारी

ऊ आउने बेला भएको थिएन । ऊ अवश्य आउने छ । म सुत्नुअधि । हुन त ऊ सहजै कहाँ आउँछ र ? ऊ आउन त पूर्व तयारी हुनुपर्छ, अत्यन्त चकमन्न रात हुनुपर्छRead More...
By : | Aug 1, 2020
0

कथा : यदि म छोरा भएको भए ! / रञ्जु खनाल

‘गुडमर्निङ’ सुमु ! तिमी अझै सुतिराखेका छौ ? “ओहो ! ढिला भैसक्यो ।” भन्दै म श्रीमान्लाई घचघच्याउँछु । अघि भर्खर नेपालबाट फोन आएको थियो । उहाँहरूको तीन बजेको उडान छ रे !Read More...
By : | Aug 1, 2020
0

कथा : तृष्णाको पोको / गङ्गा कर्माचार्य पौडेल

“लौन नि त्यो बुढीको पेट कत्रो ठूलो रैछ ! बच्चा पाउने छ कि क्याहो ?” एउटीले भनी । “नकराऊ, त्यस्ती बुढीले नि भुँडी बोक्छन् ? नचाहिने कुरा नगर” अर्कीले भनी । “नभएRead More...
By : | Aug 1, 2020
0

लघुकथा : नेपालका यी प्रकाशकहरू / लव गाउँले

नेपालमा केही प्रकाशकहरू छन् आइमाईको मात्र पुस्तक छाप्न मनपराउने । बढीमा विवाहित आइमाई जो हाँसखेल ठट्टा मजाक बेसी गर्छन् उनीहरूको किताब पनि प्राथमिकतामा पर्छन् । केही प्रकाशक छन् पाठ््य सामग्री मात्र छाप्नेRead More...
By : | Aug 1, 2020
0

बादकता : आमाको माया / वेदमणि घिमिरे

“ए प्रबाल ! हिँड घर छोडेर भागौँ ।” “किन र समाल घरबाट भागेर गए के हुन्छ ?” “हेर यहाँ हामीलाई बौले पिटेर हैरान पारेका छन् । नसक्ने काम पनि लाउँछन् खान समयमाRead More...
By : | Aug 1, 2020
0

संस्मरण : अमेरिका पुगेपछि लडखडानन्द / राजन कार्की

केही समयअघि बेलायत अमेरिका १७ दिन घुम्ने साइत जु¥यो । आँखाभरि सपना र मनभरि उत्साह बोकेर म त्रिभुवन विमानस्थलतिर लागेँ । नेपालको सुरक्षा जाँच लगायतका सबै प्रक्रिया पूरा गरेर जहाजको ढोकामा पुग्दाRead More...
By : | Jul 26, 2020
0

सम्पादकीय : राष्ट्रियता र साहित्य

हरेक राष्ट्रको साहित्यमा राष्ट्रियता मुखरित भएको हुन्छ । राष्ट्र निर्माणक्रममा देखापर्ने स्थितिका चर्चामा मानवीय स्वभाव, चाहना, कामना र सम्वेदनाका भूमिका अग्रपङ्तिmमा रहने हुँदा साहित्यले त्यस देशको सञ्चेतना डो¥याइरहेको हुन्छ । यसरी नैRead More...
By : | Jul 26, 2020
अङ्क-९३ (२०७७ जेठ महिनाको मासिक अङ्क)(सबै पढ्नुहोस्)
0

समीक्षा : ‘कोमामा आमा’ को सूत्र–पथभित्र हराउँदा / रमेशजङ्ग थापा

साहित्यमा सूत्र–लेखनप्रणाली साह्रै कठिन मानिन्छ । वेद, उपनिषद्, एवं संस्कृत व्याकरणका केही नियमहरू सूत्र–सूक्तढङ्गबाट लेखिएका छन् । यस दुरुहताको कारणले होला नेपाली साहित्यिक शब्दपथमा सूत्रात्मक लेखनको अनुयायी स्रष्टा अंगुलगण्य रहन गएको सर्वविदितRead More...
By : | Jul 3, 2020
0

समालोचना : विपीको शत्रु कथाको विश्लेषण / ज्ञाननिष्ठ ज्ञवाली

१. परिचय शत्रु कथा सूर्यविक्रम ज्ञवालीद्वारा सम्पादित कथा कुसुम (१९९५) मा सङ्कलित एक उत्कृष्ट कथा हो । कोइरालाले यस कथामा समाजमा जस्तोसुकै असल वा सम्पन्न व्यक्ति भए पनि ऊ अजात शत्रु हुन Read More...
By : | Jul 3, 2020
0

समालोचना : लघुकथाहरूको सँगालो – दाउ / प्रा. गोपीकृष्ण शर्मा

लघुकथा कथाकै छोटो छरितो रूप हो । लघुकथामा पनि कथाका तत्वहरू रहेका हुन्छन् तर सङ्केत रूपमा । लघुकथा चाहिँ कथाको आयामको सापेक्षतामा आकारको सानो हुन्छ । तर आकारगत न्यूनता मात्र लघुकथाको पहिचानRead More...
By : | Jul 3, 2020
0

कथा : शून्यता लक्ष्मण / वियोगी

“गाम त खत्तमै पा¥यो ! के–के ग¥यो के–के ? रगतमा फागू खेल्दै छ मुर्दारहरू !” चौतारामा एक्लै झोक्राइरहेका जम्दार बिर्खसिंह गुरुङको बोली मेरो कानमा बिझ्यो । टक्क रोकिएँ । र, उनीतिर खुट्टाRead More...
By : | Jul 3, 2020
0

कथा : पुनरागमन / तारानाथ पराजुली

आमाले जे सोच्नुहुन्छ त्यो मलाई थाहा हुन्छ । सायद हामी दुईका दिमागबीचमा एउटा तार जोडिएको होला । कुन्नि कहिलेदेखि हो याद छैन, मैले आमाले अनेक कुराहरू सम्झेको, नदेखीकन भए पनि मलाई धेरैRead More...
By : | Jul 3, 2020
0

कथा : एक्लोपन / माधव विडारी

  बाथरुमबाट निस्केर चिया बनाउँदै थिए, अचानक मोबाइलको रिङटोन बज्यो । चार दिनपछि मेरो मोबाइलमा घन्टी बज्यो । चार दिन अगाडि फुपूको नाति आउँदा घर बिर्सेर, लोकेसन सोध्न फोन गरेथ्यो । छोरालेRead More...
By : | Jul 3, 2020
0

कथा : सपनाको समाधि / सरोज कटुवाल

असङ्ख्य सपनाहरू हृदयकै कन्तुरमा थुनेर एउटा व्यग्र भोकसहित राजधानी छिरेको दुई महिना चल्दै थियो । यसर्थ राजधानीसँग सामान्य चिनाजानी हुँदै थियो । हरेक बिहान ५ बजे उठेर भाषाको कक्षामा जाने र फर्कनेRead More...
By : | Jul 3, 2020
0

कथा : जात्रा कसको / देवकी केसी

सहर यतिबेला गाईजात्रा पर्वले तातेको देखिन्थ्यो । सहरका चोक, गल्ली बजार जताततै गाईका मुकुण्डाहरूको प्रशस्त बिक्री भइरहेको थियो । सहरका छाडा गाईहरू भने आफ्नै अनुहारको मखुन्डोहरू किनबेच गर्ने मान्छेहको भीड देखेर झनैRead More...
By : | Jul 3, 2020
0

कथा : धरौटीमा नागरिकता / समिना खनाल ‘पृथा’

चुच्चो नाक, टोपीले व्यस्तताको परिचय दिएको थियो, बीचमा फाटेको टाल्न नभ्याएको, वातावरण उसैको सापेक्ष थियो । टम्म बादल लागेर पानी झर्ला झैँ तर झर्न नभ्याएको आकाश चुहिन ठिक्क थियो । ऊ जिल्लाRead More...
By : | Jul 3, 2020
0

कथा : उपहार / महेशकुमार वाग्ले

विद्यालय  प्राङ्गणमा  लामबद्ध विद्यार्थीहरूले सरस्वती वन्दनापछि राष्ट्रिय गान गाउँदै थिए । एक्कासि चौकिदारले विद्यालयको ठूलो फलामे ढोका खोलिदिए । मन्त्री शिक्षाधर शाक्यको आगमन भएको रहेछ । विद्यालय  समय  सुरु  हुनासाथ प्राङ्गणमा   एक्कासि  Read More...
By : | Jul 3, 2020
0

लघुकथा : मन्त्रीज्यूको कुकुर / समीर पाख्रिन

न्यानो सोफामा बसेर समय काट्ने, सधैँ भोजनमा हाड–मासु खाने, चिल्लो बाथ टबमा महँगो शैम्पुले नुहाउने टाइगर आज विरामी छ । उसले बिहानदेखि केही खाएको छैन । न त मन्त्रीज्यूसित बिहान मर्निङ वाक्माRead More...
By : | Jul 3, 2020
0

लघुकथा : बनावटी र यथास्थिति / केशवप्रसाद रेग्मी

आँखाकी पुतलीजस्तै छोरी प्रिया र मुटुकै टुक्राजस्तो छोरा सागरलाई हात हल्लाउँदै बिदाइ गरे बाबुआमाले । काठमाडौँमा छोरीको जागिर र उनैको भरमा फक्रिरहेको कोपिला सागर गरिब परिवारकै भए पनि जेनतेन मेहनत गरेर विद्यालयRead More...
By : | Jul 3, 2020
अङ्क-९२ (२०७७ बैशाख महिनाको मासिक अङ्क)(सबै पढ्नुहोस्)
0

समीक्षा : पूmलजस्तै कविताको कथा / दिव्य गिरी

ललितपुर जिल्लाको प्राकृतिक एवम् रमणीयस्थल गोदावरीमा बि.सं. २०२६ सालमा माता सरलादेवी र पिता पं. जगन्नाथको कान्छा छोराको रूपमा जन्मनुभएको ऋषभदेव घिमिरे सामाजिक, साहित्यिक तथा सांस्कृतिक गतिविधिमा समर्पित हुँदै २०४२ सालदेखि विभिन्न साहित्यिकRead More...
By : | Jun 13, 2020
0

समालोचना : ‘दाइबुचु’ भित्र भेटिएको जापान / भारती गौतम

“विश्व एउटा पुस्तक हो अनि त्यसको विचरण नगर्नेहरूले त्यो पुस्तकको पहिलो पृष्ठ मात्र पढेको हुन्छ ।” –सेन्ट अगस्टिन विश्व पुस्तकको प्रस्तावनामा नै कोही कोही अड्किए पनि धेरैजसोले कमसेकम केही पाना छिचोलेकै हुन्छRead More...
By : | Jun 13, 2020
0

कथा : अन्तिम रात / रञ्जना पराजुली लम्साल

भालेको डाँकमा उठ्ने मञ्जरीलाई घडीको आलार्म कहिले चाहिँदैन थियो । छिमेकीको भाले चार बजे बास्दा मञ्जरी उठिहाल्थिन् । टोल चकमन्न र अँध्यारो हुन्थ्यो । तर मञ्जरीको घर उज्यालिन्थ्यो । मीनप्रसाद, मञ्जरी रRead More...
By : | Jun 13, 2020
0

कथा : अब यो गाउँ फर्कन्छ के ? / टङ्कबहादुर आलेमगर

उदार मनको व्यक्तिद्वारा अनुदान भूमिमा गाउँले श्रमदान बाट ठडिएको स्कुल । एकमुठो बाता, एकघना बाँस हाम्रा गाउँका प्रत्येक घरबाट योगदान भएको थियो । उप्रान्त म जस्तै थुप्रैले यही स्कुलबाट यात्रा गर्नु छRead More...
By : | Jun 13, 2020
0

कथा : दिशा–निर्देश / दुर्गा वनवासी

“छोरा, भोलि एकपल्ट हस्पिटल जानुपर्छ । विदेशमा पढेर आएका डाक्टर छन् रे, असाध्यै जान्ने र अनुभवी । उनलाई एकचोटि भेट्नुपर्छ, मैले आज नाम लेखाएर आएकी छु । भोलि बिहानै जानुपर्छ ।” स्नेहालुRead More...
By : | Jun 13, 2020
0

कथा : धनको उन्माद / इन्दिरा दीक्षित

“सन्चै हुनुहुन्छ दिज्यू ?” आज फेरि ऊ मेरो सन्चो बिसन्चो सोध्दै थियो । आक्कलझुक्कल आउने उसको फोन आठदस दिन जति अगाडि एउटा वैवाहिक कार्यक्रममा भेट भएदेखि एकदिन दुई दिन बिराएर आउन थालेकोRead More...
By : | Jun 13, 2020
0

कथा : एक थुँगो फूल / होमशङ्कर बास्तोला

आँगनमा एकोहोरो शङ्ख बजिरहेको थियो । मान्छेहरू चिच्याएर रोइरहेका थिए । आमाले आफ्नो कपाल झाँक्रो फिजाएर छाती पिट्दै रोएको आजैझैँ लाग्छ । “बाबा ! हजुरले छाडेर जानु भो । कस्तो अकालमा योRead More...
By : | Jun 13, 2020
0

बालकथा : नङ्ग्रीको मामाघर / रञ्जुश्री पराजुली

नङ्ग्रीलाई आफ्नो मामाघरको सम्झना आइरहन्छ । ऊ सानी हुँदा उनीहरू पनि मामाघर नजिकैको एउटा ठूलो रूखको हाँगोमा लाटो कोसेरो बस्ती भएको ठाउँमा बस्दथे । उनीहरूको गुँडघर रूखको टुप्पोमा थियो । त्यहाँ अरूRead More...
By : | Jun 13, 2020
0

लघुकथा : टोकन / डा. विदुर चालिसे

“यो त क्या मुलुकी खाना ?” “हो ! हाम्रो रगत चुक्ता गर्ने ठाउँ !” लाइन बसिरहेका दुई बबुरा जनहरू वार्ता गरिरहेका थिए । उनीहरूलाई रगत बापतको शुल्क तिर्न खास कठिन थिएन ।Read More...
By : | Jun 13, 2020
0

लघुकथा : दोष / नवराज रिजाल

गाडीभित्रै चिनारी नवीकरण भयो । छोरो विदेश पठाउने धुनमा रहेछन् । घण्टा भरको सहयात्रापछि बाटो फेरियो । उनी काठमाडौँ जाने बस चढे तर म छोरोको विज्ञान पढने रहर कसरी पूरा गर्ने भन्नेमाRead More...
By : | Jun 13, 2020
0

लेख : बुद्धशान्ति र जुम्लाको चौधबिस / राजन कार्की

नेपालको राजनीतिमा अन्यौल बढी छ । नीतिहरूमा प्रमुख नीति राजनीति, राजनीति अपराध चोख्याउने बाइसधारा बन्यो भने देश बिग्रियो । नेपाल बिग्रिनुको मुख्य कारण नै राजनीतिमा अपराधीकरण भएर हो । साहित्यमा पनि राजनीतिकRead More...
By : | Jun 13, 2020
0

निबन्ध : तपस्वीको सम्मान जीवन सार्थक बनाउने माध्यम हो / पद्मप्रसाद शर्मा

समाज र व्यक्ति उत्थानका लागि सदा कार्यमा लाग्ने र आफ्नो जीवन सार्थक बनाउन सदा चिन्तनशील रहनेहरू साँचो अर्थमा तपस्वी हुन् । हुन त तपस्वी शब्दलाई विभिन्न कोण र अर्थबाट बुझ्ने गरिन्छ तरRead More...
By : | Jun 13, 2020
अङ्क-९१ (२०७६ चैत्र महिनाको मासिक अङ्क)(सबै पढ्नुहोस्)
0

व्यक्तित्व : समर्पित साहित्यसाधक  रामप्रसाद पन्तसँग चिनापर्ची / सूब सेन

श्री रामप्रसाद पन्तलाई नचिन्ने कमै मानिस होलान् । तैपनि उहाँको पूरा व्यक्तित्व त चिनिसक्नु छैन । महान् छ । तर पनि अहिलेसम्म जति चिनेका छौँ, त्योभन्दा अलिकति भए पनि थप गरौँ ।Read More...
By : | May 30, 2020
0

कथा : अहिलेकी सीता / अक्षान्त

सुरभि कथा प्रतियोगिता (२०७६) मा प्रथम पुरस्कार प्राप्त :- ‘मेरो बिहेका लागि केटा खोज्नुस्, रोज्नुस् तर कुरो छिन्नुअघि अन्तिममा केटासँग मेरो कुरा हुन दिनु्स् । किनभने जीवन मैले अरूसँग हैन उसैसँग बिताउनुपर्छRead More...
By : | May 30, 2020
0

अनुवाद लघुकथा : विवशता र मजबुरी / राजेन्द्र परदेशी

ऊ खाना खाएर सुत्नका लागि पल्टिन गयो, तर उसलाई निद्रा भने आइरहेको थिएन, उसका आँखा बाँसको टुप्पो हेरिराखेको थियो र मन त्यो त खोइ थाहा छैन । त्यसैले परबतिया कहिले आइन् उसलाईRead More...
By : | May 30, 2020
0

संस्मरण : पसाहाखोला / निर्मोही व्यास

बाप्m रे ! ‘खोला’ भन्नेबित्तिकै मेरो सातोपुत्लो उड्छ । किनभने ‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखान मलाई पढेर होइन, परेरै थाहा छ । ठूल्ठूला खोलाको त झन् नाउँ मात्र पनि काफी हुन्छ मेरोRead More...
By : | May 30, 2020
0

सम्पादकीय : गोकर्णेश्वर नगरपालिका र राष्ट्रिय कविता महोत्सव २०७६

गोकर्णेश्वर नगरपालिका, काठमाडौँको आयोजनामा ग्रामनिर्माण बन्धु मण्डल, आरुबारीे सहआयोजक रहेको राष्ट्रिय कविता महोत्सव –२०७६ पूर्ण सफलताका साथ सम्पन्न भयो । उक्त बन्धु मण्डलले धेरै वर्षअघिदेखि समयसमयमा गर्दै आएको साहित्यिक सम्मेलन र प्रतियोगितालाईRead More...
By : | May 30, 2020
0

सुरभि समाचार

फागुन १७ गते शनिबार । सुरभि साहित्य प्रतिष्ठानले आफ्नो नियमित कार्यक्रमको ११४ औँ शृङ्खलाको आख्यान वाचन कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा शिक्षाविद् डा. भवानीशङ्करRead More...
By : | May 30, 2020
0

समालोचना :- अँध्यारो द्वीपमा उज्याला : ध्रुवचन्द्र गौतम / युवराज मैनाली

नेपाली भाषामा कथाको आरम्भ पुराण,  दन्त्यकथा  आदि  माध्यमबाट वाचनश्रुतिको भूमिकाकालपछि अनुवाद हुँदै ‘शारदा’ र ‘गार्खापत्र’को जन्म साथसाथै आधुनिक स्वरूपमा देखाप¥यो । कमलमणि दीक्षितका अनुसार आधुनिक कथाकारको रूपमा वि.सं.१९६७ मा वेदनिधिको पदार्पण गोर्खापत्रबाटRead More...
By : | May 30, 2020
0

कथा : ज्याद्री आमा ! / लक्ष्मी रिजाल

सुरभि कथा प्रतियोगिता (२०७६) मा प्रोत्साहन पुरस्कार प्राप्त ‘म त लोग्ने नामको नरपिचास काटेर आएकी हुँ । रातो दिनको उसको टोकसो सहन सकिनँ । पुलिसको बर्दीमा गुलिया सपना देखायो र म गाउँकीRead More...
By : | May 30, 2020
0

कथा : दलदलभित्रको खुसी / प्रवीण खड्का

सुरभि कथा प्रतियोगिता (२०७६) मा प्रोत्साहन पुरस्कार प्राप्त :   बाहिर आकाशमा कालो मुस्लो बादल लागिरहेको छ । साउनको महिना झमझम पानी दिउँसोबाटै परिरहेको अझै बन्द हुने छाँटकाट देखिएको छैन । तलRead More...
By : | May 30, 2020
0

कथा : रामकथा / केशवराज ज्ञवाली

सुरभि कथा प्रतियोगिता (२०७६)मा तृतीय पुरस्कार प्राप्त   हरेक  पुस्ताले  आफूभन्दा  बूढो पुस्तातर्फ हेरेर भन्छ– ‘हाम्रो र तिमीहरूको समय कति फरक । हामी भोगिरहेछौ नितान्त नूतन समय र घटना ।’ अलिकति आवरणRead More...
By : | May 30, 2020
0

कथा : बग्न लागेको आँसु / ललिता ‘दोषी’

सुरभि कथा प्रतियोगिता (२०७६) मा द्वितीय पुरस्कार प्राप्त : मलाई केही भएकै छैन । मलाई किन समात्छौ हँ ? नाइँनाइँ म सुई हाल्न नै दिन्नँ । आफैँलाई हाल सुई आफैँलाई…। थुक्क !Read More...
By : | May 30, 2020